default_image

अन्तर्राष्ट्रिय

June 14, 2018

प्रिमियर लिगको खेल तालिका सार्वजनिक, सिटी र आर्सनलबीच उद्घाटन खेल

लन्डन (एजेन्सी) – सन् २०१८/१९ को सिजनको इंग्लिस प्रिमियर लिगको खेल तालिका सार्वजनिक भएको छ । इंगिलस फुटबल एसोसिएसनले बिहिबार नयाँ सिजनको लागि खेल तालिका सार्वजनिक गरेको हो । प्रिमियर लिगको नयाँ सिजन आउदो अगष्ट ११ बाट शुरु हुनेछ । लिग २०१९ को मे सम्म चल्नेछ । प्रिमियर लिगको पहिलो खेलमा च्याम्पियन म्यानचेष्टर सिटीले लन्डन […]

June 14, 2018

इङ्ल्यान्ड टोलीमाथि माउरिन्होको विश्वास

लन्डन (एजेन्सी)– म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोसे माउरिन्होले अनुवभसहितको युवा इङ्ल्यान्ड टोलीले बिहीबारबाट सुरु हुने विश्व कपमा राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन् । समूह जीमा रहेको गारेथ साउथगेटको इङ्ल्यान्डले सोमबार ट्युनेसियासँग प्रतिस्पर्धा गर्दै विश्व कपको सुरुवात गर्नेछ । साउथगेटको टोलीमा रहेका युवा खेलाडीमा अन्तर्राष्ट्रिय अनुभवको नभएपनि च्याम्पिपयन्स लिग खेलेका कारण त्यो अनुभव फाइदा हुने […]

June 14, 2018

‘ब्राजिलमा जन्मेको भए मेस्सीले विश्वकप जितिसक्थे’– कार्लोस

रियो दि जेनेरियो (एजेन्सी)– ब्राजिलियन विश्व कप विजेता टोलीका सदस्य रोर्बटो कालोर्सले यदि लियोनल मेस्सी ब्राजिलमा जन्मेको भए अहिले सम्म विश्व कप जितिसक्ने बताएका छन् । विश्व फुटबलकै अहिले सम्मका उत्कृष्ट खेलाडी मध्येका एकका रुपमा हेरिएका मेस्सीले क्लबमा सबै खाले उपलब्धी हासिल गरेपनि राष्ट्रिय टोलीबाट भने ठूलो उपाधि जितेका छैनन् । पटक पटक ठूलो सफलताको […]

WC russia world cup

June 14, 2018

सुपर कम्प्युटरले अनुमान गर्‍यो विश्वकपको खेलहरुको परिणाम

मस्को (एजेन्सी) – आजबाट विश्वकप २०१८ सुरु हुंदैछ र सारा फुटबलप्रेमि तथा विश्लेषकहरु प्रतियोगिता कसले जित्ने अनुमान गरिरहेका छन् । त्यस्तै इंग्ल्यान्डस्थित एक सुपर कम्प्युटरले समूह विजेता र उपविजेताहरुको तथा विश्वकप विजेताको पनि अनुमान गरेको छ । हेनुहोस् सो अनुमान: समूह चरण समूह विजेता – इजिप्ट, स्पेन, फ्रान्स, आइसल्यान्ड, ब्राजिल, जर्मनी, बेल्जियम, पोल्यान्ड समूह उपविजेता […]

June 14, 2018

उद्घाटन खेलमा हेर्नलायक दुई खेलाडी

मस्को (एजेन्सी) – फुटबलको महाकुम्भ विश्वकप २०१८ आज रुसमा सुरु हुंदैछ । आजको ८.४५ मा सुरु हुने उद्घाटन खेलमा आयोजक रुस र साउदी अरेबिया भिड्दै छन् । आजको खेलमा हेर्न लायक दुई खेलाडी यी रहेका छन्: फेडोर स्मोलोभ (रुस) डिफेन्स र मिडफिल्डतिर धेरै खेलाडी घाइते रहेकाले रुसले बढी आक्रामक खेल खेल्ने अनुमान गरिएको छ । […]

