default_image

अन्तर्राष्ट्रिय

July 5, 2018

स्वदेशमा जापानिज टोलीको भव्य स्वागत

टोकियो (एजेन्सी)– विश्वकपको प्रिक्वार्टरफाइनलबाट बाहिरिएको जापानिज फुटबल टोलीको स्वदेशमा भव्य स्वागत गरिएको छ । सयौं समर्थक टोलीको स्वागतका लागि विमानस्थल पुगेका थिए । जापान २–० ले अग्रता लिएको बेल्जियमसँगको प्रिक्वार्टरफाइनल अन्तमा ३–२ ले गुमाएको थियो । इन्जुरी समयमा निर्णायक गोल गर्दै बेल्जियम अन्तिम आठमा प्रवेश गर्दा जापान भने विश्व कपबाट बाहिरिएको थियो । यस पटकको […]

ronaldo madrid black

July 5, 2018

रोनाल्डोका बारेमा युभेन्टसका निर्देशक – “अहिले केही बोल्दिन”

टुरिन (एजेन्सी) – केही दिन यता रियल म्याड्रिडका सुपरस्टार क्रिस्टियानो रोनाल्डो युभेन्टस जाने हल्ला निकै चर्किएको छ । त्यस बीच युभेन्टसका निर्देशक बेप्पे मरोटाले त्यस विषयमा केही नबोल्ने बताएका छन् । रोनाल्डो युभेन्टस आउने हल्ला सांचो हो वा होइन भनेर मारोटालाई हिड्दै गर्दा सोध्दा उनले जवाफ दिए, “रोनाल्डो? अहिले म केही बोल्दिन ।” युभेन्टसले रियल […]

July 5, 2018

ब्राजिलका विलियनप्रति बार्सिलोनाको चासो, मेस्सीको पनि स्वीकृति

बार्सिलोना (एजेन्सी) – ब्राजिल तथा चेल्सीका फरवार्ड विलियनले यस विश्वकप २०१८ मा राम्रो प्रदर्शन गर्दै आएका छन् । उनको प्रदर्शनबाट प्रभावित बार्सिलोना विश्वकपको अन्त्यपछि उनलाई भित्राउने तयारीमा रहेको छ । बार्सिलोनाले विलियनका लागि ५० मिलियन युरोको प्रस्ताव राखेको इंग्लिस पत्रिका ‘द सन’ले बताएको छ । स्पेनिस पत्रिक ‘डन बलोन’का अनुसार बार्सिलोनाका स्टार लियोनल मेस्सीले पनि […]

July 5, 2018

विश्वकपका ३ उत्कृष्ट युवा खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप २०१८ मा आश्चर्यजनक नतिजाहरुको कमि रहेको छैन न त युवा प्रतिभाहरुको । यस विश्वकपमा उच्च प्रदर्शन गर्ने २३ वर्षमुनिका ३ युवा खेलाडीहरु यी रहेका छन्: ३. हिर्भिङ लोजानो मेक्सिकोका २२ वर्षे फरवार्डले जर्मनीविरुद्ध गोल गर्दै आफ्नो नाम विश्व फुटबलमा चिनाए । आफ्नो गति र डिफेन्डर छलाउने कलाका लागि चिनिएका लोजानो […]

July 5, 2018

क्वाटरफाइनल खेलहरु: कहिले र कति बेला ?

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप २०१८ को क्वाटरफाइनल समिकरण पुरा भएको छ । अन्तिम ८ मा रुस, उरुग्वे, फ्रान्स, क्रोएसिया, ब्राजिल, स्विडेन, बेल्जियम र इंग्ल्यान्ड छनोट हुन सफल भएका छन् । क्वाटरफाइनल खेलको समय र मिति यस प्रकार रहेको छ : पहिलो क्वाटरफाइनल उरुग्वे विरुद्ध फ्रान्स मिति: जुलाई ६ समय: ७.४५ बजे दोस्रो क्वाटरफाइनल बेल्जियम […]

