default_image

अन्तर्राष्ट्रिय

July 28, 2018

एमबाप्पेले पिएसजीमा ७ नम्बर जर्सी लगाउने

पेरिस (एजेन्सी)– लिग १ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) ले अबको सिजन केलियन एमबाप्पले ७ नम्बर जर्सी लगाउने बिहिबार घोषणा गरेको छ । गत सिजन मोनाकोबाट लोनमा पिएसजी पुगेका एमबाप्पेले २९ नम्बर जर्सी लगाउथे । ७ नम्बर जर्सी अघिल्लो सिजन पिएसजीमा ब्राजिलियन विङ्गर लुका माउराले गराउथे । माउला जनवरीमा टोटेनह्याम पुगेका छन् । संयोगनै मान्नुपर्छ […]

July 27, 2018

चेल्सीको नजरमा रहेका एलिकसन्डर गोलोभिन मोनाकोमा अनुबन्धित

मोनाको (एजेन्सी) – रसियन राष्ट्रिय टिम तथा सिएसके मस्कोको एट्याकर अलिकसन्डर गोलोभिन फ्रेन्च लिग वान क्लब एस मोनाकोमा अनुबन्धित भएका छन् । इंग्लिस क्लब चेल्सीको नजरमा रहेका गोलोभिनलाई मोनाकोले पाँच वर्षको लागि क्लबमा शुक्रबार अनुबन्ध गरेको हो । उनको अनुबन्ध रकम नखुलाइएपनि उनी २७ मिलियन पाउन्डमा क्लबमा अनुबन्ध भएको बुझिएको छ । मोनाकोको अफिसियल साइटले […]

July 27, 2018

रोनाल्डोले केइभोविरुद्ध ‘डेब्यू’ गर्ने सम्भावना

टुरिन (एजेन्सी)– क्रिस्टियानो रोनाल्डोले अगस्ट १९ मा किइभोसँग खेल्दै युभेन्ट्सबाट ‘डेब्यू’ गर्ने सम्भावना रहेको छ । पोर्चुगिज सुपर स्टार विश्व कपपछि छुट्टीमा रहेका छन् । अहिले उनी टोलीको प्रि सिजन भ्रमणमा आबद्ध छैनन् । सिरि ए च्याम्पियन टोलीले भेरोना भ्रणण गर्दा रोनाल्डो खेल्ने समर्थकहरुले अपेक्षा गरेका छन् । रोनाल्डो १ सय मिलियन पाउन्डमा रियल म्याड्रिडबाट […]

hof

July 27, 2018

नगेल्सम्यानले यसकारण रियलको प्रस्ताव अस्विकार गरे

होफेन्हेम (एजेन्सी) – जिनेदिन जिदानले रियल म्याड्रिडको प्रशिक्षकको पद त्यागेयता खाली भएको पद स्पेन राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक जुलेन लोपेटुईगीले पूर्ति गरे।   तर लोपेटुईगी अघि रियलले होफेन्हेमका प्रशिक्षक जुलियन नगेल्सम्यानलाई प्रस्ताव राखेको नगेल्सम्यान आफैले खुलासा गरेका छन्। ‘म्याड्रिडले मलाई कल गरेको थियो’, उनले भने, ‘रियल भदा अन्य ठूलो क्लबनै छैन’, ११फ्रेअण्डीसँग नगेल्सम्यानले भने। तर म्याड्रिडको प्रस्ताव उनले स्वीकारेनन्। उनले थपे […]

July 27, 2018

विश्वका महंगा युवा फुटबल खेलाडी

पेरिस (एजेन्सी) – पछिल्लो १२ महिनामा सबै भन्दा महंगा खेलाडीको सुचिमा नेयमार नम्बर एकमा रहे । गत सिजन उनी बार्सिलोना बाट २ सय २२ मिलियन युरोमा पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका थिए । यो नै अहिले सम्मको ट्रान्सफर विन्डोकोे सबैभन्दा ठूलो रकम हो । तर, हामी यहाँ २१ बर्ष मुनिका फुटबल खेलाडीका विषयमा चर्चा गर्दैछौं […]

Paris Saint-Germain's Uruguayan forward

July 27, 2018

रियलको नजरमा काभानी पनि रोनाल्डोको विकल्प !

