June 16, 2018
मस्को (एजेन्सी) – लियोन मेस्सीको अर्जेन्टिनाले यसपटकको विश्व कपको सुरुवात कसरी गर्ने छ भन्ने धेरैको कौतुहलता रहेको छ । स्पेनविरुद्ध पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले ह्याट्रिकपछि अब सबैको नजर मेस्सीमाथि हुनेछ । उनले पहिलो खेलमा कस्तो प्रदर्शन गर्नेछन् भन्ने उनका समर्थकको मात्र होइन आलोचकको पनि नजर रहनेछ । अर्जेन्टिना सम्मिलित समूह ‘डी’ का खेलहरु हुदैछन् । […]
June 16, 2018
कजान (एजेन्सी) – विश्वकप समूह ‘सी’को पहिलो खेलमा दाबेदारका रुपमा हेरिएको फ्रान्सले अष्ट्रेलियालाई २-१ ले हराएको छ । फ्रान्सको जितमा पल पोग्बाले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित रहे पनि दोस्रो हाफलाई गोलहरुले रोमाञ्च थपे । एन्टोइन ग्रिजम्यानमाथि गरिएको फललाई ५८ औं मिनेटमा पेनाल्टी दिइएको थियो । सो निर्णयमा भर्चुअल असिस्टेन्ट रेफ्री (भिएआर) को […]
June 16, 2018
सोची (एजेन्सी)– पहिलो खेलमा स्पेनसँग ३–३ को बराबरी खेलेपछि क्रिस्टियानो रोनाल्डोले पोर्चुगल नकआउट चरणमा पुग्ने विश्वास व्यक्त गरेका छन् । सोचीमा भएको समूह ‘बी’को खेलमा रोनाल्डोको ह्याट्रिकमा पोर्चुगलले स्पेनलाई बराबरीमा रोकेको थियो । खेलको ८८ औं मिनेटमा फ्रिकिकमार्फत गोल गर्दै ३३ बर्ष १ सय ३० दिनका रोनाल्डो विश्व कपमा ह्याट्रिक गर्ने सबैभन्दा पाको खेलाडी पनि […]
June 16, 2018
एजेन्सी (काजान)- रसिया विश्वकप फुटबलमा उपाधिको दावेदार मध्येको एक फ्रान्सले शनिबार अष्ट्रेलियाविरुद्ध खेल्दै विश्वकपको शुरुवात गर्नेछ । खेल काजानस्थित काजान एरिनामा नेपाली समयअनुसार ३.४५ बजेपछि शुरु हुनेछ । यी दुई टिम अहिलेसम्म ३ पटक आमने–सामने भएका छन् । जसमा दुवै टिमले समान १ जित, हार र बराबरीको नतिजा निकालेको छ । यी दुई टिमबीच पछिल्लोपटक […]
June 16, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप समूह ‘डि’ को दोस्रो तथा आजको अन्तिम खेलमा युरोपेली राष्ट्र क्रोएसिया अफ्रिकी राष्ट्र नाइजेरियाको सामना गर्दै छ । क्रोएसियामा रियल म्याड्रिडका लुका मोड्रिच, बार्सिलोनाका इभान राकिटिच जस्ता विश्व स्तरीय नामहरु रहेका छन् । अग्रपंक्तिमा पनि मारियो मान्डजुकिच छन् भने उसको डिफेन्स बलियो र अनुभवी रहेको छ । ठूलो प्रतियोगितामा आफ्नो […]
June 16, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप समूह ‘सी’ को दोस्रो खेल तथा आजको तेस्रो खेलमा दक्षिण अमेरिकी राष्ट्र पेरु र युरोपेली राष्ट्र डेनमार्क भिड्दै छन् । रक्षापंक्ति निकै बलियो रहेको डेनमार्कको गोलको मुख्य श्रोत क्रिस्टियन एरिक्सन रहेका छन् । छनोट चरणमा उनले ११ गोल पनि गरेका थिए । अर्को तर्फ, पेरु आफ्नो आक्रामक खेलका लागि चिनिन्छ […]
June 16, 2018
काठमाडौं (हाम्रो खेलकुद) – समूह ‘डि’ को पहिलो खेल तथा आज शनिबारको दोस्रो खेलमा विश्वकप दाबेदार अर्जेन्टिना र विश्वकपमा पहिलो पटक भाग लिंदै गरेको आइसल्यान्ड भिड्दै छन् । विश्वकपमा छनोट हुन अर्जेन्टिनाले कठिन यात्रा गर्नु परेको हो । त्यस्तै मार्चमा खेलिएको मैत्रीपूर्ण खेलमा स्पेनसंग ६-१ ले पराजित भएपछि अर्जेन्टिनालाई अरु दाबेदारको तुलनामा कम्जोर मानिएको छ […]
June 16, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप समूह ‘सी’ को तथा आज शनिबारको पहिलो खेलमा युरोपको बलियो राष्ट्र फ्रान्स र अष्ट्रेलिया भिड्दै छन् । यस विश्वकपमा फ्रान्सलाई दाबेदारका रुपमा हेरिएको छ । फ्रान्सेली टोली युवा रहे पनि ऊ आफ्नो गतिका लागि चिनिन्छ । युरोकपको फाइनलमा आश्चर्यजनक तरिकाले हार खेपेको फ्रान्स यस विश्वकपमा भने सो सम्झना भुलाउंदै आफ्नो […]
June 16, 2018
काठमाडौं (हाम्रो खेलकुद) – समूह ‘ए’ र ‘बि’का खेलहरु पश्चात आज समूह ‘सी’ र ‘डि’ का खेलहरु खेलिंदै छन् । उद्घाटन खेलमा रुसले साउदी अरेबियालाई ५-० ले पराजित गर्यो भने हिजो खेलिएको समूह ‘ए’ को खेलमा उरुग्वेले इजिप्टलाई १-० ले हराउन सफल रह्यो । त्यस्तै इरानले मरोक्कोलाई १-० ले हराउंदै महत्त्वपूर्ण ३ अंक हांसिल गरेको […]
June 16, 2018
सोची (एजेन्सी)– स्पेन र पोर्चुगलले विश्व कपको पहिलो खेलमा बराबरी खेलेका छन् । समूह बीको दोस्रो खेलमा स्पेन र पोर्चुगललाई ३–३ ले बराबरी खेल्दै अंक बाडेका छन् । खेलमा पोर्चुगलले २ पटक र स्पेनले १ पटक अग्रता लिएको थियो । पहिलो हाफमा २–१ ले पछि परेको स्पेनले दोस्रो हाफमा ४ मिनेटको फरकमा २ गोल गर्दै […]