June 25, 2018
मोर्डाेभियो (एजेन्सी)–दुई वर्षअघिको युरोकप विजेता पोर्चुगल रसिया विश्वकपको प्रि–क्वार्टरफाइनल नजिक छ । आधुनिक फुटबलका हस्ती क्रिष्टियानो रोनाल्डोको प्रेरणामा रहेको पोर्चुगल समूह चरणको अन्तिम खेलमा एसियाली प्रतिद्धन्द्धी इरानलाई पराजित गर्दै नकआउट चरण पुग्ने लक्ष्यमा हुनेछ । समूह ‘बी’ बाट तीन टोलीको अन्तिम १६ प्रवेश गर्ने सम्भावना जीवितै रहँदा पोर्चुगललाई बराबरी तथा इरानलाई अघिल्लो चरण प्रवेश गर्न […]
June 25, 2018
मस्को (एजेन्सी)– रसियामा जारी विश्व कपमा समूह चरणका अन्तिम खेलहरु आजबाट सुरु हुँदैछन् । एकै दिन चार खेल हुँदैछन्, जसमा समूह ‘ए’ र ‘बी’का समान २ खेल छन् । समूह ‘ए’मा यसअघि नै प्रिक्वार्टरफाइनलमा स्थान बनाइसकेका रसिया र उरुग्वेबीच प्रतिस्पर्धा हुनेछ । यो खेल समूह विजेताको टुंगो लाग्नेछ । २ खेलमा शत प्रतिशत नतिजा निकाल्दै […]
June 25, 2018
काजान (एजेन्सी)– पोल्यान्डलाई ३–० ले हराउँदै कोलम्बियाले विश्व कपको नकआउछ चरणमा पुग्ने सम्भावनालाई जीवित राखेका छ । समूह एचमा पहिलो खेलमा जापानसँग २–१ ले स्तब्ध कोलम्बियाले पोल्यान्डलाई कुनै मौका नदिइ अघिल्लो चरणको यात्राको सम्भावनालाई जीवित राखेको हो । कोलम्बियाको जितमा येरी मिना, कप्तान राडामेल फाल्काओ र हुवा कोड्राडोले गोल गरेका थिए । लगातारको दुई हारपछि […]
June 25, 2018
काजान (एजेन्सी)– विश्व कपको समूह एच अन्तर्गतको खेलमा पोल्यान्डविरुद्धको खेलको पहिलो हाफमा कोलम्बियाले अग्रता लिएको छ । पहिलो हाफको अन्त्य तिर गोल गर्दै कोलम्बियाले १–० ले अगाडि लागेको छ । ४० औं मिनेटमा यरि मिनाको गोलमा कोलम्यिाले अग्रता लिएको हो । पहिलो रोजाइमा परेका हामेस रोड्रिग्वेजको क्रसमा मिनाले नजिकबाट हेड गोल गर्दै अग्रता दिलाएका थिए […]
June 24, 2018
इकाटिरनबर्ग (एजेन्सी) – विश्वकप समूह ‘एच’ को तेस्रो खेलमा जापान र सेनेगलले २-२ को बराबरी खेलेका छन् । सेनेगलका लागि कप्तान साडियो मानेले गोल गर्दै टोलीलाई ११ औं मिनेटमा अग्रता दिलाए । तर, खेलको ३४ औं मिनेटमा ताकासी इनुइले गोल गर्दै खेल बराबर पारेका थिए । १९ वर्षे युवा खेलाडी मुसा वागले सेनेगलका लागि गोल […]
June 24, 2018
इकाटिरनबर्ग (एजेन्सी) – विश्वकप समूह ‘एच’ को तेस्रो खेलको पहिलो हाफमा जापान र सेनेगलले १-१ को बराबरी खेलेका छन् । सेनेगलका लागि कप्तान साडियो मानेले गोल गर्दै टोलीलाई अग्रता दिलाए । तर, खेलको ३४ औं मिनेटमा ताकासी इनुइले गोल गर्दै खेल बराबर पारेका हुन् । जापानले पहिलो खेलमा कोलम्बियालाई तथा सेनेगलले पोल्यान्डलाई हराएको थियो ।
June 24, 2018
नोभगोरोड (एजेन्सी) – विश्वकप समूह ‘जी’ अन्तर्गत इंग्ल्यान्डले पानामालाई ६-१ ले हराएको छ । इंग्ल्यान्डका लागि ह्यारि केन ह्याट्रिक गरे । डिफेन्डर जोन स्टोन्सले आठौं मिनेटमा गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए ह्यारी केनले पेनाल्टीमर्फत स्कोर २-० पारे । ३६ औं मिनेटमा जेसे लिन्गार्डको गोलमा इंग्ल्यान्डले ३ गोलको अग्रता लियो भने जोन स्टोन्सले फेरी गोल गर्दै […]
June 24, 2018
नोभगोरोड (एजेन्सी) – विश्वकप समूह ‘जी’ को चौथो खेलको पहिलो हाफमा इंग्ल्यान्डले ५-० को अग्रता लिएको छ । डिफेन्डर जोन स्टोन्सले आठौं मिनेटमा गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए ह्यारी केनले पेनाल्टीमर्फत स्कोर २-० पारे । ३६ औं मिनेटमा जेसे लिन्गार्डको गोलमा इंग्ल्यान्डले ३ गोलको अग्रता लियो भने जोन स्टोन्सले फेरी गोल गर्दै स्कोर ४-० पारेका […]
June 24, 2018
रोस्टोभ अन डन (एजेन्सी) – मेक्सिकोका स्टार खेलाडी जेभियर हनान्डेज (चिचिरिटो) एकै दिन तीन कीर्तिमान बनाएका छन् । फिफा विश्वकप फुटबल अन्र्तगत समूह चरणको दक्षिण कोरियाविरुद्धको शनिबार दोस्रो खेलमा एक गोल गर्दै हर्नान्डेजले तीन नयाँ कीर्तिमान बनाएका हुन् । कोरियाविरुद्ध गोल गरेसँगै हर्नान्डेजले अन्तर्राष्ट्रिय गोल संख्या ५० पु¥याएका छन् । २००९ मा राष्ट्रिय टिममा […]
June 24, 2018
कजान (एजेन्सी) – फिफा विश्वकप फुटबल अन्र्तगत समूह ‘एच’ को खेलमा सहजै समूह चरण पार गर्ने अनुमान गरिएको कोलम्बिया र पोल्यान्ड आफ्नो पहिलो खेलमै अप्रत्यासित रुपमा पराजित हुन पुग्यो । कोलम्विया जापानसँग तथा पोल्यान्ड सेनेगलसँग समान २–१ ले पराजित भएको थियो । यि दुवै टोली समूहको दोस्रो राउन्डमा आज कजानमा प्रतिस्पर्धा गर्दैछन् । खेल राति […]