default_image

अन्तर्राष्ट्रिय

September 18, 2018

लिभरपुल विरुद्ध पीएसजी – खेलको सम्पूर्ण जानकारी

लिभरपुल (एजेन्सी) – च्याम्पियन्स लिगको समूह ‘सी’ अन्तर्गत लिगको पहिलो चरण खेलमा लिभरपुलले घरेलु मैदानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई निम्त्याउँदै छ । खेल नेपाली समयअनुसार रातको १२:४५ बजे हुनेछ । लिभरपुलले चोटका कारण महत्त्वपूर्ण तीन खेलाडी गुमाएको छ । विश्वकप फाइनल खेलेका डेजान लोभारेन तथा इंग्लिस मिडफिल्डरद्वय एडम लालाना र एल्केस अक्स्लेड चेम्बरलिन चोटका […]

September 18, 2018

इन्टर मिलान विरुद्ध टोटेनहम : खेलको सम्पूर्ण जानकारी

मिलान (एजेन्सी) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत समूह ‘बी’ को पहिलो चरणको खेलमा इटालियन क्लब इन्टर मिलान र टोटेनहम हट्स्पर भिड्दै छन् । इन्टरको घरेलु मैदान सानसिरोमा हुने खेल नेपाली समयअनुसार रातको १०:४० बजे सुरु हुनेछ । घरेलु टोली इन्टरले चोटका कारण क्रोएसियाका राइट ब्याक सिमे भर्साल्कोलाई गुमाएको छ । ड्यानिलो डी एम्ब्रोसियो र लौटारो […]

September 18, 2018

च्याम्पियन्स लिग : आज को-को खेल्दै?

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत मंगलबारदेखि समूह चरणअन्तर्गत पहिलो खेल हुँदैछ । आज समूह ए देखि डी सम्मको खेल सम्पन्न हुनेछ । समूह ‘ए’ मा क्लब ब्रुजाको मैदानमा बोरुसिया डर्टमुन्डले प्रतिस्पर्धा गर्नेछ भने एटलेटिको म्याड्रिडले मोनाकोको घरेलु मैदानमा खेल्नेछ । दुवै खेल नेपाली समयअनुसार रातको १२:४५ बजे सुरु हुनेछ । समूह ‘बी’ मा टोटेनहम […]

September 18, 2018

‘लिभरपुल र पीएसजीको आक्रमण उत्कृष्ट’

पेरिस (एजेन्सी) – विश्व क्लब फुटबलमा वर्तमान समयमा लिभरपुल र पेरिस सेन्ट जर्मेन (पीएसजी) को आक्रमण नै सबैभन्दा खतरानक रहेको पीएसजी कप्तान थियागो सिल्भाले बताएका छन् । च्याम्पियन्स लिगमा मंगलबार यी दुई टोली समूह ‘सी’ को खेलमा आमनेसामने हुँदैछन् । पीएसजीको आक्रमणमा ब्राजिलियन फरवार्ड नेयमार, उरुग्वेका एडिन्सन कभानी र फ्रान्सेली युवा स्टार किलियन एमबाप्पे रहेका […]

September 18, 2018

साउथह्याम्टन र ब्राइटनको बराबरी

साउथह्याम्टन (एजेन्सी) – इंग्लिस प्रिमियर लिग फुटबलमा साउथह्याप्टन र ब्राइटन एन्ड होभ अल्वियोनले बराबरी खेल्दै अंक बाँडेका छन् । साउथह्याम्पटन घरेलु मैदानमा ब्राइटनसँग २–२ गोलको बराबरीमा रोकिएको हो ।   साउथह्याम्पटनका पिरे इमिली र ड्यानी इंग्सले गोल गरे । ब्राइटनका सेन डफी र ग्लेन मुरेले गोल गरे । घरेलु टोली साउथह्याम्पटनले सोमबार राति भएको खेलमा […]

