default_image

अन्तर्राष्ट्रिय

July 18, 2018

कोर्टुवा रियलमा गए चेल्सीले पिटरलाई अनुबन्ध गर्ने

लन्डन (एजेन्सी) – लन्डन क्लब चेल्सीले आफ्नो पहिलो रोजाईका गोलरक्षक थिवाउट कोर्टुवा स्पेनिस क्लब रियाल म्याड्रिडमा अनुबन्ध भए आर्सनलका गोलरक्षक पिटर चेकलाई अनुबन्ध गर्ने तयारी गरेको छ । कोर्टुवा रियालमा सरुवा नजिक रहँदा चेल्सीले आफ्नो पूर्व गोलरक्षक पिटर चेकलाई क्लबमा अुनबन्ध गर्ने तयारी गरेको हो । स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट लोनबाट कोर्टुवा चेल्सी फर्किएपछि चेक […]

July 18, 2018

शक्तिको सन्यास घोषणा सँगै नेपाली टोलीको विदाई

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल, एमसीसी र नेदरल्यान्डबीच हुने ट्वान्टी ट्वान्टी त्रिकोणात्मक श्रृखंला र नेदरल्यान्ड्विरुद्ध हुने एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न जाने नेपाली टोलीलाई बुधबार विदाई गरिएको छ । युुवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले टोलीको विदाई गरेका थिए । त्रिकोणात्मक श्रृखंला जुलाई २९ मा लर्डस् मैदानमा हुनेछ । त्यसपछि नेपाल र नेदरल्यान्ड्सबीच अगस्ट १ र […]

July 18, 2018

मेस्सी परिवारकासाथ छुट्टी मनाउँदै

बार्सिलोना (एजेन्सी)– अर्जेन्टिनाका सुपर स्टार लियोन मेस्सी परिवारका साथ छुट्टी मनाउन निस्केका छन् । भ्यालेन्सियाबाट झन्डै १ सय ५० किलोमिटर टाढा रहेको इबिथामा उनी विदाई मनाइरहेका छन् । उनको कप्तानीमा रहेको अर्जेन्टिनालाई यसपटकको विश्व कपको उपाधिको दाबेदारका रुपमा हेरिए पनि टोलीको प्रदर्शन सन्तोषजनक हुन सकेन । मुस्किलेले अन्तिम १६ मा पुगेको अर्जेन्टिना फ्रान्ससँग ४–३ ले […]

July 18, 2018

इङ्ल्यान्डलाई एक दिवसिय श्रृखंला, भारत ८ विकेटले पराजित

लिड्स (एजेन्सी)– इङ्ल्यान्डले भारतविरुद्धको एक दिवसिय श्रृखंला २–१ ले जितको छ । तेस्रो तथा निर्णायक खेलमा मंगलबार ८ विकेटको जित निकाल्दै घरेलु टोलीले श्रृखंला आफ्नो नाममा लेखाएको हो । सन् २०११ यता भारतविरुद्धको श्रृखंला इङ्ल्यान्डले जितेको यो पहिलो पटक हो । २ सय ५७ रनको लक्ष्य पछ्याएको घरेलु टोली जोय रुट र कप्तान इयान मोर्गनको […]

July 17, 2018

निर्णायक खेलमा इङ्ल्यान्ड २ सय ५७ रनको लक्ष्य पछ्याउँदै

लिड्स (एजेन्सी)– तेस्रो तथा निर्णायक एक दिवसिय क्रिकेटमा भारतले इङ्ल्यान्डलाई २ सय ५७ रनो लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले कप्तान विराट कोहलीको अर्धशतकसँगै ८ विकेटको नोक्सानीमा२ सय ५६ रन बनाएको थियो । ओपनर रोहित शर्मा सस्तैमा आउट भएपछि अर्का ओपनर शिखर धवन र कप्तान कोहलीले दोस्रो विकेटका लागि ७१ […]