ronaldo messi

July 4, 2018

ब्राजिलियन रोनाल्डो र लाम्पार्ड ‘द बेष्ट’ को निर्णायक मण्डलमा

लन्डन (एजेन्सी) – फिफाले वर्षका उत्कृष्ट खेलाडीलाई सम्मान गर्ने अवार्ड सम्मेलन ‘फिफा द बेष्ट’ को निर्णायक मण्डलमा ब्राजिलियन रोनाल्डो र इंग्ल्यान्डका पूर्ण मिडफिल्डर फ्र्यान्क लाम्पार्डलाई चुनेको छ । रोनाल्डो र लाम्पार्डसहित पूर्ण इंग्ल्यान्ड प्रशिक्षक फाबियो कापेलो पनि निर्णायक मण्डलको हिस्सा रहनेछन् । लाम्पार्ड, रोनाल्डो र कापेलोले पुरुषतर्फका उत्कृष्ट १० खेलाडीको सुची तयार पार्ने छन् । […]

July 4, 2018

‘नेयमारले की रुवाछन्, की हसाउँछन्’- म्यारोडोना

मस्को (एजेन्सी)– विश्वकपमा अर्जेन्टिनाका लियोन मेस्सी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डाको चर्चा विस्तारै सेलाउदै जाँदा ब्राजिलका नेयमारको चर्चा भने यथावत छ । अझै कतिपय विषयमा भने उनी चर्चाको शिखरमा छन् । पछिल्लो पटक आइबार मेक्सिकोसँगको खेलपछि भने उनी थप चर्चामा छन् । अन्तिम १६ को त्यो खेलमा नेयमार लयमा देखिएको पनि मानिएको छ । पछिल्ला चार […]

July 4, 2018

विश्वकप २०१८ : अहिलेसम्मका शीर्ष ३ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – रुस विश्वकप २०१८ का समूह चरण तथा प्रि-क्वाटरफाइनलका खेलहरु सकिएका छन् । उरुग्वे, फ्रान्स, रुस, क्रोएसिया, ब्राजिल, बेल्जियम, स्विडेन र इंग्ल्यान्ड अन्तिम ८ मा स्थान बनाउन सुरक्षित भएका छन् । फुटबल तथ्यांकमा आधारित वेबसाइट हुस्कोर्डका अनुसार यस विश्वकपमा अहिलेसम्मका शीर्ष ३ खेलाडी यी रहेका छन् : ३. नेयमार (ब्राजिल) – ८.५ […]

history

July 4, 2018

इतिहास बनाउन चुक्यो स्विट्जरल्यान्ड

सेन्ट पिटर्सबर्ग (एजेन्सी) – विश्वकपमा स्विडेनसँग पराजित स्विजरल्याण्डका लागि यो लामो इतिहास तोड्ने अवसर थियो। तर अर्को पटकपनि अन्तिम १६ बाट बाहिरिदै स्विट्जरल्यान्डले १९३८  यताको खराब इतिहासलाई निरन्तरता दिएको छ। सन् १९५४ यता स्विस टोली विश्वकपको क्वाटर फाइनलमा स्थान बनाउन सफल भएको छैन। सन् १९३८ यता स्विट्जरल्यान्डले ठूलो प्रतियोगिताको नक आउट चरणमा कुनै खेल जितेको छैन। गएराती […]

July 4, 2018

काभानी फ्रान्सविरुद्ध खेल्नेमा शंका

मस्को (एजेन्सी)– उरुग्वेका स्ट्राइकर इडिन्सन काभानीको चोट गम्भिर नरहेको उरुग्वे फुटबल संघले जनाएको छ । पोर्चुगलविरुद्ध शनिबार भएको विश्व कप क्वार्टरफाइनलमा उनकै २ गोलमा उरुग्वे २–१ ले विजयी हुँदै क्वार्टरफाइनलमा पुगेको थियो । तर, चोटकारण उनले त्यो खेल पुरा समय खेल्न पाएनन् । बायाँ पिडौंलाको माशंपेशीमा समस्या देखिएपछि उनलाई परिवर्तन गरिएको थियो । तर, संघले […]

Success

Thank you for your time.