default_image

अन्तर्राष्ट्रिय

June 30, 2018

ब्राजिलियन टोलीको अभ्यासमा नेयमारका छोरा विशेष अतिथि

सोची (एजेन्सी)– पाँच पटकको विश्व कप विजेता ब्राजिलले प्रि क्वार्टरफाइनलमा सोमबार मेक्सिकोको सामना गर्दैछ । टोलीले त्यसका लागि शुक्रबार अभ्यास गरेको छ । ब्राजिलियन टोलीको अभ्यास चलिरहँदा त्यहाँ मुख्य आकर्षण र विशेष अतिथि थिए सुपर स्टार नेयमारका छोरा डेभिड लुका डा सिल्भा साान्तोष । नेयमार टोलीसँग अभ्यास गरिरहँदा उनका छोरा बाबुको अभ्यास हेरिरहेका थिए । छोरा  […]

June 30, 2018

अपमान सहन नसकेर इरानी ‘मेस्सी’ अज्मौनको सन्यास

तेहेरान (एजेन्सी)– मेस्सीको नामले परिचित इरानी राष्ट्रिय फुटबल टोलीका मुख्य खेलाडी तथा फरवार्ड सरदार अज्मौनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । २३ वर्षीय अज्मौनले रसिया विश्वकप लगत्तै सन्यासको घोषणा गरेका हुन् । रुस विश्वकपमा गोल गर्न नसकेपछि आफ्नो अपमान सहन नसकेर आमा गम्भीर बिरामी परेको भन्दै उनले सन्यासको घोषणा गरेको बताएका छन् । ‘इरानका […]

June 30, 2018

विश्व कप फुटबलको नकआउट चरण आजबाट : अघि बढ्दा मेस्सीको अर्जेन्टिना ?

मस्को (एजेन्सी)– रसियामा जारी फिफा विश्वकपमा शनिबारबाट प्रिक्वार्टरफाइनलका खेल हुनेछन् । समूह चरणमा निकै सहज ढंगले अघि बढेको फ्रान्स र त्यसको ठिक विपरित निकै संघर्ष गरेको अर्जेन्टिनाबीच पहिलो खेल हुनेछ । यो खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ । त्यस्तै अर्को खेलमा क्रिस्टियानो रोनाल्डोको पोर्चुगलले उरुग्वेको सामना गर्नेछ । यो खेल नेपाली […]

June 29, 2018

भारतको जितमा राहुल र रैनको अर्धशतक

डुब्लिन (एजेन्सी)– भारतले दोस्रो ट्वान्टी ट्वान्टीमा आयरल्यान्डलाई १ सय ४३ रनको फराकिलो अन्तरले हराएको छ । २ सय १४ रनको लक्ष्य प्छयाएको आयरल्यान्डले १२.३ ओभरमा सबै विकेट गुमाएको थियो । आयरल्यान्डका ४ खेलाडीले मात्र दोहोरो अंकमा रन जोड्न सके । बाँकी कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । भारतका युजभेन्द्र चाहाल र कुलदीप […]

June 29, 2018

पोर्चुगललाई रोनाल्डोकै भरोसा, उरुग्वेविरुद्ध उत्रने तयारी

”iमस्को (एजेन्सी)– यदि पोर्चुगलले जुलाई १५ मा हुने विश्व कप फाइनल जित्ने आशा गर्ने हो भने त्यसका लागि उसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले उच्च प्रदर्शन गर्नु अनिवार्य गरेको हुनुपर्दछ । कम्तीमा समूह चरणका तीन खेलले त्यहि देखाएको छ । रोनाल्डाले समूह चरणका सुरुवाती २ गोलमा टोलीका लागि ४ गोल गरेका थिए । ३ खेल १ […]

June 29, 2018

फ्रान्सविरुद्ध उत्रने तयारीमा जुट्दै मेस्सीको अर्जेन्टिना

काजान (एजेन्सी)– कमजोर सम्भावनाबीचबाट यसपटकको विश्व कपमा अघि बढेको अर्जेन्टिनाले फ्रान्सविरुद्ध हुने प्रि क्वार्टरफाइनलका लागि अभ्यास गरेको छ । सुरुवाती दुई खेलमा प्रभाव जमाउन नसकेका सुपर स्टार लियोन मेस्सीको उच्च प्रदर्शनबाट प्रेरित टोलीले समूह चरणको अन्तिम खेलमा नाइजेरियाविरुद्ध २–१ को संघर्षपूर्ण जित हासिल गर्दै नकआउट चरणको यात्रा तय गरेको थियो । अर्जेन्टिना र फ्रान्सबीच शनिबार […]

June 29, 2018

पेलेको कीर्तिमानसँग काउटिन्होको बराबरी

मेस्को (एजेन्सी)– ब्राजिलयन प्ले मेकर फिलिप्पे काउटिन्होले विश्व कपमा महान खेलाडी पेलेले बनाएको कीर्तिमानलाई बराबरी गरेका छन् । रसिया जारी विश्व कपमा ब्राजिलका लागि सबैभन्दा प्रभावशाली प्रदर्शन गरिरहेका काउटिन्हाले सर्बियाविरुद्धको समूह चरणको अन्तिम खेलमा आफ्नो जादु देखाएका थिए । उनको पासमा पहिलो गोल भएको खेल ब्राजिलले २–० ले जित्यो र आफ्नो समूहमा शीर्षस्थान रहँदै नकआउट […]

June 29, 2018

विश्व कपको नकआउट चरणको समिकरण पुरा , प्रिक्वार्टरफाइनल भोलीबाट

मस्को ( एजेन्सी) – रसियामा जारी फिफा विश्वकपमा समूह चरणका खेल समाप्त भइसकेका छन् । ४८ खेल सकिँदा सहभागी ३२ टोली मध्ये आधा टोली घर फर्केका छन् । साविक विजेता तथा ४ पटकको विश्वकप जितेको जर्मनी समूह चरणबाटै बाहिरिनु यस पटक विश्वकपको सबैभन्दा अप्रत्यासित नतिजा रह्यो । मेक्सिको, स्वीडेन, दक्षिण कोरिया रहेको समूहमा जर्मनी दुई […]

June 29, 2018

रसिया विश्वकप -कस्तो रह्यो समूह चरण ?

मस्को (एजेन्सी) – रसियामा जारी २१ औं विश्वकप फुटबलका समूह चरणका ४८ खेलहरु सकिएका छन् । यसपटकको विश्वकपमा नवप्रवेशी टोलीले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । यसपटक उपाधिको दावेदार टिमहरु समूह चरणमा पराजित हुन पुगे । साविकको विजेता जर्मनी विश्वकपबाट बाहिरिएका छन् । यसपटकको उपाधिका दावेदार टिमहरु अन्तिम १६ बाटै बाहिरिने सम्भावना छ । अन्तिम १६ […]

June 29, 2018

इङ्ल्यान्डलाई हराउँदै बेल्जियम समूह ‘जी’को विजेता

लनइनग्राड (एजेन्सी) – इङल्यान्डलाई १–० ले हराउँदै बेल्जियम समूह ‘जी’को विजेता बनेको छ । एडनन् यनुजाइकोले ५१ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बनेपछि बेल्जियम समूह चरणमा शतप्रतिशत नजिता निकाल्न सफल भएको हो । उनले पेनाल्टी बक्स भित्रबाट गोल गरेका थिए । समूह विजेताको छिनोफानोका रुपमा रहेको खेलमा दुवै टोलीले पहिलो रोजाइमा व्यापक परिवर्तन गरेका […]

Success

Thank you for your time.