September 21, 2018
यूएई (एजेन्सी) – अफगानिस्तानका युवा स्टार रशिद खान ब्याटिङ र बलिङ दुवै पक्षमा चम्किएपछि अफगानिस्तानले एसिया कप अन्तर्गत अन्तिम लिग खेलमा बंगलादेशलाई १ सय ३६ रनले पराजित गरेको छ । अफगानिस्तानले प्रस्तुत गरेको २ सय ५६ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेश १ सय १९ रनमा समेटियो । टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ७ […]
September 20, 2018
एजेन्सी – सन् २०१९/२० सिजनका लागि स्पेनिस क्लब बार्सिलोनाले नयाँ जर्सी लगाउने भएको छ । बार्सिलोनाले नयाँ सिजनमा परम्परागत शैलीभन्दा फरक जर्सीको नमुना तयार पारेको स्पेनिस मिडियाले सार्वजनिक गरेका छन् । बार्सिलोनाले पछिल्लो १ सय १८ बर्षे इतिहासमा घरेलु जर्सीको रुपमा नयाँ डिजाइन बदल्न लागेको हो । बार्सिलोना आफ्नो निलो र रातो धर्के जर्सीले प्रसिद्ध […]
September 20, 2018
एजेन्सी – पछिल्लो समय निकै चर्चामा आएका खेलाडी हुन् इजिप्ट तथा लिभरपुलका फरवार्ड मोहमद सलाह । गत सिजन रोमाबाट लिभरपुल पुगेका उनले प्रिमियर लिगमा गोल्डेन बुट जितेका थिए । सन् २००९ बाट व्यावसायिक फुटबल यात्रा शुरु गरेका सलाहले २०१३/१४ र सन् २०१५ को दुई सिजन इंग्लिस प्रिमियर लिग खेले । पहिलो सिजन १० खेलमा सहभागिता […]
September 20, 2018
एजेन्सी – फ्रान्सको राष्ट्रिय टोलीका महत्त्वपूर्ण सदस्य तथा विश्वकप विजेता एन्टोइन ग्रिजम्यानले रुस विश्वकपमा गरेको आफ्नो प्रदर्शन पछि आफु विश्व स्तरीय खेलाडीको स्थानमा रहेको बताएका छन् । उनले लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो जस्तै गोल गर्न नसकेपनि आफ्नो स्किलका आधारमा स्तरीय खेलाडी रहेको बताए । ‘फुटबल हेर्ने विभिन्न तरिका हुन्छन् । यो स्पष्ट छ की […]
September 20, 2018
एजेन्सी – युरोपली च्याम्पियन्स लिगअन्तर्गत बुधबार राती युभेन्ट्स र भ्यालेन्सियाबिचको खेलमा पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो रातो कार्ड खाँदै मैदान बाहिरीए । डिफेन्डर मुरिलोलाई हातलगाएको आरोपमा रेफ्रीले अतिरिक्त रेफ्रीको सल्लाहअनुसार रातो कार्ड देखाएका थिए । रेफ्रीले रातो कार्ड देखाएपछि रोनाल्डो भावुक हुँदै मैदानमा लडे । उनलाई सहकर्मीले मैदानबाहिर पुर्याएका थिए । ३३ वर्षीय रोनाल्डोको यो करिअरकै […]
September 20, 2018
बर्न (एजेन्सी) – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युइएफए च्याम्पियन्स लिग फुटबलमा स्वीट्जरल्यान्डको योङ ब्वाइजलाई ३–० ले पराजित गरेको छ । युनाइटेडले योङ ब्वाइजलाई उसकै घरेलु मैदानमा ३–० ले पराजित गरेको हो । युनाइटेडको जितमा पल पोग्वाले २ तथा एन्थोनी मार्सियलले एक गोल गरे । योङ ब्वाइजको घरेलु मैदान स्टेड डि सुइसेमा बुधबार राति भएको खेलम […]
September 20, 2018
म्याड्रिड (एजेन्सी) – डिफेन्डिङ च्याम्पियन स्पेनिस रियाल म्याड्रिडले युइएफए च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा सहज जित निकालेको छ । रियालले इटालियन क्लब एएस रोमामाथि ३–० को सहज जित निकालेको हो । रियाललाई जिताउन इस्को, ग्यारेथ बेल र मारियानो डियाजले गोल गरे । घरेलु मैदान सान्टियागो बर्नबेउमा बुधबार राति भएको खेलमा रियालले पहिलो हाफको इन्जुरी […]
September 20, 2018
लन्डन (एजेन्सी) – इंग्लिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको समूह चरणको पहिलो खेलमा स्तब्ध बनेको छ । सिटी फ्रेन्च लिग वान क्लब लियोनसँग २–१ ले स्तब्ध बनेको हो । घरेलु मैदानमा बुधबार राति भएको खेलमा सिटीलाई स्तब्ध बनाउन म्याक्सवेल कर्नेट र नविल फकिरले गोल गर्दा बर्नार्डाे सिल्भाले एक गोल फर्काए । घरेलु मैदानमा सिटी […]
September 20, 2018
एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा युभेन्टसले भ्यालेन्सियालाई २-० ले पराजित गरेको छ । खेलमा पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले विपक्षी खेलाडीलाई हात लगाएको अारोपमा २९ हौं मिनेटमा रातो कार्ड खाँदै बाहिरिएका थिए । निकै प्रतिस्पर्धात्मक खेलमा युभेन्टसले अग्रता लिने सुरुवाती मौका गुमाएको थियो । सामी खेडिराले ६ यार्ड बक्सबाट बललाई पोस्टको दिशा […]
September 20, 2018
एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत केहिबेरमै इटालियन लिग च्याम्पियन युभेन्ट्सले स्पेनिस क्लब भ्यालेन्सियाको सामना गर्दैछ । भ्यालेन्सियाको घरेलु मैदानमा हुने खेलमा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले युभेन्ट्सका लागि च्याम्पियन्स लिगमा डेब्यु गर्दैछन् । घरेलु टोली भ्यालेन्सियालाई चोटको समस्याले सताएको छ । मिडफिल्डर जिओफ्री कोन्डोगबिया रियल बेटिसविरुद्ध चोट बोक्दै बाहिरिएका थिए भने फ्रान्सिस कोकेलिन र एजेकेल […]