default_image

अन्तर्राष्ट्रिय

July 12, 2018

क्रोएसिया र इङ्ल्यान्डबीच १–१ बराबरी, खेल थप समयतर्फ

मस्को (एजेन्सी)– विश्वकप फुटबलमा इङ्ल्यान्ड र क्रोएसियाबीचको दोस्रो सेमिफाइनल थप समयतर्फ गएको छ । यी दुई टोलीबीच खेलको निर्धारित समय १–१ को बराबरीमा टुगिएको पछि खेल थप समयतर्फ अघि बढेको हो । खेलको सुरुवातमै लिएको अग्रतालाई इङ्ल्यान्डले जोगाउन नसक्दा खेलको निर्धारित समय बराबरीमा पुगेको हो । ६८ औं मिनेटमा इभान प्रिसिसले बराबरी गोल गर्दै क्रोएसियालाई […]

July 12, 2018

विश्वकप सेमिफाइनल – पहिलो हाफमा क्रोएसियाविरुद्ध इङ्ल्यान्डको अग्रता

मस्को (एजेन्सी)– विश्वकप फुटबलको दोस्रो सेमिफाइनलको पहिलो हाफको समाप्तीमा इङ्ल्यान्डले क्रोएसियाविरुद्ध १–० को अग्रता लिएको छ । खेलको सुरुवातमै इङ्ल्यान्डले खेलमा अग्रता बनाएको छ । अग्रतालाई जोगाउन सके इङ्ल्यान्ड १९६६ पछि पहिलो पटक फाइनलमा पुग्नेछ । फ्रान्स भने यसअघि नै फाइनल पुगिसकेको छ । बेल्जियमलाई १–० ले हराउँदै फ्रान्स अन्तिम दुईमा पुगेको यिथो । यसअघि […]

July 11, 2018

रियलमा रोनाल्डोको रेकर्ड : १६ ट्रफी, ४ सय ५० गोल

म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडमा नौ वर्ष लामो यात्रालाई अन्त्य गर्दै क्रिस्टियानो रोनाल्डोले युभेन्ट्समा बाटो रोजेका छन् । रियलमा रहँदा उनले क्लबलाई जति सफलता दिलाए आफै पनि उत्तिकै सफल खेलाडीका रुपमा प्रमाणित भए । रियल छोड्दा उनी क्लबका सर्वाधिक गोलकर्ता बनेका छन् । ४ सय ४८ खेलमा उनले ४ सय ५० गोल गरेका थिए । जसमा […]

July 11, 2018

विश्वकपमा उदाएका ५ खेलाडी

मस्को (एजेन्सी) – फिफा विश्वकप अन्तर्गत यसपटक धेरै ठूला टोली यात्रा अपेक्षा गरीएभन्दा निकै चाँडो घर फकर्न बाध्य भए ।यसक्रममा साना टोलीका केहि खेलाडीले भने विश्व फुटबलको महाकुम्भमा आफ्नो पहिचान बनाए । जारी प्रतियोगिता सुरु हुनुअघि नाम नचलेका पाँच खेलाडी जसले यसपटक राम्रो प्रदर्शन गरे, यसप्रकार छन् : ५. जुआन क्विन्टेरो (कोलोम्बिया) रुसको विश्वकपमा मिडफिल्डर […]

July 11, 2018

क्रोएसियाको सम्भावित सुरुवाती ११ – अनुभव नै हतियार

 मस्को (एजेन्सी) – विश्वकप २०१८ अन्तर्गत दोस्रो सेमिफाइनलमा आज इंग्ल्यान्ड र क्रोएसिया भिड्दै छन् ।लुज्निकी स्टेडियममा खेलिने सो खेल नेपाली समयानुसार रातिको ११.४५ बजे सुरु हुने छ । क्रोएसियाको सम्भावित सुरुवाति ११ – गोलकिपर : सुबासिच डिफेन्डर : कोर्लुका, भिडा, लोभ्रेन, स्ट्रिनिच मिडफिल्डर : ब्रोजोभिच, मोड्रिच, राकिटिच फरवार्ड : रेबिच, मान्डजुकिच, पेरिसिच रुस विरुद्धको क्वाटरफाइनल […]

