default_image

अन्तर्राष्ट्रिय

July 26, 2018

ब्राजिलियन रिचर्लिसन एभर्टनमा आबद्ध

एभर्टन (एजेन्सी) – एभर्टनले वाटफोर्डका विङ्गर ब्राजिलियन रिचर्लिसनलाई भित्राएको छ । उनलाई एभर्टनले ५० मिलियन पाउण्डमा अनुबन्ध गरेको अनुमान गरिएको छ । २१ वर्षे रिचर्लिसनलाई क्लबले सुरुमा ३५ मिलियन पाउण्ड खरिद गर्न चाहेको बताइएको थियो । उनी ५ वर्षका लागि अनुबन्धित भएको र क्लबको यो कीर्तिमानी सम्झौता भएको बताइएको छ । उनी फ्लुमिनेन्सबाट सन् २०१७ […]

July 26, 2018

टिटेले सन् २०२२ विश्व कपसम्म ब्राजिलियन टोली सम्हाल्ने

रियो (एजेन्सी) –टिटे सन् २०२२ को विश्व कपसम्म ब्राजिल फुटबल टोलीका प्रशिक्षक रहने भएका छन् । ब्राजिल फुटबल संघसँग उनले ४ वर्षको सम्झौता नविकरण गरेका छन् । नयाँ सम्झौता गरेका छन् । कोरियनथेन्सलाई कोपा लिबर्टडोस र क्लब विश्व कप जिताएका टिटे २०१६ मा ब्राजिलियन टोलीको प्रशिक्षक नियुक्त भएका थिए । उनको नेतृत्गमा ब्राजिल रुस विश्व […]

July 26, 2018

युभेन्ट्सले बायर्नलाई हरायो

फिलाडेल्फिया (एजेन्सी)- इन्टरनेसनल च्याम्पियन्स कपमा इटालियन च्याम्पियन क्लब युभेन्ट्सले जर्मन च्याम्पियन बायर्न म्युनिखलाई पराजित गरेको छ । सिरी ‘ए’ च्याम्पियन युभेन्टस्ले जर्मन बुन्डेस लिगा च्याम्पियन बायर्न म्युनिखलाई प्रि–सिजनको इन्टरनेसनल च्याम्पियन्स कपमा २–० ले हराएको हो । प्रि सिजनमा अमेरिका भ्रमणमा रहेको इटालियन च्याम्पियन युभेन्ट्सको जितमा दुवै गोल आन्द्रिया फाभिल्लीले गरे । २१ बर्षीय फाभिल्लीले खेलको […]

July 26, 2018

लिभरपुलद्वारा सिटी पराजित

न्यू जर्सी (एजेन्सी)- प्रि– सिजनको इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा इंग्लिस क्लब लिभरपुलले अर्काे इंग्लिस क्लब तथा प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई पराजित गरेको छ । अमेरिकाको न्यु जर्सीमा बिहिबार बिहान भएको खेलमा लिभरपुलले सिटीलाई २–१ ले पराजित गरेको हो । लिभरपुलको जितमा मोहम्मद सलाह र साडियो मानेले गोल गरे । सिटीका लागि लेरोए सानेले एक […]

July 26, 2018

ओजिलको नाममा विभाजित जर्मनी

काठमाडौं (हाम्रो खेलकुद)- कुनै समय थियो, जर्मनी दुई देश थियो, पश्चिम र पूर्व । यो त राजनीतिक कारणले थियो । यसले भौगोलिक रूप पनि लियो, लामै समय । पछि एकिकरण पनि भयो । अहिले एकपटक फेरि जर्मनी विभाजित भएको छ, दुई चिरामै । अहिलेको विभाजन भने बढी भावनात्मक हो । र, यी सबैको केन्द्रमा रहेका […]

July 25, 2018

भारतीय कप्तान सुनिल वर्षको उत्कृष्ट खेलाडी

नयाँ दिल्ली (एजेन्सी)– भारतीय फुटबल टोलीका कप्तान सुनिल क्षेत्री बर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन् । अल इन्डिया फुटबल फेडेरेसन (आइएएफएफ) ले उनलाई वर्षको उत्कृष्ट खेलाडी घोषित गरेको हो । आइएएफएफका अध्यक्ष प्रफुल पेटल अध्यक्ष रहेको समितिले वर्षभरको प्रदर्शनलाई आधार मानेर क्षेत्रीलाई चुनेको बताइएको छ । ३३ वर्षे क्षेत्री भारतका लागि सयौैं खेल खेल्ने दोस्रो […]

July 25, 2018

अभ्यास खेलमा नेपालको दोस्रो जित, इस्ट लन्डन २ सय २३ रनले पराजित

काठमाडौं (हाम्रो खेलकुद) – युरोप भ्रमणमा रहेको नेपाली राष्ट्रिय टिमले तेस्रो अभ्यास खेलमा सहज जित निकालेको छ । तेस्रो अभ्यास खेलमा नेपालले इस्ट लन्डन–११ लाई २ सय २३ रनको फराकिलो पराजित गरेको हो । यसअघिका दुई खेलमा नेपालले समान १ जित र हारको नतिजा निकालेको थियो । नेपालले दिएको ३ सय ३९ रनको विशाल लक्ष्य […]

July 25, 2018

छुट्टीमा पनि रोनाल्डो व्यस्त

बेजिङ (एजेन्सी)– रसिया विश्व कपमा सहभागी धेरै खेलाडी अहिले पनि विदामा छन् । कतिपय खेलाडीले परिवारसँग समय विताइरहेका छन्, कोहि आराममा छन् भने कोहि यात्रामा निस्केका छन् । तर पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डो भने फुटबलकै कारण व्यवस्त छन् । यद्दपी परिवार र साथीसँग केहि दिनको छुट्टी मनाउन उनी पनि ग्रिस पुगेका थिए । त्यसपछि […]

July 25, 2018

रियल फर्कने हल्लाबीच रोड्रिग्वेजले भने- ‘म बायर्नमै खुसी छु’

बर्लिन (एजेन्सी)– मिडफिल्डर हामेस रोड्रिग्वेजले आफु बायर्न म्युनिखमै निकै खुसी रहेको बताएका छन् । रियल म्याड्रिडबाट गत वर्ष लोनमा बायर्न पुगेका रोड्रिग्वेज पुनः पुरानै क्लब फर्कने चर्चाका बीच उनको भनाई आएको हो । २ वर्षे लोनमा अब उनको एक वर्ष बाँकी रहेको छ । अर्को वर्ष सम्झौता टुंगिदा उनलाई स्थायी रुपमा क्लबमा राख्ने विषयमा पनि […]

July 25, 2018

‘मार्सियललाई बेच्नु भूल हुनेछ’- रुनी

म्यानचेस्टर (एजेन्सी)– एन्टोनी मार्सियललाई बिक्रि गरेमा त्यो म्यानचेस्टर युनाइटेडको ठूलो भूल हुने पूर्व कप्तान वायन रुनीले बताएका छन् । मार्सिलयसँग अनौठो क्षमता रहेको रुनीको बुझाई छ । जोसे माउरिन्होको नेतृत्वमा मार्सियलले नियमित खेल्ने मौका पाएका छैनन् । तर, लुइस भान हालको समयमा भने उनी पर्याप्त मौका पाउने गरेका थिए । फ्रान्सेली मार्सियल मोनाको बाट ३८ […]

Success

Thank you for your time.