July 8, 2018
सोचीे (एजेन्सी)– टाइब्रेकरमा भाग्यशाली रहँदै क्रोएसिया रसियामा जारी विश्व कप फुटबलको सेमिफाइनलमा पुगेको छ । निर्धारित र थप समय २–२ को बराबरीमा टुंगिएपछि टाइब्रेकरमा क्रोएसिया ४–३ ले विजयी हुँदै अन्तिम चारमा पुगेको हो । दुवै गोलकिपरले एक एक पेनाल्टी रोकेपनि रसियाका लागि थप समयमा बराबरी गोल गर्ने मारियो फर्नान्डेजले टाइब्रेकरमा गोल गर्न नसक्नुनै अन्ततः निर्णायक […]
July 8, 2018
मस्को (एजेन्सी)– क्रोएसिया र रसियाबीच विश्वकप फुटबलको अन्तिम क्वार्टरफाइनलको निर्धारित र थप समय २–२ को बराबरीमा टुंगिएको छ । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा टुंगिएपछि खेल थप समयमा गएको थियो । थप ३० मिनेटमा दुवै टोलीले समान १ गोल थपेपछि अब खेल निर्णाणका लागि टाइब्रकेरमा गएको छ । दुवै टोलीले खेलमा एक एक […]
July 8, 2018
मस्को (एजेन्सी)– दोस्रो हाफमा थप गोल नभएपछि आयोजक रसिया र क्रोएसियाबीच विश्वकपको अन्तिम क्वार्टरफाइनलको निर्धारित समय १–१ को बराबरीमा टुंगिएको छ । अब खेलमा थप ३० मिनेट समय थप गरिनेछ र त्यसमा पनि निर्णय नभए खेल टाइब्रेकरमा जानेछ । खेलमा अग्रता आयोजक रसियाले लिएको थियो । डेनिस सिरेसेभले ३१ औं मिनेटमा गोल गर्दै आयोजकलाई अप्रत्यासित […]
July 8, 2018
मस्को (एजेन्सी)– आयोजक रसिया र क्रोएसियाबीच विश्वकपको अन्तिम क्वार्टरफाइनलको पहिलो हाफ १–१ टुंगिएको छ । खेलमा अग्रता आयोजक रसियाले लिएको थियो । डेनिस सिरेसेभले ३१ औं मिनेटमा गोल गर्दै आयोजकलाई अप्रत्यासित अग्रता दिलाएका थिए । उनले पेनाल्टी बक्सको बाहिरबाट विपक्षी गोलकिपरलाई कुनै मौका नदिइ आकर्षक गोल गरेका थिए । तर, त्यो अग्रता लामो समय टिकाउन […]
July 7, 2018
समारा (एजेन्सी) – विश्वकप २०१८ को तेस्रो क्वाटरफाइनल खेलमा इंग्ल्यान्डले स्विडेनलाई २-० ले हराएको छ । यस जितसंगै इंग्ल्यान्डले सेमिफाइनलमा आफ्नो स्थान सुनिश्चित पनि गरेको छ । इंग्ल्यान्डका लागि ३० औं मिनेटमा ह्यारी म्याग्वाएरले एस्ली योङको कर्नरमा हेडिङ गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्त्यमा रहिम स्टेर्लिङले इंग्ल्यान्डको अग्रता दोब्बर पार्ने मौका गुमाएका […]
July 7, 2018
समारा (एजेन्सी) – विश्वकप २०१८ को तेस्रो क्वाटरफाइनल खेलमा इंग्ल्यान्ड र स्विडेन भिड्दै छन् । पहिलो हाफको अन्त्यसम्म इंग्ल्यान्डले १-० को अग्रता लिएको छ । इंग्ल्यान्डले खेलको ३० औं मिनेटमा अग्रता लिन सफल भएको हो । एस्लि योङको कर्नरमा हेडिङ गोल गर्दै ह्यारी म्याग्वाएरले इंग्ल्यान्डलाई अग्रता दिलाएका हुन् । पहिलो हाफको अन्त्यतिर फरवार्ड रहिम स्टेर्लिङले […]
July 7, 2018
ग्यालेक्सी (एजेन्सी)– इङ्ल्यान्डका पूर्व कप्तान डेभिड बेकह्याम र स्विडेनका पूर्व कप्ता ज्लाटान इब्राहिमोभिचले विश्वकपमा आज इङ्ल्यान्ड र स्विडेनबीच हुने क्वार्टरफाइनलमा बाजी राखेका छन् । अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिइसकेका इब्राहिमोभिच अहिले एमएलएस टोली एलए ग्यालेक्सीबाट खेल्दैछन् । जुन क्लबमा बेकह्यामले पनि केहि वर्ष बिताएका थिए । बेकह्यामले सबैखाले फुटबलबाट सन्यास लिएको केहि वर्ष बितिसक्यो । दुवै […]
July 7, 2018
मस्को (एजेन्सी)– ब्राजिलियन पाउलिन्हो र गाब्रियल जिसस विश्वकपको क्वार्टरफाइनलबाट बाहिरिनु निकै निराशाजनक भएको बताएका छन् । बेल्जियमसँग क्वार्टरफाइनलमा २–१ ले पराजित हुँदै पटकको विजेता विश्व कपबाट बाहिरिएको छ । दुवैले आफ्नो प्रदर्शन पनि सन्तोषजनक हुन नसकेको स्वीकार गरे । फेर्नाडिन्होको आत्मघाती गोल र केभिन डि ब्रुयनेको गोलबाट पछि परेको ब्राजिलका लागि रेनाटो अगुस्टोले गोल फर्काएका […]
July 7, 2018
फिस्ट (एजेन्सी) – विश्वकप २०१८ अन्तर्गत अन्तिम क्वाटरफाइनल खेलमा क्रोएसिया र रुस भिड्दै छन् । सो खेल नेपाली समय अनुसार रातिको ११.४५ बजे सुरु हुने छ । समूह ‘डी’ को विजेताका रुपमा अन्तिम १६ प्रवेश गरेको क्रोएसियाले प्रि-क्वाटरफाइनलमा डेनमार्कलाई पेनाल्टीमा हराउन सफल रहेको थियो । आज क्रोएसियाका लागि डिफेन्डर इभान स्ट्रिनिच चोटका कारण खेल्ने पक्का […]
July 7, 2018
सामारा (एजेन्सी) – विश्वकप २०१८ अन्तर्गत तेस्रो सेमिफाइनलमा आज बेलुका इंग्ल्यान्ड र स्विडेन भिड्दै छन् । नेपाली समयअनुसार सो खेल बेलुकाको ७.४५ बजे सुरु हुने छ । समूह ‘जी’ को उपविजेता रहेको इंग्ल्यान्डले क्वाटरफाइनलमा कोलम्बियालाई हराउन सफल रहेको हो । १ सय २० मिनेटको खेल खेलेका कारण इंग्ल्यान्डका केही खेलाडीहरुमा सामान्य फिटनेसको समस्या देखिएको छ […]