July 17, 2018
टुरिन (एजेन्सी)– पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो सोमबार युभेन्ट्सका खेलाडीका रुपमा सार्वजनिक भएका छन् । आइतबार प्रेमिका जर्जिना रोड्रिग्वेजका साथ प्राइभेट जेटमा टुरिन पुगेका रियल म्याड्रिडका पूर्व फरवार्डले सोमबार दिउँसो स्वास्थ परिक्षण गरेका थिए । साँझ नयाँ क्लब युभेन्ट्सको जर्सीका साथ उनी पत्रकार सम्मेलनमा उपस्थित भए । १ सय मिलियन पाउन्डमा सरुवा भएका रोनाल्डो अझै माथिल्लो […]
July 16, 2018
जाग्रेब (एजेन्सी)– विश्व कपको उपविजेता टोली क्रोएसियाली फुटबल टोलीको स्वदेशमा भव्य स्वागत भएको छ । रसियामा आइतबार भएको फाइनलमा फ्रान्ससँग ४–२ ले पराजित भएको भोली पल्टै टोली स्वादेश फर्केको थियो । लुका मोड्रिच र उनको टोलीलाई हजारौं समर्थकले भव्य स्वागत गरेका थिए । विश्व कप इतिहासमा क्रोएसियाको यो अहिले सम्मकै उच्च प्रदर्शन हो । विश्व […]
July 16, 2018
ब्यूनस आइरिस (एजेन्सी) – अर्जेन्टिना फुटबल संघ (एएफए) र प्रशिक्षक जर्ज साम्पोलीबीच सम्झौता नविकरण नगर्ने सहमती बनेको छ । रुस विश्वकपमा खराब प्रदर्शनपछि साम्पोली र एएफएबीच सम्झौता नवीकरण नगर्न सहमत भएका हुन् । विश्वकपमा सोचेजस्तो प्रदर्शन गर्न नसकेपछि प्रशिक्षक साम्पोलीले एएफएको सहमतिमा पद छाडेको बीबीसीले जनाएको छ । एएफए भनेको छ, ‘आज एसोसिएसन र राष्ट्रिय […]
July 16, 2018
म्याड्रिड (एजेन्सी) – स्पेनिस क्लब रियाल म्याड्रिडका पूर्व अध्यक्ष रमन काल्डेरोनले आफ्ना सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई बेचेर क्लबले ऐतिहासिक भुल गरेको बताएका छन् । ‘रोनाल्डो जस्तो सुपरस्टार खेलाडीलाई यति सहजै बेच्नु एकदमै खराव निर्णय हो । उनलाई क्लबले कम्तीमा पनि अझै आफ्नो सम्झौता २०२१ सम्म क्लबमै राख्नुपर्ने थियो ’ काल्डेरोनले अन्र्तवार्तामा भने, ‘रोनाल्डोलाई एकदमै साधारण […]
July 16, 2018
मस्को (एजेन्सी)– फ्रान्सेली फरवार्ड केलियन एमबाप्पले अर्को सिजन पनि पेरिस सेन्ट जर्मेन (पिएसजी) मै रहने पक्का गरेका छन् । रियल म्याड्रिड जाने चर्चाका बीच रसियामा आइतबार मात्र विश्व कपको युवा खेलाडी घोषित एमबाप्पले अझै पिएसजीमा रहने पक्का गरेका हुन् । क्रोएसियालाई ४–२ ले हराउँदै फ्रान्सले दोस्रो पटक विश्व कप जित्दा एम बाप्पेले टोलीका लागि तेस्रो […]
July 16, 2018
मस्को (एजेन्सी) – फ्रान्सले २० वर्षपछि उपाधि जित्दा प्रशिक्षक डिडियर डेसच्याम्पले आफ्नो नाममा कीर्तिमान बनाएका छन् । डेसच्याम्पले खेलाडी र प्रशिक्षकको रुपमा उपाधि जित्दै आफ्नो नाममा कीर्तिमान बनाएका हुन् । उनी खेलाडी र प्रशिक्षकको रुपमा विश्वकप जित्ने तेस्रो व्यक्ति बनेका हुन् । यसअघि ब्राजिलका मारियो जगाल्लो र जर्मनीका फ्रान्ज बेकेनबाउरले खेलाडी र प्रशिक्षकको रुपमा विश्वकपको […]
July 16, 2018
टुरिन (एजेन्सी)– क्रिस्टियानो रोनाल्डो युभेन्ट्सको खेलाडीका रुपमा सोमबार सार्वजनिक हुँदैछन् । आज हुने औपचारिक सार्वजनिक हुनका लागि रोनाल्डो प्राइभेट जेटबाट आइबार टुरिन पुगेका छन् । टिसर्ट र जिन्समा पोर्चुगिज स्टार प्रेमिका जर्जिना रोड्रिग्वेजका साथ इटाली पुगेका थिए । रियल म्याड्रिडमा ९ वर्ष लामो यात्राको अन्त्य गर्दै रोनाल्डो १ सय मिलियन पाउन्डमा सरुवा हुन लागेका हुन् […]
July 16, 2018
मस्को (एजेन्सी) – विश्व फुटबलको कुम्भमेला रसिया विश्वकपले फ्रान्सलाई च्याम्पियन बनाउदै सकिएको छ । रोमाञ्चक, प्रतिस्पर्धात्मकर गोलको वर्षा भएको खेलमा क्रोएसियालाई ४–२ ले पराजित गर्दै फ्रान्स दोस्रोपटक च्याम्पियन बन्न सफल भयो । फ्रान्सले सन् १९९८ मा पहिलो पटक विश्व कप जितेको थियो । पहिलोपटक फाइनल प्रवेश गरेको क्रोएसियाको विश्वकप जित्ने सपना भने अधुरै बनेको छ । ३२ […]
July 15, 2018
हाम्रो खेलकुद (काठमाडौं) – रुस विश्वकप २०१८ को उत्कृष्ट खेलाडी क्रोएसियाका कप्तान लुका मोड्रिचले जितेका छन् । त्यस्तै ६ गोल गरेका इंग्ल्यान्डका कप्तान ह्यारी केनले गोल्डेन बुट जित्न सफल भए । फ्रान्सका किलियन एम्बाप्पेले उत्कृष्ट युवा खेलाडीको उपाधि जिते भने बेल्जियमका गोलकिपर थिबो कोर्टुवाले प्रतियोगिताको उत्कृष्ट गोलकिपरको उपाधि जित्न सफल भए । फिफा फेयर प्ले […]
July 15, 2018
मस्को (एजेन्सी) – विश्वकप फाइनलमा फ्रान्सले क्रोएसियालाई ४-२ ले हराउंदै आफ्नो दोस्रो विश्वकप उपाधि जितेको छ । खेलको सुरुवाती मिनेटहरुमा क्रोएसियाले खेलमा नियन्त्रणमा लिए पनि फ्रान्सले पहिलो गोल गर्न सफल भएको हो । फ्रान्सले खेलको १८ औं मिनेटमा एन्टोइन ग्रिजम्यानको फ्रिकिकमा मारियो मान्डजुकिचले आत्मघाती गोल गर्दै फ्रान्सले अग्रता लिन सफल भएको हो । तर २८ […]