July 8, 2018
लन्डन (एजेन्सी) – इंग्ल्यान्डले विश्वकप क्वाटरफाइनलमा स्विडेनलाई २-० ले हराउंदै सेमिफाइनलमा स्थान पक्का गरेको छ । सेमिफाइनलमा अब इंग्ल्यान्डले क्रोएसियासंग भिड्ने छ । क्वाटरफाइनलको खेलमा दुई चर्चित खेलाडी इंग्ल्यान्डका डेभिड बेकह्याम र स्विडेनका ज्लाटान इब्राहिमोभिचले बाजी ठोकेका थिए जुन बेकह्यामले जितेका छन् । इब्राहिमोभिचले शर्त राख्दै ट्विट गरेका थिए, ” इंग्ल्यान्डले जित्यो भने म तिमीलाई […]
July 8, 2018
म्यानचेस्टर (एजेन्सी) – विश्वकप २०१८ मा शानदार प्रदर्शनपछि मेक्सिकोका युवा विङर हिर्भिङ लोजानोलाई भित्राउन क्लबहरुको होडबाजी चलेको छ । लोजानोले जर्मनी विरुद्धको जितमा गोल गरे र अन्य खेलमा राम्रो प्रदर्शन गरेका थिए । लोजानोलाई भित्राउन इंग्लिस टोली म्यानचेस्टर युनाइटेड इच्छुक रहेको छ । युनाइटेडले लोजानोका लागि ४० मिलियनको युरोको बिड पनि तयार पारेको खबर आएको […]
July 8, 2018
म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडका सुपरस्टार क्रिस्टियानो रोनाल्डो युभेन्टस जाने तयारीमा रहेका छन् । १ सय मिलियन युरोमा युभेन्टसले उनलाई खरिद गर्ने र उनले त्यहां वार्षिक ३० मिलियन युरो कमाउने बताइएको छ । रोनाल्डोले रियल छोड्ने समाचार आएदेखि म्यानचेस्टर युनाइटेड पनि एक पटक उनलाई भित्राउने प्रयास गर्ने जनाइएको छ । त्यसै माझ उनलाई नाम नखुलेको […]
July 8, 2018
टुरिन (एजेन्सी)– क्रिस्टियानो रोनाल्डोले आफु युभेन्ट्स जान चाहेको रियल म्याड्रिडलाई जानकारी दिएको गुलिम बालाग्युले बताएका छन् । इटालियन च्याम्पियन युभेन्ट्सले पाँच पटकको बालोन डि ओर विजेता रोनाल्डोका लागि रियलमा ८८ मिलियन पाउने प्रस्ताव गरेको बताइको छ । स्पेनिस फुटबल विश्लेषक बालाग्युले रोनाल्डो टुरिन जान चाहेको र रियलले पनि उनलाई जान दिने वातावरणका लागि तयारी थालेको […]
July 8, 2018
पेरिस (एजेन्सी) – विश्व फुटबलका महान् गोलकिपर जियान्लुइजी बुफोन युभेन्ट्स छाडेर १ वर्षका लागि पिएसजी आएका छन् । आफ्नो सुनौलो करियरमा सबै उपाधि जितेका उनी च्याम्पियन्स लिग जित्न भने सकेका छैनन् । त्यसैले पिएसजीबाट च्याम्पियन्स लिग जित्ने बुफोनलाई यो अन्तिम अवसर हुने छ । इटालीका लागि १ सय ७६ क्याप जितेला बुफोन हिजो मात्र पिएसजीसंग […]
July 8, 2018
काठमाडौं (हाम्रो खेलकुद) – रुस विश्वकप २०१८ को सेमिफाइनल समिकरण पुरा भएको छ । अन्तिम ४ मा पर्न सफल चारवटै राष्ट्र युरोपबाट रहेका छन् । जान्नुहोस् यी ४ राष्ट्रका अहिलेसम्मको तथ्य: फ्रान्स गोल : ९ गोल खाएको : ४ जित: ४ बराबर : १ हार : ० उच्च गोलकर्ता : एन्टोइन ग्रिजम्यान, किलियन एम्बाप्पे (३ […]
July 8, 2018
काठमाडौं (हाम्रो खेलकुद) – रुस विश्वकप २०१८ को सेमिफाइनल समिकरण पुरा भएको छ । अन्तिम ४ मा युरोपका मात्र चारवटा राष्ट्रहरु पुगेका छन् – फ्रान्स, बेल्जियम, इंग्ल्यान्ड र क्रोएसिया । समूह ‘सी’ को विजेताका रुपमा अन्तिम १६ प्रवेश गरेको फ्रान्सले अर्जेन्टिना र उरुग्वेलाई हराउंदै सेमिफाइनलमा स्थान बनाएको छ । उसले क्वाटरफाइनलमा दाबेदार ब्राजिललाई पराजित गरेको […]
July 8, 2018
बार्सिलोना (एजेन्सी) – स्पेनिस क्लब बार्सिलोना अहिले चेल्सीका दुई स्टारहरुलाई पछ्याइरहेका छन् । ती नाम हुन् ब्राजिलका फरवार्ड विलियन र फ्रान्सका मिडफिल्डर एन्गोलो कान्टे । गत सिजन उस्माने डेमेबेलेको प्रदर्शन सामान्य रहेपछि लियोनल मेस्सी र लुइस स्वारेज क्लबमा नयां फरवार्ड आएको देख्न चाहेको बताएइको छ । त्यसमा विलियनको नाम अगाडी आएको छ र सो निर्णयमा […]
July 8, 2018
म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिड तथा पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो रियल म्याड्रिड छोड्दै इटालियन क्लब युभेन्टस जाने पक्का जस्तै भएको छ । रोनाल्डोलाई युभेन्टसले १ सय मिलियन युरोमा किन्ने र उनले वार्षिक ३० मिलियन कमाउने जनाइएको छ । यस्तोमा क्लबले रोनाल्डोको विकल्प सोच्नु पनि बुद्धिमानी नै हो । हालै गरिएको ‘अनलाइन पोल’मा सोही प्रश्न रियल […]
July 8, 2018
मस्को (एजेन्सी)– बेल्जियमका थोमस म्युनियरले ब्राजिलविरुद्धको विश्वकप क्वार्टरफाइनलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) का सहकर्मी नेयमारबाट आफुले बढी चुनौतिको अपेक्षा गरेको बताएका छन् । तर, बेल्जियमको पोष्टमा खेलको अन्त्यतिर एक गोल फर्काउन पनि ब्राजिलले निकै संघर्ष गर्नुपरेको थियो । जबकी बेल्जियमले पहिलो हाफमै २–० को अग्रता बनाएको थियो । नेयमारको प्रदर्शन समान्यभन्दा माथि रहन सकेन । […]