September 16, 2018
लन्डन (एजेन्सी) – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार म्यानचेस्टर युनाइटेडले वाटफर्डलाई २-१ ले पराजित गरेको छ । यससँगै वाटफर्डको शत प्रतिशत जितको नतिजा पनि तोडिएको छ । बेल्जियन फरवार्ड रोमेलु लुकाकुले ३५ औं मिनेटमा म्यानचेस्टर युनाइटेडलाई अग्रता दिलाएका थिए । त्यसको केहि मिनेटमा नै क्रिस स्मलीङले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे । वाटफर्ड कप्तान […]
September 16, 2018
म्याड्रिड (एजेन्सी) – स्पेनिस लिगको साविक विजेता बार्सिलोनाले दोस्रो हाफको तीन मिनेटको अन्तरमा दुई गोल गर्दै रियल सोसीडाडलाई २-१ ले पराजित गरेको छ । यस नतिजासँगै ला लिगामा शत प्रतिशत नतिजा कायम राखेको छ । पहिलो हाफमा पछाडी पारेको बार्सिलोनाले दोस्रो हाफमा लगातार गोल गर्दै जितको सिलसिला कायमै राख्यो । खेलको १२ औं मिनेटमा बार्सिलोनाको […]
September 16, 2018
म्यानचेस्टर (एजेन्सी) – म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डीओलाले जर्मनीका विंगर लेरोय सानेको खेल कौशलमाथि कहिल्यै शंका नगरेको बताएका छन् । उनै सानेले गोलको खाता खोलेपछि सिटीले शनिबार फुलहमलाई ३-० ले पराजित गरेको थियो । लिगमा पहिलो पटक सुरुआती रोजाइमा परेका सानेले १ मिनेट ३६ सेकन्डमै गोलको खाता खोल्दै साविक विजेतालाई नवप्रवेशीविरुद्ध अग्रता दिलाएका थिए । […]
September 15, 2018
पेरिस (एजेन्सी)-पोर्चुगिज सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डो पेरिसको गौचे नदी नजिक छैटौं संस्करणको ‘सीआर७’ नामक होटेलको स्थापना गर्ने भएका छन् । अन्य होटल जस्तै यस होटेललाई पनि क्रिस्टियानो रोनाल्डो र पोर्चुगिज होटेल समूह पेस्टानासँगको साझेदारीमा बनाइने छ । रोनाल्डोका अनुसार यो होटेल अन्य होटेल भन्दा ठुलो हुने बताइएको छ । २१० कोठको योजना रहेको यो होटेल […]
September 15, 2018
लन्डन (एजेन्सी)– चेल्सीले प्रिमियर लिगमा लगातार पाँचौ जित हासिल गरेको छ । शनिबार कार्डिभलाई ४–१ ले हराउँदै चेल्सीले शतप्रतिशत नतिजालाई निरन्तरता दिएको हो । टोलीको जितमा इडेन हाजार्डले ह्याट्रिक गरेका थिए । सिजनमा पहिलो पटक चेल्सी खेलमा पछि परेको थियो । सोल बाम्बाले १६ औं मिनेटमा कार्डिभका लागि गोल गरेका थिए । ३७ औं मिनेटमा […]
September 15, 2018
काठमाडौं (हाम्रो खेलकुद) –माल्दिभ्स एक दशकपछि दक्षिण एसियाली राष्ट्रको प्रतिष्ठित फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप ९साफ सुजुकी कप० को च्याम्पियन बनेको छ । बंगलादेशको ढाकामा शनिबार साविकको विजेता भारतलाई २–१ ले पराजित माल्दिभ्स दोस्रो पटक च्याम्पियन बनेको हो । माल्दिभ्सले यसअघि सन् २००८ मा भारतलाई नै १–० ले हराएर पहिलो पटक उपाधि जितेको थियो । त्यसपछिको […]
September 15, 2018
म्याड्रिड (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत शनिबार रियल म्याड्रिडले एथलेटिक बिल्बाओको घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ । लिगमा शत प्रतिशत जित दर्ता गरेको रियल आफ्नो लयलाई निरन्तरता दिने सुरमा छ । रियलको टोलीमा चोटको कुनै समस्या नरहेकाले प्रशिक्षक जुलेन लोपेटेगुईले बलियो टोली उतार्ने सम्भावना छ । पछिल्ला २९ मध्ये २६ अवे खेलमा अपराजित रियल लिगमा […]
September 15, 2018
वेम्वली (एजेन्सी)–इंग्लिस प्रिमियर लिग फुटबलमा मर्सिसाइड क्लब लिभरपुलले आफ्नो अपराजित यात्रा कायमै राखेका छन् । प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा टोटनह्याम हस्टपरलाई २–१ ले पराजित गर्दै लिभरपुलले आफ्नो अपराजित यात्रा कायमै गरेको हो । टोटनह्यामको घरेलु मैदान वेम्वली स्टेडियममा भएको खेलमा लिभरपुललाई जिताउन जर्जिनो विजनल्डम र रोबर्टाे फिर्मिनोले गोल गरे । लिभरपुलले पहिलो […]
September 15, 2018
म्याड्रिड (एजेन्सी) – स्पेनिस लिग अन्तर्गत शनिबार रियल सोसीडाडले घरेलु मैदानमा बार्सिलोनाको चुनौती स्वीकार्नेछ । खेल नेपाली समयअनुसार रातको ८ बजे ला लिगा फेसबुकमा प्रत्यक्ष प्रसारण हुनेछ । पछिल्लो सिजन लिग उपाधि जितेको बार्सिलोनाले यस सिजन पनि सोहि लयलाई कायम राखेको छ । शीर्ष स्थानमा रहेको बार्सिलोनाले सुरुआती तीनै खेलमा जित दर्ता गर्दै शत प्रतिशत […]
September 15, 2018
काठमाडौं (हाम्रो खेलकुद) – १२औं संस्करणको साफ सुजुकी कपको फाइनल खेल आज हुदैछ । बंगलादेशको ढाका जारी साफको फाइनलमा आज साफको सर्वाधिक सफल टोली भारतले माल्दिभ्सको सामना गर्दैछ । खेल बंगबन्धु राष्ट्रिय रंगशालामा नेपाली समयअनुसार साँझ ६ः४५ बजेपछि शुरु हुनेछ । साविकको विजेता समेत रहेको भारत माल्दिभ्सलाई पराजित गर्दै साफको आठौं उपाधि जित्ने योजनामा हुनेछ […]