default_image

अन्तर्राष्ट्रिय

August 11, 2018

हडर्सफिल्डमाथि चेल्सीको सानदार जित

लन्डन (एजेन्सी)– लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा शानदार जितसहित प्रिमियर लिगको सुखद शुरुवात गरेको छ ।  चेल्सीले प्रिमियर लिगमा बढुवा भएको हडर्सफिल्डमाथि ३–० को सानदार जित निकालेको हो ।   चेल्सीको जितमा एङ्गोलो कान्टे, जर्जिन्हो र पेड्रो रोड्रिग्वेजले गोलग गरे । हडर्सफिल्डको घरेलु मैदानमा भएको खेलमा चेल्सीले ३५ औं मिनेटमा कान्टेको गोलबाट अग्रता […]

August 11, 2018

प्रिमियर लिगमा टोटनह्यामको विजयी सुरुवात

सेन्ट जेम्सपार्क (एजेन्सी)- टोटनह्याम हस्टपरले इंग्लिस प्रिमियर लिग फुटबलमा विजयी सुरुवात गरेको छ । टोनटह्यामले न्युक्यासल युनाइटेडलाई घरेलु मैदानमा २–१ ले निराश पार्दै विजयी सुरुवात गरेको हो । टोनह्यामको जितमा जान भेर्टाेङहेन र डेले अलीले गोल गरे । न्यु क्यासलका जोसेलुले एक गोल फर्काए । सेन्ट जेम्सपार्कमा भएको खेलमा टोटनह्यामले जान भेर्टाेङहेनको आठौं मिनेटमा गरेको गोलबाट अग्रता […]

luka modric

August 11, 2018

मोड्रिचले लाइक गरे पेरिसिचको पोस्ट

म्याड्रिड (एजेन्सी) – क्रोएसियाका साथी खेलाडी पेरिसिचको सामाजिक संजालको पोस्ट लाइक गरेर लुका मोड्रिचले इन्टर मिलानसंगको प्रयासमा इच्छुक रहेको मनसाय देखाएका छन् । अन्तिम ५ बर्षमा ४ पटक च्याम्पियन्स लिग जितिसकेको रियल म्याड्रिडका मुख्य खेलाडी रहेका मोड्रिचलाई टोलीमा भित्र्याउन इन्टर मिलान कसरतमा रहेको छ । रुसमा सम्पन्न विश्वकपमा उपविजेता बनेको क्रोएसियाका लागि ३२ वर्षे मिडफिल्डर […]

August 11, 2018

टोटनह्यामलाई न्युक्यासलको चुनौती, चेल्सीको खेल पनि आजै

सेन्ट जेम्सपार्क (एजेन्सी) – इंग्लिस प्रिमियर लिगको नयाँ सिजन शुक्रबारबाट सुरु भएको छ । क्लब फुटबलमा लोकप्रिय मानिने प्रिमियर लिगको पहिलो दिन उपाधिको दावेदार म्यानचेस्टर युनाइटेडले विजयी सुरुवात गर्दा आज उपाधिको अर्को दाबेदार मानिएको टोटनह्याम हस्टपरले न्युक्यासल युनाइटेडको सामना गर्दैछ । खेल न्युक्यासलको घरेलु मैदान सेन्ट जेम्सपार्कमा नेपाली समय अनुसार साँझ ५ः१५ बजे सुरु हुनेछ […]

August 11, 2018

टोटेनह्यामले तेस्रो जर्सी सार्वजनिक गर्यो

लन्डन (एजेन्सी)– टोटेनह्यामले नयाँ सिजन २०१८/१९ का लागि तेस्रो किट सार्वजनिक गरेको छ । प्रिमियर लिगमा शनिबार न्युक्यासलविरुद्ध हुने खेलमा टोलीले तेस्रो जर्सी प्रयोग गर्ने भएको छ । उक्त जर्सीमा उत्तर लन्डनको नक्सा प्रिन्ट गरिएको छ । यो किट टोलीले बढी जस्तो युरोपियन खेलमा प्रयोग गर्ने बताइएको छ । मारिसियो पोचिन्टोको टोलीले च्याम्पियन्स लिगका खेलमा […]

