default_image

अन्तर्राष्ट्रिय

July 15, 2018

फुटबलको महाकुम्भको महाभिडन्त आज

मस्को (एजेन्सी) – रूस विश्वकपको फाइनल खेल आज हुदैछ । लुज्निकी रंगशालामा हुने फाइनलमा दुई युरोपियन राष्ट्र फ्रान्स र क्रोएसिया प्रतिस्पर्धा गर्दै छन् । खेल नेपाली समयअनुसार राति ८ः४५ बजेपछि हुनेछ । ऐतिहासिक रुपमा फाइनलमा पुगेको क्रोएसिया पहिलोपटक विश्वकप जित्ने योजनामा हुनेछ । ग्रुप अफ डेथ समुहबाट माथि उठेको क्रोएसियाले नकआउट चरणमा संघर्षपूर्ण जित निकाल्दै […]

July 15, 2018

विश्वकपको ६३ खेल यस्तो रह्यो, विजेताको टुंगो आज लाग्ने

मस्को (एजेन्सी) – रसियामा जारी विश्वकप फुटबलमा आज राती फाइनल खेलसँगै टुंगिनेछ । ६४ मध्ये ६३ खेल भइसकेका छन् । गोल्डेन जेनेरेसन मानिएको बेल्जियमको टोलीले तेस्रो स्थान हासिल गरेको छ । समूह चरणमा पनि हराइसकेको इङ्ल्यान्डलाई शनिबार फेरि एक पटक २–० ले हराउँदै बेल्जियमले तेस्रो स्थानमा विश्व कपको अन्त्य गरेको छ । विश्वकपको फाइनल खेल […]

July 15, 2018

विश्वकप जिते राकिटिकले निधारमा ट्याटु खोप्ने

मस्को (एजेन्सी)– क्रोएसियाका मिडफिल्डर इभान राकिटिकले यदि आफ्नो टोलीले विश्वकप जितेको खण्डमा निधारको अघिल्लो भागमा ट्याट्टु खोप्ने बताएका छन् । पहिलोपटक फाइनलमा स्थान बनाएको राकिटिकको टोलीले आइतबार विश्वकपको उपाधिको लागि फ्रान्सको सामना गर्दैछ । फाइनल अघि सञ्चारकर्मीसँग कुरा गर्दै राकिटिकले भने, यदि क्रोएसियाले विश्वकप फटबलको उपाधि जितेर इतिहास बनाउनेछ भने म पनि निधारमा ट्याट्टु खोप्न […]

July 14, 2018

दोस्रो खेलमा इङ्ल्यान्डसँग भारतको हार

लर्डस् (एजेन्सी)– इङ्ल्यान्डले दोस्रो एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेटमा भारतलाई ८६ रनले पराजित गरेको छ । यो सँगै तीन एक दिवसिय क्रिकेट श्रृखंलामा १–१ को बराबरी भएको छ । मंगलबार हुने तेस्रो तथा अन्तिम खेल निर्णायक हुने भएको छ । पहिलो खेल भारतले जितेको थियो । शनिबार ३ सय २३ रनको लक्ष्य पछ्याएको भारत ५० ओभरमा […]

July 14, 2018

इंग्ल्यान्डलाई हराउंदै बेल्जियम विश्वकपमा तेस्रो

सेन्ट पिटर्सबर्ग (एजेन्सी) – रुस विश्वकप २०१८ को तेस्रो खेलको प्ले-अफमा बेल्जियमले इंग्ल्यान्डलाई २-० ले हराएको छ । बेल्जियमको जितमा एडेन हाजार्ड र थोमस म्युनियरले गोल गरे । खेलको चौथो मिनेटमा बेल्जियमले अग्रता लिन सफल भएको हो । नसिर चाड्लीको क्रसमा थोमस म्युनियरले गोल गर्दै स्कोर १-० पारेका थिए । दोस्रो हाफमा पनि बेल्जियमले १ […]

