August 15, 2018
काएरो (एजेन्सी) – अफ्रिकी मुलुक इजिप्टको फुटबल लिगमा समर्थकहरुले अब खेल भइरहेको खेलमैदामा गएर खेल हेर्न पाउने भएका छन् । सन् २०१२ पछि दर्शकले पहिलो पटक मैदानमा गएर खेल हेर्न पाउने भएका हुन् । सन् २०१२ मा खेलका दौरान करिब ७४ जना अल अहलीका समर्थकको मृत्यु भएका कारण फेब्रुअरी २०१२ पछि खेल भइरहेका बेला खेल […]
August 15, 2018
म्यानचेस्टर (एजेन्सी) – म्यान्चेस्टर युनाइटेडले आफ्ना गोलकिपर डेविड डे हेयासँग नयाँ सम्झौता गर्ने भएको छ । युनाइटेडसँगको नयाँ सम्झौतामा पत्रमा गोलकिपर डेविडले हस्ताक्षर गर्ने क्लब विश्वस्त रहेका बताइएको छ । स्पेनको राष्ट्रिय टोलीबाट खेल्दै आएका २७ बर्षीय डेभिडको युनाइटेडसँगको सम्झौता २०१९ मा सकिदै छ । उनलाई युनाइटेडसँग अन्य सिजनका लागि समेत सम्झौता लम्ब्याउन सक्ने मौका […]
August 15, 2018
लुसी र एमब्लेटनसँग भिड्दै लन्डन (एजेन्सी) – पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको गोल युइएफए सिजनको उत्कृष्ट गोलमा मनोनित भएको छ । उनीसँगै इंग्लयान्डका फुटबलरद्वय लुसी ब्रोन्ज र इलिओट एमब्लेटनको गोल पनि मनोनित भएको छ । गत सिजन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पूर्व रियल मड्रिड खेलाडी रोनाल्डोले आफ्नो टाउकाने माथिको बललाई खुट्टाले प्रहार गर्दै गोल गरेका थिए […]
August 14, 2018
चितवन (हाम्रो खेलकुद)– विधान संसोधनमा केन्द्रित हुँदै अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभा बुधबार चितवनको सौराहामा बस्ने भएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले विधान संसोधनको विषयलाई एजेन्डाबाट हटाउन निर्देशन दिएपनि त्यसलाई एन्फाले पूर्ण रुपमा भने स्वीकार नगर्ने देखिएको छ । विशेष साधारण सभाको अघिल्लो दिन साँझ बसेको केन्द्रिय समितिको बैठकले परिषद्को […]
August 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यु–२३ फुटबल टोली जाकार्ता र पालेङवाङ एसियाड अन्र्तगत पुरुष फुटबल प्रतियोगिताको पहिलो खेलमा एसियाली पावर हाउस जापानसँग पहिलो हाफमा १–० ले पछि परेको छ । सिकाराङस्थित विबावा मुक्ति रंगशालामा भएको खेलमा नेपाल जापानको यु–२१ टिमसँग १–० ले पछि परेको हो जापानका लागि मिटोमा काउरुले सातौ मिनेटमा गोल गर्दै टिमलाई अग्रता […]
August 14, 2018
म्यानचेस्टर (एजेन्सी) – विश्वकप विजेता फ्रान्सका मुख्य मिडफिल्डर पल पोग्बा ट्रान्सफर विन्डोमा बार्सिलोना जाने चर्चा सेलाउन नपाउँदै म्यानचेस्टर युनाइटेडले उनलाई अन्यत्र जान नदिने क्लबका पूर्वखेलाडी वेस ब्राउनले बताएका छन् । बार्सिलोनाले ट्रान्सफर विन्डोको सुरुआतदेखि नै पोग्बालाई क्लबमा ल्याउने प्रयास गरेपनि युनाइटेडले विश्वकप विश्राममा रहेका खेलाडीलाई क्लबमै राख्ने बताएको थियो । पोग्बाले प्रिमियर लिगको पहिलो खेलमा […]
August 14, 2018
म्यदिर्द (एजेन्सी) – युईएफा सुपर कप अन्तर्गत एटलेटिको म्याड्रिडविरुद्ध बुधबार हुने खेलमा रियल म्याड्रिडका डिफेन्डर अल्भारो ओड्रीओजोला अनुपस्थित हुने भएका छन् । यसै सिजन रियल म्याड्रिड आएका उनले सामने चोट बोकेका कारण छनोटका लागि उपलब्ध नहुने भएका हुन् । रियल सोसीडाडबाट रियल भित्रिएका डिफेन्डर अल्भारोले प्रतिस्पर्धात्मक डेब्युका लागि अझै केहि समय कुर्नुपर्ने भएको छ । […]
August 14, 2018
सानसिरो (एजेन्सी) – फ्रेन्च लिग वान क्लब एस मोनाकोका स्ट्राइकर केइटा बाल्डे लोनमा इटालियन महारथी इन्टर मिलानमा अनुबन्धित भएका छन् । मिलानले केइटालाई सोमबार राति सार्वजनिक गरेको हो । एक वर्षका लागि लोनमा मिलान पुगेका केइटा अर्काे वर्ष मिलानको स्थायी खेलाडी हुन सक्नेछन् । उनलाई मिलानले ४२ मिलियन पाउन्डमा लामो समयका लाागि अनुबन्ध गर्ने बुझिएकोे […]
August 14, 2018
लन्डन (एजेन्सी) – इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी तथा स्पेनका मिडफिल्डर डेभिड सिल्भाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । ३२ वर्षीय सिल्भाले सोमबार सामाजिक सञ्जाल ट्वीटरबाट अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका हुन् । स्पेनका डिफेन्डर जेरार्ड पिकेले सन्यासको घोषणा गरेको एक दिन पछि नै सिल्भाल अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेको हो । […]
August 13, 2018
मिलान (एजेन्सी) – इंग्लिस प्रिमियर लिगमा खेलाडी किन्ने अवधि समाप्त भएपनि अन्य लिगमा भने किनबेचको सिलसिला कायमै छ । यसका लागि प्रिमियर लिगका खेलाडी अन्यत्र क्लब जाने विकल्प भन्ने खुला छ । ट्रान्सफर बजारमा हाल चलेको केहि चर्चा यसप्रकार छन् : अगष्ट ३१ मा खेलाडी ट्रान्सफर विन्डो सकिन अघि अनि ला-लिग च्याम्पियन बार्सिलोना पल पोग्बालाई […]