default_image

August 11, 2018

शरदको अनुपस्थितिमा सागरलाई अवसर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोली अगस्टको अन्तिम साता एसीसी एसिया कप छनोटमा सहभागिता जनाउन मलेसिया प्रस्थान गर्दैछ । पछिल्लो साता एकदिवसीय अन्तर्राष्ट्रियको पहिलो खेल खेलेको नेपालले एसिया कपमा छनोट हुने लक्ष्य बनाएको छ । नेदरल्यान्ड्सविरुद्ध दुई वानडेको शृंखलाअन्तर्गत पहिलो खेलमा अलराउण्डर शरद भेषावकर घाइते भएपछि उनले छनोट प्रतियोगिता गुमाउने पक्का भएको छ […]

August 11, 2018

प्रिमियर लिगमा युनाइटेडको विजयी शुरुवात

ओल्डट्राफोर्ड (एजेन्सी) – शुक्रबारबाट शुरु भएको युरोपेली क्लब लिग फुटबल अन्र्तगतको सबैभन्दा लोकप्रिय लिग इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले विजयी शुरुवात गरेको छ । घरेलु मैदान ओल्डट्राफोर्डमा भएको लिगको पहिलो खेलमा युनाइटेडले लेस्टर सिटीलाई २–१ ले पराजित गर्दै विजयी शुरुवात गरेको हो । युनाइटेडको जितमा पल पोग्वा र लुका साले गोल गरे । लेस्टरका […]

August 11, 2018

प्रिमियर लिगका १० असफल ट्रान्सफर प्रयास

लन्डन (एजेन्सी) – यस पटकको प्रिमियर लिग सिजनका लागि धेरै क्लबले नयाँ खेलाडी अनुबन्ध गरे । क्लबीच निकै प्रतिस्पर्धा समेत भयो । कीर्तिमानी मूल्यमा खेलाडी अनुबन्धन गर्ने होडबाजि नै चल्यो । थुप्रै नाम चलेका खेलाडी ठूला क्लबसँग अनुबन्ध हुने हल्लासँगै प्रयास समेत गरिएका थिए । तर, ट्रान्सफर विन्डो सकिँदा क्लबहरु नाम चलेका खेलाडी अनुबन्ध गर्नबाट […]

August 10, 2018

बार्सिलोनामा ४ कप्तान, मेस्सी नियमित

बार्सिलोना (एजेन्सी)– बार्सिलोनाले नयाँ सिजन २०१८१९ का लागि लियोनल मेस्सीसहित ४ जनालाई कप्तान तोकेको छ । आन्द्रे इनियस्टा बार्सिलोना छाडेपछि बार्सिलोनाले मेस्सीलाई नियमित कप्तान तोकेको हो । इनियस्टा बार्सिलोनासँगको लामो सहकार्यको अन्त्य गर्दै जापानी क्लब भिसेल कोबेमा आबद्ध भएका थिए । मेस्सी नयाँ सिजनका लागि नियमित कप्तान हुनेछन् । तर, सर्जियो बुस्केट्स, जेरार्ड पिके र […]

August 10, 2018

प्रिमियर लिगको नयाँ अध्याय सुरु हुँदै

लन्डन (एजेन्सी)– झन्डै ७६ हजार समर्थकले सद्भाव नराखी बिरोध गरेपछि आर्सने वेन्गरले केहि गर्न सकेनन् । कयौं आवाज उनको विपक्षमा उठ्दा उनको जिद्धि स्वभाव समेत जवाफ बिहिन रह्यो। सन् २००९ को त्यस दिनमा जब पानीको बोतललाई लात हानेको कारण उनलाई ओल्ड ट्रयाफोर्ड स्ट्याण्डमा लागिएको थियो,त्यस समयमा नै धेरैले वेन्गरको समय सकिएको बुझेका थिए । उनको […]

Success

Thank you for your time.