June 14, 2018

रुस विरुद्ध साउदी : खेल जानकारी र अनुमान

काठमाडौं (हाम्रो खेलकुद) – फुटबल महाकुम्भ विश्वकप २०१८ आजबाट रुसमा सुरु हुंदैछ । पहिलो खेलमा आयोजक रुसले साउदी अरेबियाको सामना गर्दै छ । आयोजक रुसको टोलीमा रक्षापंक्तिमा खेलाडीहरु घाइते रहेका छन् । अर्को तर्फ साउदी अरेबियाको रक्षापंक्तिमा पनि उमेर पुगिसकेका खेलाडीहरु धेरै छन् । दुवै टोली आफ्नो डिफेन्सका लागि नचिनिने भएकाले विश्वकपको पहिलो खेलमा धेरै […]

June 14, 2018

स्टार खेलाडीहरु जो विश्वकपमा पुग्दा चोटग्रस्त थिए

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप फुटबल खेल्नु कुनै पनि फुटबल खेलाडीका लागि सपना नै हुन्छ । तर खेल अथवा प्रशिक्षण दौरान आउने चोटले उनको त्यो सपनामा धक्का पनि लाग्न जान्छ । तर कोही भने चोटग्रस्त हुनुका बावजुद प्रतियोगिता खेल्न गइरहेका हुन्छन् : बेस्टिन स्वेन्सटिगर – २०१४ बेस्टिन स्वेन्सटिगर सन् २०१४ को विश्वकपमा पुग्दा चोटिल थिए। उनमा घुंडाको […]

June 13, 2018

हिएरो स्पेनका नयाँ प्रशिक्षक नियुक्त

मस्को (एजेन्सी)– स्पेन राष्ट्रिय फुटबल टोली एवंम् रियल म्याड्रिडका पूर्व कप्तान फर्नान्डो हिएरोलाई स्पेनले नयाँ प्रशिक्षक नियुक्त गरेको छ । विश्व कप सुरु हुन एक दिन मात्र बाँकी रहँदा जुलेन लोपेटुइगीलाई बर्खास्त गरेपछि स्पेनले हिएरोलाई प्रशिक्षक नियुक्त गरेको हो । भोलि स्पेनले पोर्चुगलको सामना गर्दै विश्व कपको सुरुवात गर्नेछ । रियलले मंगलबार मात्र जिनेदिन जिदानका उत्तराधिकारीका […]

June 13, 2018

मेस्सी भर्सेस रोनाल्डो : ह्यारी केवेलको नजरमा विश्वकप फाइनल

मस्को (हाम्रो खेलकुद) – पुर्व अस्ट्रेलियन फुटबलर ह्यारी केवेल अस्ट्रलियाले विश्वकप फुटबलमा लामो यात्रा तय गर्नेमा बिस्वस्त छैनन्। उनी विश्वकप फुटबलको फाइनलमा क्रिस्टियानो रोनाल्डोको पोर्चुगल र लियोनल मेस्सीको अर्जेन्टिना बीच प्रतिस्पर्धा भएको हेर्न इच्छुक रहेका छन्। अर्जेन्टिना र पोर्चुगलको फाइनलमा भेटहुनका लागि भने अर्जेन्टिनाले समुह “डी” को बिजेता हुनु पर्नेछ भने पोर्चुगल समुह “बि” को […]

June 13, 2018

विश्वकप २०१८ : इतिहासलाई हेर्दा कसले जित्ला त उपाधि ?

काठमाडौं (हाम्रो खेलकुद) – ३२ राष्ट्र , एक बिजेता । तर तपाईंले यो देशले विश्वकप कसले जित्छ भनेर कसरी अड्कल लगाउन सक्नुहुन्छ ? अहिलेसम्मको प्रतियोगिताको प्रवृति, अंकगणितीय सम्भावाना र ढाँचालाई आधार मानेर बिबिसी स्पोर्ट्सले ३१ देशलाई पाखा लगाउंदै विश्वकप जित्न सक्ने एक राष्ट्रको नाम निकालेको छ । विश्वकप २०१८ बिजेता देशले गर्नुपर्ने यी कुराहरु : […]

Success

Thank you for your time.