July 14, 2018

भारत दोस्रो एक दिवसियमा ३ सय २३ रनको लक्ष्य पछ्याउँदै

लर्डस् (एजेन्सी)– इङ्ल्यान्डले दोस्रो एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेटमा भारतलाई ३ सय २३ रनको लक्ष्य दिएका छ । जो रुटले अविजित शतक तथा कप्तान इयान मोर्गान र डेभिड विली (अविजित)ले अर्धशतक बनाएपछि घरेलु टोलीले ३ सय २२ रनको ठूलो योगफल तयार पारेको थियो । तीन एक दिवसिय श्रृखंलाको पहिलो खेलमा भारत विजयी भएको थियो । रुटले […]

July 14, 2018

इंग्ल्यान्डविरुद्ध पहिलो हाफमा बेल्जियमको अग्रता

सेन्ट पिटर्सबर्ग (एजेन्सी) – विश्वकप २०१८ को तेस्रो स्थानको प्ले-अफ खेलमा बेल्जियम र इंग्ल्यान्ड भिड्दै छन् । पहिलो हाफको अन्त्यमा बेल्जियमले १-० को अग्रता लिएको छ । खेलको चौथो मिनेटमा बेल्जियमले अग्रता लिन सफल भएको हो । नसिर चाड्लीको क्रसमा थोमस म्युनियरले गोल गर्दै स्कोर १-० पारेका थिए । ह्यारी केन र रोमेलु लुकाकु दुवैले […]

July 14, 2018

बेल्जियम विरुद्ध इंग्ल्यान्ड – सुरुवाती ११

सेन्ट पिटर्सबर्ग (एजेन्सी) – विश्वकप २०१८ को तेस्रो स्थानको प्ले-अफ खेलमा बेल्जियम र इंग्ल्यान्ड भिड्दै छन् । सेन्ट पिटर्सबर्ग रंगशालामा खेलिने सो खेल नेपाली समयअनुसार ७.४५ बजे सुरु हुने छ । सेमिफाइनलमा बेल्जियम फ्रान्ससंग १-० ले पराजित भएको थियो भने इंग्ल्यान्ड क्रोएसियासंग अतिरिक्त समयमा २-१ ले पराजित हुन पुगेको थियो । दुवै टोलीले समूह ‘जी’ […]

July 14, 2018

‘नेयमारका विषयमा चलेको हल्ला निराधार’– रियल

म्याड्रिड (एजेन्सी)– नेयमारलाई लिने विषयमा चलेका सबै हल्ला निराधार भएको रियल म्याड्रिडले जनाएको छ । सुपर स्टार क्रिस्टियानो रोनाल्डो यो साता युभेन्ट्स गएपछि रियलले नेयमार भित्राउने प्रयास थालेको सञ्चारमाध्यमले जनाएका थिए । नयाँ खेलाडी भित्राउने विषयमा केहि नयाँ नीति अख्तियार गरेको उल्लेख गर्दै रियलले केहि स्टारहरुसँग छलफल अघि बढेको जनाएको छ । रियलले प्रेस विज्ञप्ती […]

July 14, 2018

मौरीजियो सारी चेल्सीका नयाँ प्रशिक्षकमा नियुक्त

लन्डन (एजेन्सी) – इङ्लिस प्रिमियर लिग क्लब चेल्सीले मौरीजियाने सारीलाई नयाँ प्रशिक्षकको रुपमा नियुक्त गरेको छ । चेल्सीले शनिबार नपोलीका पुर्व प्रशिक्षक सारीलाई ३ वर्षका लागि प्रशिक्षकमा नियुक्त गरेको हो । चेल्सीले बिहिबार मात्रै आफ्ना प्रशिक्षक एन्टोनियो कोन्टेलाई बर्खास्त गरेको थियो । स्टामफोर्ड ब्रिजमा अनुबन्ध भएपछि सारीले चेल्सी र प्रिमियर लिगमा आउन पाउनु आफ्नो लागि […]

Success

Thank you for your time.