June 26, 2018
मस्को (एजेन्सी) – विश्वकप समूह ‘सी’ को अन्तिम खेलमा फ्रान्स र डेनमार्क गोलरहित बराबरीमा रोकिएका छन् । अर्को खेलमा पेरुले अष्ट्रेलियालाई २-० ले हराएको छ । पेरुका लागि आन्द्रे करिलोले खेलको १८ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै कप्तान पाउलो गुरेरोले दोस्रो हाफमा गोल गर्दै पेरुलाई विश्वकपको पहिलो जित दिलाए । […]
June 26, 2018
मस्को (एजेन्सी) – विश्वकप समूह ‘सी’ अन्तर्गत अग्रस्थानमा रहेको फ्रान्स र डेनमार्कले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् । अर्को खेलमा भने पेरुले अष्ट्रेलियासंग १-० को अग्रता लिएको छ । पेरुका लागि खेलको १८ औं मिनेटमा आन्द्रे कारिलोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन् । सो गोल पेरुको विश्वकपमा पहिलो गोल पनि हो । छनोट […]
June 26, 2018
पिटर्सबर्ग (एजेन्सी) – उपाधिको दाबेदारका रुपमा हेरिएको दक्षिण अमेरिकी टोली अर्जेन्टिना रूसमा जारी फिफा विश्वकप फुटबलमा राम्रो सुरुवात गर्न सकेन । दुई खेलको समाप्तीमा टोली समूह चरणबाटै बाहरिने खतरामा छ । यस्तो परिस्थितिमा समूह चरण पार गर्नको लागि ‘गर या मर’ को अवस्थामा छ । पहिलो खेलमा आइसल्यान्डसँग १–१ गोलको बराबरीमा रोकिएको अर्जेन्टिना दोस्रो खेलमा […]
June 26, 2018
एजेन्सी (मस्को)– फिफा विश्वकप अन्तर्गत समूह ‘सी’ को अन्तिम चरणको खेलमा मंगलबार राति उपाधिको दावेदार फ्रान्सले डेनमार्कको सामना गर्दैछ । खेल मस्कोस्थित लुज्निकी स्टेडियममा साँझ ७ः४५ बजेपछि हुनेछ । फ्रान्स शतप्रतिशत जित निकाल्दै समूह विजेता बनेर अन्तिम १६ मा पुग्ने लक्ष्यमा हुनेछ भने डेनमार्क बलियो फ्रान्सलाई स्तब्ध पारेर समुहविजेता बन्ने लक्ष्यमा हुनेछ । बराबरीले पनि […]
June 26, 2018
मस्को (एजेन्सी) – रसियामा जारी २१ औं विश्वकप फुटबलमा समूह चरणका ३६ खेलहरु सकिएका छन् । समूह चरणको दोस्रो खेलहरु सकिदा ८ टोलीले अन्तिम १६ मा स्थानमा बनाएका छन् । ९ टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् । रसिया, उरुग्वे, स्पेन, पोर्चुगल, फ्रान्स, क्रोएसिया, इंग्ल्यान्ड र बेल्जियमले अन्तिम १६ मा स्थान बनाए ।इजिप्ट, साउदी अरेबिया, मोरक्को, इरान, […]
June 26, 2018
काठमाडौं (हाम्रो खेलकुद) – गए राति विश्वकप समूह ‘ए’ र ‘बि’का खेलहरु टुंगिएका छन् भने आज समूह ‘सी’ र समूह ‘डी’ का विजेता र उपविजेताहरुको पनि टुंगो लाग्ने छ । आजका खेलहरु यस प्रकारका रहेका छन् : समूह ‘सी’ समय – ७.४५ बजे अष्ट्रेलिया विरुद्ध पेरु डेनमार्क विरुद्ध फ्रान्स समूह ‘डी’ समय – ११.४५ बजे […]
June 26, 2018
मस्को (एजेन्सी)– विश्व कपमा समूह बीका दुई मध्ये एक खेलमा इरानविरुद्ध पोर्चुगलले अग्रता लिएको छ भने स्पेन र मोरोक्कोले पहिलो हाफमा बराबरी खेलेका छन् ।एकै समयमा भइरहेको खेलको पहिलो हाफको समाप्तीमा पोर्चुगलले एसियाली मुलुकमाथि १–० अग्रता लिएको छ । स्पेन र मोरोक्कोबीचको पहिाले हाफ १-१ को बराबरी रहेको छ । पहिलो हाफको अन्तिम मिनेटमा करिज्माले […]
June 25, 2018
मस्को (एजेन्सी)– अर्जेन्टिनाको अहिलेको अवस्थाबाट लियोन मेस्सी दिक्दार बनेकोे स्वीकार गर्दै जाभियर मास्केरानोले अर्को खेलमा भने टोली पुरै उच्च मनोबलका साथ उत्रने बताउका छन् । पहिलो खेलमा आइसल्यान्डसँग १–१ को बराबरीमा रोकिएको अर्जेन्टिना अर्को खेलमा क्रोएसियासँग ३–० ले पराजित भएपछि अघिल्लो चरणको यात्रा कठिन बनेको छ । आइसल्यान्डविरुद्ध पेनाल्टीमा गोल गर्न बाट चुकेपछि मेस्सीमाथि […]
June 25, 2018
समारा (एजेन्सी) – आयोजक रुसलाई ३-० ले पराजित गर्दै उरुग्वे समूह ‘ए’ को विजेता बनेको छ । रुस भने उपविजेताका रुपमा अन्तिम १६ प्रवेश गरेको छ । उरुग्वेका लागि लुइस स्वारेजले फ्रिकिकमार्फत टोलीलाई अग्रता दिलाए । त्यस्तै खेलको २३ औं मिनेटमा डेनिस चेरिसेभको आत्मघाती गोलमा उरुग्वेले अग्रता दोब्बर बनाएको हो । रुसका लागि इगोर स्मोलनिकोभले […]
June 25, 2018
मस्को (एजेन्सी) – विश्वकप समूह ‘ए’को अन्तिम खेलमा उरुग्वेले रुसविरुद्ध पहिलो हाफमा २-० को अग्रता लिएको छ । त्यस्तै इजिप्ट र साउदी अरेबियाले १-१ को बराबरी खेलेका छन् । उरुग्वेका लागि लुइस स्वारेजले फ्रिकिकमार्फत टोलीलाई अग्रता दिलाए । त्यस्तै खेलको २३ औं मिनेटमा डेनिस चेरिसेभको आत्मघाती गोलमा उरुग्वेले अग्रता दोब्बर बनाएको हो । रुसका लागि […]