default_image

अन्तर्राष्ट्रिय

September 23, 2018

इन्डोनेसिया डर्बीमा रोहितको गोल

जकार्ता (एजेन्सी) – इन्डोनेसियाली फुटबलको सबैभन्दा ठूलो डर्बी मानिने पर्सिजा जकार्ता र पर्सिब बान्डुङ बिचको खेलमा नेपाली राष्ट्रिय टोलीका सदस्य रोहित चन्दले गोल गरेका छन् । रोहितको गोलका बाबजुद उनको टोली पर्सिजा जकार्ता खेलमा ३-२ ले पराजित भयो । पर्सिबले खेलको २८ औं मिनेटमा एजेकेल दोउसलको गोलमा अग्रता लिएपनि जेमीले पर्सिजालाई हाफ टाइमअघि बराबरीमा ल्याएका […]

September 23, 2018

‘रियलले सधैं ५-० ले जित्न सक्दैन’ – डिफेन्डर भारान

म्याड्रिड (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत शनिबार रियल म्याड्रिडले एस्पान्योलविरुद्ध १-० को कठिन जित हासिल गर्यो । ग्यारेथ बेल, मार्सेलो र टोनी क्रुसलाई विश्राम दिएको उक्त खेलमा रियलले निकै मिहिनेत गर्नुपरेको थियो । जितसँगै अंक तालिकाको शीर्ष स्थानमा पुगेको रियलका डिफेन्डर राफेल भारानले रियलले सधैं सहज जित मात्र हासिल गर्छ भन्ने अपेक्षा गर्नु गलत […]

September 23, 2018

‘रेड कार्डले रोनाल्डोलाई असर पर्दैन’

टुरिन (एजेन्सी)–पोर्चुगिज तथा युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगमा खाएको रेड कार्डलेकुनै असर नपर्ने युभेन्ट्सका प्रशिक्षक मासिमिलियानो अलेग्रिले बताएका छन् । प्रशिक्षक एलेग्रीले रोनाल्डोको रेड कार्डपछि आलोचना भएपनि उनले आलोचकलाई सावित गर्न केहि गर्न नपर्ने बताएका हुन् । रोनाल्डोले च्याम्पियनस लिगको आफ्नो पहिलो खेलमा भ्यालेन्सियाविरुद्ध खेल्दा रातो कार्ड खाएका थिए । उनले खेलको ३० […]

September 23, 2018

एएफसी महिला यू-१६ : नेपालले मलेसियासँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यु–१६ महिला च्याम्पियनसिप अन्र्तगतको समूह ‘ईं’ को छनोटको अन्तिम खेलमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । खेल हल्चोकस्थित एपीएफको खेल मैदानमा नेपाली समयअनुसार दिउसो ३ः३० बजेपछि शुरु हुनेछ । पहिलो खेलमा फिलिपिन्ससँग ४–० ले पराजित भएको नेपाल दोस्रो खेलमा म्यानमारसँग ११–१ को फराकिलो अन्तरले पराजित भएको थियो ।  नेपाल समूहको […]

September 23, 2018

एसिया कप : भारत विरुद्ध पाकिस्तान – सम्पूर्ण जानकारी

एजेन्सी – एसिया कप क्रिकेटको सुपर फोर खेलमा आज उपाधिका दुई प्रमुख दावेदार टोली भारत र पाकिस्तान भिड्दै छन् । आज सुपर फोरकै अर्को खेलमा अफगानिस्तान र बंगलादेशको खेल भएपनि यो खेल निकै महत्त्वका साथ हेरिएको छ । खेल नेपाली समय अनुसार बेलुका ५ : १५ बाट दुबईमा सुरु हुने छ । आन्तरिक द्वन्दका कारण […]

September 23, 2018

रियल ला लिगाको शीर्षस्थानमा उक्लियो

म्याड्रिड (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत शनिबार राती एस्पान्योललाई घरेलु मैदानमा १-० ले पराजित गर्दै रियल म्याड्रिड लिग तालिकाको शीर्ष स्थानमा पुगेको छ । रियलको जितमा पहिलो हाफको अन्त्यतिर मारको एसेन्सियोले गरेको गोल नै निर्णायक सावित भयो । ४१ औं मिनेटमा मिडफिल्डर लुका मोड्रीचको प्रहार एसेन्सियोलाई डीफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो । रेफ्रीले […]

September 23, 2018

टोटनहमले ब्राइटनलाई हरायो

लन्डन (एजेन्सी) – इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहम विजयी भएको छ । टोटनहमले ब्राइटन एन्ड होभ अल्वियोनलाई २–१ ले पराजित गरेको हो । टोटनहमको जितमा ह्यारी केन र इरिक लमेलाले गोल गरे । पराजित टिमका एन्थोनी नकआर्टले सान्त्वना गोल फर्काए । ब्राइटनको घरेलु मैदानमा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलमा टोटनहमले ४२औं मिनेटमा पेनाल्टी गोलमार्फत अग्रता […]

September 23, 2018

एसिया कप क्रिकेट : भारत र पाकिस्तान भिड्दै

यूएई (एजेन्सी) – यूएईमा जारी एसिया कप क्रिकेटको सुपर फोर खेलमा आज दुई खेल हुदैँछन् । उपाधिका दुई प्रमुख दाबेदार टोली भारत र पाकिस्तान भिड्ने छन् । यी दुईबीचको खेल युएईको दुबईमा हुने छ । त्यस्तै अर्को खेलमा बंगलादेशले अफगानिस्तानको सामना गर्ने छ । यी दुई बीचको खेल आबुधाबीमा हुने छ । दुबै खेल नेपाली […]

September 22, 2018

बर्नलीको फराकिलो जित, म्यानचेस्टर युनाइटेड रोकियो

बर्नली (एजेन्सी) – इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नलीले फराकिलो जित दर्ता गर्दा उपाधिको दावेदार म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । बर्नलीले एएफसी बर्नमाउथमाथि ४–० को फराकिलो जित निकाल्दा म्यानचेस्टर युनाइटेड वल्भरह्याम्पटन वन्डरर्ससँग १–१ गोलको बराबरीमा रोकिएको हो । बर्नलीको घरेलु मैदान टर्फ मुरमा शनिबार राति भएको खेलमा घरेलु टोलीलाई जिताउन एस्ले वारनेसले दुई तथा माटिज […]

September 22, 2018

म्यानचेस्टर सिटीको फराकिलो जित

कार्डिफ (एजेन्सी) – डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा फराकिलो जित निकालेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा सिटीले कार्डिफ सिटीलाई उसकै मैदानमा ५–० को फराकिलो अन्तरले पराजित गरेको हो । कार्डिफमा भएको खेलमा सिटीलाई फराकिलो जित दिलाउन रियाद महारेजले दुई तथा सर्जियो अग्विरो, बर्नार्डाे सिल्भा र इकेए गुन्डोगानले समान एक […]

Success

Thank you for your time.