September 29, 2018
लन्डन (एजेन्सी)– लन्डन क्लब चेल्सीले आज राति मर्सिसाइड क्लब लिभरपुललाई घरेलु मैदानमा निम्त्याउदैछ । चेल्सी र लिभरपुलबीचको खेल आज राति १०ः१५ बजे शुरु हुनेछ । यी दुई टोली पछिल्लो एक हप्तामा दुई पटक भिड्न लागेका हुन् । कारबाओ कपमा यि दुई टोलीले प्रतिस्पर्धा गरेका थिए । एनफिल्डमा भएको खेलमा चेल्सीले घरेलु टोली लिभरपुललाई २–१ […]
September 29, 2018
ढाका (एजेन्सी ) – एसीसी यू–१९ एसीसी एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले भारतसँग फराकिलो हार बेहोरेको छ । नेपालले भारतसँग १ सय ७१ रनका फराकिलो हार बेहोरेको हो । भारतले दिएको ३ सय ५ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ३६ ओभर ४ बलमा सबै विकेट गुमाएर १सय ३३ रनमा समेटियो । नेपालका लागि कप्तान […]
September 29, 2018
प्रायजसो कुनैपनि फुटबल टोलीले जर्सी नम्बर सात टोलीका उत्कृष्ट मध्यका खेलाडीलाई प्रदान गर्ने गरिएको छ । प्रायजसो जर्सी नम्बर सात सेन्टर फरवर्डलाई प्रदान गरिएको देखिन्छ । यस रिपोर्टमा हामी विश्व फुटबलका सात त्यस्ता खेलाडी प्रस्तुत गरेका छौं जसले जर्सी नम्बर सात लगाउदै जर्सी नम्बर सातलाई अझै माथि पुर्याउन ठुलो योगदान दिएका छन् । हेरौ जर्सी नम्बर सात लगाउने […]
September 29, 2018
बर्लिन (एजेन्सी) – डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिखको जर्मन बुन्डेस लिगामा अपराजित यात्रामा पुर्णविराम लागेको छ । हर्था बर्लिनसँग २–० ले पराजित भएपछि बायर्नको अपराजित यात्रामा पूर्णविराम लागेको हो । हर्था बर्लिनको घरेलु मैदानमा भएको खेलमा म्युनिखलाई बुन्डेस लिगाको पहिलो हार चखाउन भेडाड इविसेभिक र अन्ड्रेज डुडाले गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको […]
September 29, 2018
म्युनिख (एजेन्सी) – पोर्चुगल तथा युभेन्ट्सका सुपरस्टार क्रिस्टियानो रोनाल्डो खेलका कारण चर्चामा रहने गरेका छन् । तर, उनको चर्चा खेलमा मात्र सिमित छैन । समय समयमा उनीसँग सम्बन्धित खेलबाहेकका सामाचार सार्वजनिक हुने गरेका छन् । एक ३४ वर्षे महिलाले रोनाल्डोले आफुलाई बलात्कार गरेको आरोप लगाएकी छिन् । जर्मन सञ्चारमाध्यम डेर स्पिगेललाई क्याथरिन म्योग्राले रोनाल्डोले उनीमाथि बल […]
September 29, 2018
दुबई (एजेन्सी) – भारतले एसिया कप क्रिकेटको उपाधि जितेको छ । बंगलादेशलाई ३ विकेटले हराउँदै भारतले एसिया कप उपाधि जितेको हो । २ सय २३ रनको लक्ष्य पछ्याएको भारतले ७ विकेटको क्षेतिमा आवश्यक रन जोडेको थियो । भारतको यो सातौं एसिया कप उपाधि हो । श्रीलंकाले ५ र पाकिस्तानले २ पटक एसिया कप जितेको छ । […]
September 28, 2018
एजेन्सी – युएईमा जारी एसिया कप क्रिकेटको फाइनलमा बंगलादेशले भारतलाई २ सय २३ रनको लक्ष्य दिएको छ । दुबईमा टस हारेर पहिला ब्याटिङ गरेको बंगलादेशले ओपनर लिटन दासको शतकको सहयोगमा ४८ ओभर ३ बलमा अल आउट हुदैँ मात्र २ सय २२ रन बनाउन सक्यो । बंगलादेशका लागि ओपनर दास र मेहन्दी हसन मिराजले २१ ओभरमा […]
September 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – रेखा पौडेलले दोहोरो ह्याट्रिक पूरा गरेको खेलमा नेपालले आजबाट शुरु भएको साफ यू–१८ महिला च्याम्पियनसिपमा पाकिस्तानमाथि फराकिलो जितसहित विजयी शुरुवात गरेको छ । नेपालले पाकिस्तानमाथि १२–० को फराकिलो जित दर्ता गरेको हो । चाम्लिङथाङ रंगशालामा भएको एकपक्षीय खेलमा नेपाललाई जिताउन रेखा पौडेलले दोहोरो ह्याट्रिकसहित ७ गोल गरिन् । कप्तान […]
September 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – भारतमा भएको यु–१८ एसियन स्कुल फुटबल च्याम्पियनसिपमा नेपालले छैटौ स्थान हात पारेको छ । भारतको आग्रामा शुक्रबार भएको पाँचौं स्थानको लागि भएको खेलमा भारतसँग पेनाल्टी सुटआउटमा ४–३ ले पराजित भएपछि नेपालले छैटौ स्थान हात पारेको हो । नेपालले प्रतियोगितामा तीन खेलमा हारको नतिजा आत्मसात गर्दा सममान तीन खेलमा जित निकाल्न सफल […]
September 28, 2018
बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका कप्तान लियोनल मेस्सी फुटबल दुनियाँमा सबैभन्दा ठुलो नाम मध्येको एक हो । उनलाई उनको गोल कौशलता र महत्वका लागि चिनिने गर्द छन् । मेस्सी आफ्नो व्यावसायिक फुटबलका रुपमा एक दशक भन्दा बढि समय क्याम्प नाउमा बिताएका छन् । मेस्सीले २००५ मा आफ्नो व्यावसायिक फुटबलको सुरुवात गरे र अहिले सम्म कसैभन्दा पछि परेका […]