July 17, 2018

‘म र मेस्सीमा को उत्कृष्ट भन्ने खेल जीवनको अन्त्यमा तुलना गरौं’ – रोनाल्डो

टुरिन (एजेन्सी)– पोर्चुगल टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोले आफु र अर्जेन्टिनाका स्टार लियोन मेस्सीसँग को उत्कृष्ट भन्ने खेल जीवनको अन्त्यमा मात्र निर्णय हुँदा उपयुक्त हुने बताएका छन् । युभेन्ट्समा सोमबार औपचारिक रुपमा सर्वाजनिक गर्दा सञ्चारकर्मीले सोधेको जवाफमा उनले मेस्सीसँगको प्रतिस्पर्धाका विषयमा जोगिएर जवाफ दिएका थिए । रियल म्याड्रिडमा ९ वर्ष लामो र सफल यात्राको अन्त्य गर्दै […]

July 17, 2018

ओजिलप्रति आर्सनलका नयाँ प्रशिक्षक इम्रीको विश्वास

लन्डन (एजेन्सी)– क्लबका स्टार मिडफिल्डर मेसुट ओजिलले आउने दिनमा उच्च प्रदर्शन गर्ने प्रिमियर लिग टोली आर्सनलका नयाँ प्रशिक्षक उनाई इम्रीले विश्वास लिएका छन् । ओजिल सम्मिलित जर्मनी यसपटक विश्व कपको समूह चरणबाटै घर फर्केको थियो । विश्व कपको खराब प्रदर्शनका कारण ओजिलको पनि व्यापक आलोचना भएको थियो । समूह चरणका तीनमध्ये ओजिल खेलेको दुवै खेलमा […]

July 17, 2018

काहिलले अन्तर्राष्ट्रिय फुटबलबाट लिए सन्यास

मेलवर्न (एजेन्सी) – अष्ट्रेलियाका महान खेलाडी टिम काहिलले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । अष्ट्रेलियाका सर्वाधिक गोलकर्ता ३८ वर्षे काहिलले मंगलबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । ‘आज मेरो लागि विशेष दिन हो । किनभने आज मैले अन्तर्राष्ट्रिय फुटबलबाट मेरो बुट थन्काउँदैछु ’ सामाजिक सञ्जाल ट्वीटमा ट्वीट गर्दै काहिलले लेखेका छन्, ‘मैले मेरो […]

July 17, 2018

‘जर्मनी बलियो भएर फर्कनेछ’ – पूर्व कप्तान लाहम

म्युनिख (एजेन्सी)– जर्मनी पुनः बलियो भएर फुटबलमा फर्केने विश्वास पूर्व कप्तान फिलिप लाहमले गरेका छन् । साविक विजेताको हैसियतमा रसिया पुगेको जर्मनी यसपटक निराशाजनक रुपमा पहिलो चरणबाटै घर फर्केको थियो । लाहमले नयाँ पुस्ताका प्रतिभामा भविष्यमा उपाधिका लागि चुनौति दिने क्षमता रहेको विश्वास पनि व्यक्त गरेका छन् । मेक्सिको र दक्षिण कोरियासँग पराजित हुँदै जर्मनी […]

July 17, 2018

‘विश्व कप फाइनलको पेनाल्टी शत प्रतिशत गलत’!

लन्डन (एजेन्सी)– प्रिमियर लिगका पूर्व रेफ्री डेर्मोट गालाघेरले आइतबार विश्व कपको फाइनलमा क्रोएसियाविरुद्ध फ्रान्सलाई पेनाल्टी दिनु शतप्रतिशत गलत भएको बताएका छन् । ३८ औं मिनेटमा ब्लेसी मातुडीको प्रहार क्रोएसियाका इभान पेरिसेचको ह्यान्ड भएको भन्दै फ्रान्सलाई पेनाल्टी दिइएको थियो । जसलाई एन्टोनी ग्रिजम्यानले गोल गर्दै फ्रान्सलाई २–१ ले अग्रता लिएको थियो । रेफ्री नेस्टोर पिटानाले पहिला […]

Success

Thank you for your time.