September 25, 2018
एजेन्सी – फ्रान्सेली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक डीडीएर डेसच्याम्प्सले उत्कृष्ट प्रशिक्षकको उपाधि जितेका छन् । उनले फ्रान्सलाई रुसमा विश्वकप उपाधि दिलाएका थिए । उत्कृष्ट प्रशिक्षक घोषित हुने क्रममा डेस्च्याम्प्सले फ्रान्सका जिनेदिन जिदान र क्रोएसियाका ज्लाट्को डालीचलाई पछि पारे । जिदानले रियल म्याड्रिडमा रहँदा लगातर तेस्रो च्याम्पियन्स लिग जिताएका थिए । डालीचले भने क्रोएसियालाई विश्वकप फाइनलसम्म […]
September 25, 2018
ज्युरीच (एजेन्सी) – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले वर्षेनी प्रदान गर्दै आएको फिफा ‘द बेस्ट’ अवार्ड रियल म्याड्रिड तथा क्रोएसियाका मिडफिल्डर लुका मोड्रीचले जितेका छन् । यसअघि फिफाले विभिन्न चरण गर्दै शीर्ष तीन खेलाडीको नाम सार्वजनिक गरेको । शीर्ष तीन स्थानमा रियल म्याड्रिडबाट च्याम्पियन्स लिग जितेका क्रिस्टियानो रोनाल्डो र लुका मोड्रीचसँगै लिभरपुलका मोहमद सलाह रहेका […]
September 25, 2018
एजेन्सी – फिफाको ‘द बेस्ट’ अवार्ड समारोहमा रियल म्याड्रिडका गोलरक्षक थिअबाउट कोर्टूवाले उत्कृष्ट गोलरक्षकको उपाधि जितका छन् । उनले बेल्जियम राष्ट्रिय टोलीलाई विश्वकप सेमिफाइनलसम्म पुर्याएका थिए । यसै सिजन स्पेनिस टोली रियल म्याड्रिड पुगेका कोर्टूवाले चेल्सीबाट पछिल्लो सिजन राम्रो प्रदर्शन गरेका थिए । उनले उपाधि जित्ने क्रममा फ्रान्स तथा टोटेनहम हट्सपरका कप्तान ह्युगो लोरिस र […]
September 25, 2018
एजेन्सी – लिभरपुलका विंगर तथा इजिप्ट राष्ट्रिय टोलीका मोहमद सलाहले फिफा पुस्कास अवार्डको उपाधि जितेका छन् । उनले झन्डै ३८ प्रतिशत मत प्राप्त गर्दै उपाधि जितेका हुन् । फिफा पुस्कस अवार्ड वर्षको उत्कृष्ट गोल गर्ने खेलाडीले प्राप्त गर्ने प्रावधान छ । सलाहले उक्त गोल गत सिजन एभरटनविरुद्ध एफए कप खेलमा गरेका थिए । झन्डै ५ […]
September 24, 2018
ज्युरीच (एजेन्सी) – फिफाले आज एक समारोहबीच वर्षको उत्कृष्ट खेलाडीलाई ‘द बेस्ट’ अवार्डले सम्मानित गर्दैछ । अवार्डका लागि फिफाले यसअघि नै विभिन्न विधामा खेलाडी तथा प्रशिक्षकको नाम सार्वजनिक गरिसकेको छ । ‘द बेस्ट खेलाडी’ क्रिस्टियानो रोनाल्डो विंगर (पोर्चुगल / रियल म्याड्रिड / युभेन्ट्स) सफलता : च्याम्पियन्स लिग विजेता, च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ता, फिफा क्लब विश्वकप विजेता […]
September 24, 2018
टुरिन (एजेन्सी) – अघिल्लो वर्षको उपाधि विजेता क्रिस्टियानो रोनाल्डो यस वर्ष भने लण्डनमा हुने ‘फिफा बेस्ट अवार्ड’ मा उपस्थिती नजनाउने सम्भावना रहेको छ। लगातार तेस्रो पटक फिफाको यस अवार्डमा वेस्ट पुरुष खेलाडी बनेका रोनाल्डो यसपटक पनि मनोनयनमा छन् । लिभरपुलका मोहम्मद सलाह र रियल म्याड्रिडका लुका मोड्रिकसंगै रोनाल्डो पनि उत्कृष्ट खेलाडीको मनोनयनमा परेका हुन् । […]
September 24, 2018
टुरीन (एजेन्सी) – युभेन्ट्सका प्रशिक्षक मासिमिलानो एलेग्रीले युभेन्ट्स फरवार्ड क्रिस्टियानो रोनाल्डो मानसिक रुपमा निकै बलिया रहेको प्रतिक्रिया दिएका छन् । आइतबार इटालियन लिगमा फ्रोसिनोनेलाई २-० ले पराजित गरेपछि एलेग्रीले यस्तो भनेका हुन् । गत साता च्याम्पियन्स लिगमा भ्यालेन्सियाविरुद्ध खेलको ३० मिनेटमा नै रेड कार्ड खाँदै बाहिरिएका रोनाल्डोले फ्रोसिनोनेविरुद्ध भने टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । […]
September 24, 2018
एजेन्सी – पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले यस सिजन रियल म्याड्रिड छोड्दै युभेन्ट्समा अनुबन्ध भएसंगै बार्सिलोनाका स्टार लियोन मेसीसँगको लडाईं केहि हदसम्म कम हुने देखिएको छ । झन्डै एक दशक स्पेनिस लिगमा रोनाल्डो र मेसीले आफ्नो रियल र बार्सिलोनामा आमने-सामने हुँदै मैदानमा भिडे । उनीहरुले सधै व्यक्तिगत पुरस्कारसँगै क्लबको सफलताका लागि खेले । ब्यालोन डी’ओरकै […]
September 24, 2018
इंग्ल्यान्ड (एजेन्सी)– इंग्लिस प्रिमियर लिगमा अहिले व्यक्तिगत रुपमा सर्वाधिक सफल खेलाडी छन् ति की मोहमद सलाह हुन् नत्र इडेन हाजार्ड । फिफाको द बेस्टको मनोनयनमा परेका सलाहलाई हाजार्डले उत्कृष्ट श्रेणीमा स्थान बनाउन चुनौती दिइरहेका छन् । यसै साता लिभरपुलले शनिबार साउथह्याम्पटनविरुद्ध ३–० ले जित निकाल्दा सलाहले एक गोल गरेका थिए । पाँच खेल खेल्दा दुई गोल […]
September 24, 2018
बार्सिलोना (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत आइतबार १० खेलाडीमा सिमित क्याटलान क्लब बार्सिलोनाले जिरोनासँग २–२ बराबरी खेल्दै अंक बाँडन बाध्य भएको छ । एक समय खेलमा अग्रता लिएको बार्सिलोना पछि परेको अवस्था उल्ट्याएर बराबरी खेल्दै अंक खोस्न सफल भएका हो । बार्सिलोनालाई हारबाट जोगाउन डिफेन्डर जेरार्ड पिकेले गोल गरेका थिए जोगाए । घरेलु मैदान […]