default_image

अन्तर्राष्ट्रिय

August 12, 2018

क्यानको विधान अनुरुप गठित स्वतन्त्र समितिको बैठक भोली बस्दै

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल क्रिकेट संघ (क्यान) को संसोधित विधान अनुसार नयाँ प्रक्रिया कसरी थाल्ने भन्ने विषयमा छलफल गर्न पाँच सदस्यीय स्वतन्त्र कमिटीको बैठक सोमबार राजधानीमा सुरु हुँदैछ । क्यानको संसोधित विधान अनुसार पाँच सदस्यीय स्वतन्त्रण समिति गठन भएको हो ।आइसीसीको निर्देशन अनुसार बैशाखमा बसेको साधारण सभाले जस्ताको तस्तै विधान संधोधन गरेपछि नयाँ प्रक्रिया सुरु हुने […]

August 12, 2018

लिभरपुलको सानदार सुरुवात, सलाहको गोल

लन्डन (एजेन्सी)- यो सिजन खेलाडी अनुबन्धमा सबैभन्दा सक्रिय बनेको इंग्लिस क्लब लिभरपुलले प्रिमियर लिग फुटबलमा प्रभावशाली जित निकालेको छ ।घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले वेस्टह्याम युनाइटेडमाथि आइतबार ४–० को सानदार जित निकालेको हो । लिभरपुलको प्रभावशाली जितमा साडियो मानेले दुई तथा मोहम्मद सलाह र ड्यानियल स्टुरिजले समान एक गोल गरे । एनफिल्डमा एकपक्षीय बनेको […]

August 12, 2018

प्रिमियर लिगमा आर्सनल र म्यानचेस्टर सिटी भिड्दै

लन्डन (एजेन्सी) – इंग्लिस प्रिमियर लिग फुटबलको पहिलो चरणको अन्तिम खेलमा आज राति तीन खेल हुदैछ । आज राति साविकको विजेता म्यानचेस्टर सिटीले आर्सनलको सामना गर्दैछ । खेल आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा ८ः४५ बजेपछि शुरु हुनेछ । डिफेन्डिङ च्याम्पियन सिटी आर्सनललाई घरेलु मैदानमा पराजित गर्दै उपाधि रक्षा गर्ने अभियानलाई बलियो बनाउने योजनामा हुनेछ । […]

August 12, 2018

सिपिएलमा सन्दीपको टोलीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित सेन्ट किट्स एण्डनेभिस प्याट्रियट्सले क्यारेवियन प्रिमियर लिग (सीपीएल) पहिलो जित निकालेको छ । आज बिहामन भएको खेलमा सेन्ट किट्सले ट्रिनबागो नाइट राइडर्सलाई ४२ रनले पराजित गर्दै लिगमा पहिलो जित दर्ता गरेको हो ।   यसअघि सेन्ट किट्स एण्डनेभिस प्याट्रियट्स आफ्नो पहिलो खेलमा गुयना अमेजन […]

August 12, 2018

रियललाई बर्नबेउ ‘ट्रफी’

बर्नबेउ (एजेन्सी) – स्पेनिस जाइन्ट रियल मड्रिडले ३९ औं सान्टियागो बर्नबेउ ट्रफी जितेको छ । स्पेनिस ला लिगा शुरु हुनुअघि रियलले हरेक वर्ष आफ्नै मैदानको नाममा आयोजना गर्ने ३९ आंै बर्नबेउ ट्रफीमा शनिबार राति इटालियन क्लब एसी मिलानलाई ३–१ ले पराजित गर्दै उपाधि जितेको हो । रियललाई च्याम्पियन बनाउन करिम बेन्जिमा, ग्यारेथ बेल र बोर्जा […]

August 12, 2018

एभर्टन नवप्रवेशी वल्भरह्याम्टनसँग बराबरीमा रोकियो

मोनिनेक्स (एजेन्सी) – इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन नव प्रवेशी क्लब वल्भरह्याम्टन वन्डरर्ससँग बराबरीमा रोकिएको छ । वल्भरह्याम्टनको घरेलु मैदानमा भएको भएको खेलमा १० खेलाडीमा समेटिएको एभर्टनले दुईपटक अग्रता लिएर पनि वल्भरह्याम्टनसँग २–२ गोलको बराबरीमा रोकिन पुगेको हो । एभर्टनका लागि दुवै गोल रिचार्लीसनले गरे । उनले एभर्टनको डेब्यु खेलमा नै दुई गोल गर्न सफल […]

August 12, 2018

अन्तर्राष्ट्रिय फुटबलबाट पिकेको सन्यास

बार्सिलोना (एजेन्सी) –बार्सिलोनाका रक्षक जेरार्ड पिकेले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने निर्णय गरेका छन् । बार्सिलोनाका पूर्व प्रशिक्षक रहेका स्पेनिस टोलीका प्रशिक्षक लुइस इनरिकेलाई पिकेले आफु टोलीमा नफर्कने बताएका छन् । समर्थक र सञ्चारमाध्यमको आलोचनाका कारण पिकेले विश्व कप २०१८ को छनोटका क्रममा सन् २०१६ अलबानियासँगको खेलपछि अन्तर्राष्ट्रिय फुटबल छाड्ने संकेत गरेका थिए । बार्सिलोनामा जन्मेका […]

August 12, 2018

एक्लै क्लबलाई हाँक्न सक्ने ५ खेलाडी

लन्डन (एजेन्सी) – शुक्रबारबाट सुरु भएको प्रिमियर लिगलाई यो बर्ष कस्ले जित्ला भन्ने आंकलन गर्न थालिएको छ । यतिमात्र हैन क्लबहरुले पनि आफ्नो टिमलाई बलियो बनाउन थुप्रै खेलाडी किनबेच समेत गरे । आफूले चाहे अनुरुपको टिम बनाउने आशामा धेरैले मोटो रकम खर्चे । प्राय प्रिमियर लिग टिमको भाग्य एक खेलाडीमा निर्भर हुन सक्छ । प्रस्तुत […]

August 12, 2018

लिभरपुलले प्रिमियर लिग जित्ने पेलेको भविष्यवाणी

रियो (एजेन्सी) – सुपरस्टार पेलेले ब्राजिलियन जोडी एलिस्सन र फिर्मिनोले लिभरपुललाई प्रिमियर लिग जिताउन भूमिका खेल्ने धारणा राखेका छन् । सन् १९८९/९० को सिजनपछि लिभरपुलले प्रिमियर लिग जित्न सकेको छैन। जर्गेन क्लोप्पको प्रशिक्षणमा रहेको टोलीले गोलरक्षक एलिसन र नाबी केइटा, फाबिन्होसँगै साकिरीलाई भित्र्याएर आफुलाई मजबुत गर्ने प्रयास गरेको छ । एलिसनको आगमनसंगै लिभरपुलमा एकपटक पुनः […]

August 11, 2018

जे लिगमा कोवीको जित, इनियस्टाको गोल

टोकियो (एजेन्सी)– जापनिज लिग फुटबलमा आन्द्रेस इनियस्टाको टोली भिसेल कोवी विजय भएको छ । शनिबार भएको खेलमा इनिस्टा सम्मिलित भिसेल कोवीले जुविलो इवाटालाई २–१ ले पराजित गरेको छ । जे लिगमा दोस्रो खेल खेलिरहेका इनियस्टाले पहिलो गोल गर्न सफल भए । घरेलु मैदान मिसाकी पार्क स्टेडियममा भएको खेलको १५ औं मिनेटमा इनिस्टाकै गोलमा भिसेल कोवीले […]

Success

Thank you for your time.