July 11, 2018

इंग्ल्यान्डको सम्भावित सुरुवाती ११ – युवा जोशमा निर्भर

मस्को (एजेन्सी) – विश्वकप २०१८ अन्तर्गत दोस्रो सेमिफाइनलमा आज इंग्ल्यान्ड र क्रोएसिया भिड्दै छन् । लुज्निकी स्टेडियममा खेलिने सो खेल नेपाली समयानुसार रातिको ११.४५ बजे सुरु हुने छ । इंग्ल्यान्डको सम्भावित सुरुवाती ११ – गोलकिपर : जोर्डन पिकफोर्ड डिफेन्डर : केरन ट्रिपियर, कायल वाकर, जोन स्टोन्स, ह्यारी म्याग्वाएर, एस्ली योङ मिडफिल्डर : जोर्डन हेनडरसन, डेले […]

ronaldo ramos

July 11, 2018

रोनाल्डोसंग खेल्न पाएकोमा खुसी छु – रियलका कप्तान रामोस

म्याड्रिड (एजेन्सी) – क्रिस्टियानो रोनाल्डोले हिजो युभेटससंग आधिकारिक रुपमा सम्झौता गरेका हुन् । १ सय मिलियन युरोको सम्झौतामा युभेन्टस आएका रोनाल्डोले त्यहां वार्षिक ३० मिलियन युरो कमाउने छन् । रोनाल्डो युभेन्टस आएसंगै सामाजिक सञ्जालहरुमा उनका लागि विभिन्न खेलाडीहरुले आदर व्यक्त गरे । रियलका कप्तान सर्जियो रामोस र रियलमा रोनाल्डोलाई अग्रपंक्तिमा साथ दिएका ग्यारेथ बेलले रोनाल्डोको […]

July 11, 2018

फ्रान्ससँग फाइनल खेल्ने इङ्ल्यान्ड कि क्रोएसिया ?

मस्को (एजेन्सी)– विश्वकप फुटबलको फाइनल पुग्ने दोस्रो टोलीको टुंगो आज लाग्नेछ । बेल्जियमलाई १–० ले हराउँदै फ्रान्स फाइनल पुगिसकेको छ । फाइनल प्रवेशका लागि आज इङ्ल्यान्ड र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार राती ११ः४५ बजे सुरु हुनेछ । दुवै टोली लामो समयपछि सेमिफाइनल पुगेका हुन् । क्रोएसिया २० वर्षपछि र इङ्ल्यान्ड २८ वर्षपछि […]

July 11, 2018

बेल्जियमलाई हराउँदै फ्रान्स विश्वकप फाइनलमा

सेन्ट पिटर्सबर्ग (एजेन्सी) – फिफा विश्वकप २०१८ अन्तर्गत पहिलो सेमिफाइनल खेलमा बेल्जियमलाई पराजित गर्दै फ्रान्स फाइनल प्रवेश गरेको छ । मंगलबार भएको फाइनलमा फ्रान्स १-० ले विजयी हुँदै उपाधिनजिक पुगेको हो । फ्रान्सका लागि दोस्रो हाफको ५१ औं मिनेटमा डिफेन्डर स्यामुएल उम्टिटीले गरेको गोल निर्णायक सावित भएको थियो । उनले एन्टोइन ग्रिज्मनको कर्नरमा गरेको हेडर […]

July 11, 2018

फ्रान्स विरुद्ध बेल्जियम : पहिलो हाफ गोलरहित

सेन्ट पिटर्सबर्ग (एजेन्सी) – फिफा विश्वकप २०१८ अन्तर्गत पहिलो सेमिफाइनल खेलमा फ्रान्स र बेल्जियम भिडिरहेका छन् । पहिलो हाफको अन्त्यसम्म खेल गोलरहित बराबरीको स्थितिमा छ । खेलको २२ औं मिनेटमा फ्रान्सका कप्तान एवं गोलरक्षक ह्युगो लोरिसले उत्कृष्ट बचाउ गर्दै खेललाई बराबरीमा कायम राखेका थिए । उनले बेल्जियमका डिफेन्डर टोबी आल्डरवेरल्डले पेनाल्टी क्षेत्रभित्रबाट गरेको शक्तिशाली प्रहारलाई […]

Success

Thank you for your time.