म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडले क्रिस्टियानो रोनाल्डो विकल्प अहिले सम्म भेटेको छैन । यद्दपी, केहि खेलाडीलाई विकल्पको रुपमा भने हरिरहेको छ । पछिल्लो पटक रियलले पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड इडिन्सन काभानीलाई सम्भावित विकल्पको रुपमा हेरेको छ । रोनाल्डो रियल छोड्दै १ सय मिलियन पाउन्डमा युभेन्ट्स पुगेका थिए । पिएसजीकै नेयमार र केलियन एमबाप्पे भन्दा […]

July 26, 2018

एमएलएसमा फिलिप्सको कीर्तिमान, रुनीको टोली पराजित

वासिङ्टन (एजेन्सी)– ब्राडली राइट–फिलिप्सले मेजर लिग सकर (एमएलएस) मा सबैभन्दा छिटो १ सय गोल पुरा गर्ने खेलाडी बनेका छन् । डिसी युनाइटेडलाई १–० ले हराउँदा न्यू योर्क रेड बुल्सका लागि फिलिप्सले गोल गर्दै सय गोल पुरा गरेका छन् । सो खेलमा उनले गोल गर्ने अपेक्षा गरिएकोले तयारी पनि त्यहि अनुसारको थियो । खेलअघि उनले ९९ […]

July 26, 2018

आर्सनल एट्लेटिकोसँग पराजित

हङकङ (एजेन्सी) – प्रि– सिजनको इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा एट्लेटिको मड्रिडले विजय हात पारेको छ । दि नेशनल स्टेडियममा बिहिबार साँझ भएको एट्लेटिकोले आर्सनललाई पराजित गरेको हो । निर्धारित समयको खेलमा दुवै टोलीबाट समान १–१ गोल गरे पछि खेलनको निर्णय पेनाल्टि सुटआउटमा पुगेको थियो । पेनाल्टि सुटआउटमा अर्सनल ३–१ ले पराजित भएको हो । खेलको […]

July 26, 2018

पभार्डको गोल विश्व कपको उत्कृष्ट , मोड्रिचको गोल तेस्रोमा

जुरिच (एजेन्सी) –फ्रान्सेली रक्षक बेन्जामिन पभार्डको गोल रसिया विश्व कप २०१८ को उत्कृष्ट गोल चुनिएको छ । विश्व कप प्रि क्वार्टरफाइनलमा अर्जेन्टिनाविरुद्धको पभार्डको गोललाई उत्कृष्ट चुनिएको हो । पभार्डले उत्कृष्ट टेक्निक लगाउदै टप कर्नरमा उत्कृष्ट गोल गरेका थिए । उनले गोलले फिफा वेभसाईटमा फुटबल समर्थकहरुबाट ३ मिलियन भोट प्राप्त गरेका छन् । ‘म यसको बारेमा […]

July 26, 2018

क्रोएसियाली प्रशिक्षक डालिकको बोसनियामा भव्य स्वागत

लिभ्नो (एजेन्सी)– क्रोएसियालाई विश्व कपको फाइनल सम्म पुर्याएका प्रशिक्षक ज्लाट्को डालिकलाई बोसनियामा भव्य स्वागत गरिएको छ । स्थानिय फुटबल रंगशालामा मंगलबार साझ लिभ्नोमा जन्मेका उनको स्वागतमा कार्यक्रम आयोजना गरिएको थियो । हजारौंको संख्यामा रहेका समर्थकले उनलाई स्वागत गरेका थिए । गुमनाम ढंगले टोली लिएर रसिया पुगेका डालिक नायकका रुपमा स्वदेश फर्केका थिए । ५१ वर्षे […]

Success

Thank you for your time.