September 18, 2018

अफगानिस्तान एसिया कपको सेमिफाइनलमा, श्रीलंका बाहिरियो

आवुधावी (एजेन्सी) – अफगानिस्तान एसिया कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । समुहको पहिलो खेलमा श्रीलंकालाई ९१ रनले पराजित गर्दै अफगानिस्तानले एक खेल अगावै एसिया कपको अन्तिमा चारमा स्थान सुरक्षित गरेको हो । लगातार दोस्रो हार बेहोरेपछि श्रीलंका भने प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । श्रीलंका यसअघि पहिलो खेलमा १ सय ३७ रनले पराजित भएको […]

September 17, 2018

युभेन्ट्सका रोनाल्डोको ध्यान च्याम्पियन्स लिग तिर

मिलान (एजेन्सी) – इटालियन लिगमा युभेन्ट्सका लागि गोलको खाता खोलेका क्रिस्टियानो रोनाल्डो अब आफ्नो ध्यान च्याम्पियन्स लिग फुटबलतर्फ केन्द्रित गर्न चाहन्छन् । लिगको सुरुआती तीन खेलमा गोल नगरेका कारण दबाबमा रहेको रोनाल्डोले आइतबार सासुओलोविरुद्ध जितमा २ गोल गर्दै केहि राहत महसुस गरेका छन् । च्याम्पियन्स लिगको खेल अन्तर्गत बुधबार युभेन्ट्सले भ्यालेन्सियाको सामना गर्दैछ । च्याम्पियन्स […]

September 17, 2018

फिन्च पहिलो पटक अष्ट्रेलियाको टेस्ट टिममा

सिड्नी (एजेन्सी)- एरोन फिन्च पहिलोपटक अष्ट्रेलियाको टेस्ट टिममा समावेश भएको छ । टेस्ट टिमका नियमित ओपनर डेभिड वार्नर र क्यामरोन ब्यान्क्रोफ्ट र स्टिभ स्मिथ टिममा नरहेपछि ३१ वर्षीय फिन्चले टेस्ट टिममा पहिलोपटक मौका पाएका हुन् । उनीहरु बल टेम्परिङ प्रकरणमा मुछिएर एक वर्षे प्रतिवन्ध भोगिरहेका छन् । शुरुवाती ११ मा पर्नको लागि फिन्चले उस्मान ख्वाजा, […]

September 17, 2018

मेसीले सर्वाधिक गोल गरेका स्पेनबाहिरका पाँच क्लब

बार्सिलोना (एजेन्सी)- बार्सिलोनाका स्टार लियोनल मेसीले स्पेन भित्रका एथलेटिको बिलबाओ, रियल मड्रिड, एथलेटिको मड्रिड र सेभिल्लाविरुद्ध सर्वाधिक गोल गरेका छन् । तर, यस पटक मेसीले स्पेनबाहिर रहेका पाँच क्लबमाथि जित दर्ता गरेको तथ्य साधारण खेलाडी भन्दा माथि नै छ । उनले सर्वाधिक गोल गरेका गैर स्पेनिस क्लब यस्ता छन् : ५. म्यानचेस्टर सिटी इंग्लिस च्याम्पियन […]

September 17, 2018

इब्राहिमोभिचलाई बेकह्यामले भने– ‘साच्चै बुढो भयौं’

लन्डन (एजेन्सी)– इंग्ल्यान्ड एवंम् म्यानचेस्टर युनाइटेडका महान खेलाडी डेभिड बेकह्यामले पूर्व सहकर्मी ज्लाटान इब्राहिमोभिचलाई ५ सय गोल पुरा गरेकोमा बधाई दिएका छन् । पेरिस सेन्ट जर्मेन (पिएसजी ) मा सँगै खेलका इब्राहिमोभिचलाई जिस्काउँदै बेकह्यामले भनेका छन्,‘ ५ सय गोलले तिमीलाई साच्चै नै बुढो बनाएको छ । ’ फुटबलमा उत्कृष्ट खेलाडी मध्येका एकका रुपमा परिचय बनाएका […]

Success

Thank you for your time.