September 22, 2018
इंग्ल्यान्ड (एजेन्सी)– गत वर्ष इंग्लिस प्रिमियर लिगमा सर्वाधिक गोल गरेका मोहमद सलाह प्रति यस सिजन धेरै गोलको आशा नरहेको लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले बताएका छन् । प्रशिक्षक क्लोपले सलाहलाई अगाडी बढाएर समस्या परिहेको समेत बताएका छन् । २६ बर्षीय इजिप्ट राष्ट्रिय टिमका फरवार्ड सलाहले पछिल्लो सिजन सबै खाले खेलमा ४४ गोल गरेका थिए । उनले […]
September 22, 2018
एजेन्सी – पोर्चुगल राष्ट्रिय टोलीका कप्तान तथा युभेन्ट्स फरवार्ड क्रिस्टियानो रानाल्डो विश्व फुटबलका एक सर्वश्रेष्ठ खेलाडी हुन् । उनी मैदान भित्र मात्र नभई मैदानबाहिर पनि एक स्टारका रुपमा परिचित छन् । रोनाल्डोले मैदानभित्र खेलेर पाएको सफलतालाई मैदान बाहिर व्यापारिक रुपमा पनि उत्तिकै सफलतापूर्वक प्रयोग गरेका छन् । तर उनको स्टारडमको गलत फाइदा उठाउँदै बेलाबेला रोनाल्डोको […]
September 22, 2018
दुबई (एजेन्सी) – एसिया कप क्रिकेटअन्तरगत सुपर ४ चरणको पहिलो खेलमा भारतले बंगलादेशलाई ७ विकेटले पराजित गरेको छ । बंगलादेशले प्रस्तुत गरेको १ सय ७४ रनको लक्ष्य भारतले ३७ औं ओभरमा प्राप्त गरेको थियो । भारतका लागि कार्यवाहक कप्तान एवं ओपनर रोहित शर्माले नटआउट ८३ रनको योगदान दिए । उनले १ सय ४ बलको सामना […]
September 22, 2018
बार्सिलोना (एजेन्सी)– फ्रान्स तथा बार्सिलोनाका विंगर ओसमाने डेम्बेलेसँगको साझेदारीमा लियोनल मेसीले सिजनको सुरुवाती चार खेलमा बार्सिलोनालाई लगातार जित दर्ता गराउन महत्वपुर्ण भुमिका खेलेका छन् । यसै क्रममा बार्सिलोनाले मंगलबार च्याम्पियनस लिगमा पिएसभीविरुद्ध ४–० को सानदार जित दर्ता गर्दा मेसीले ह्याट्रिक गर्दै कीर्तिमान राखेको थिए । उक्त खेलमा डेम्बेले पनि उत्कृष्ट प्रदर्शन गरे । उनले खेलको […]
September 21, 2018
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंमा जारी एएफसी यू–१६ महिला च्याम्पियनसिप छनोट अन्तर्गतको समुह ‘ईं’ दोस्रो खेलमा नेपालले म्यानमारसँग फराकिलो हार बेहोरेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा शुक्रबार भएको खेलमा नेपाल म्यानमारसँग ११–१ को फराकिलो गोल अन्तरले पराजित भएको हो । लगातार दोस्रो हारसँगै नेपालको छनोट हुने सम्भावना सकिएको छ । म्यानमारसँग […]
September 21, 2018
युएई (एजेन्सी)– युएईमा जारी एसिया कप क्रिकेटमा आजबाट सुपर फोरका खेल सुरु हुने छन् । पहिलो खेलमा बंगलादेशले उपाधिको प्रमुख दाबेदार टोली भारतसँग दुबईमा खेल्ने छ । दोस्रो खेलमा अबु धाबीमा पाकिस्तानले अफगानिस्तानको सामना गर्ने छ । दुबै खेल नेपाली समय अनुसार साँझ ५ : १५ बजे बाट सुरु हुने छन् । समूह ‘ए’ बाट […]
September 21, 2018
एजेन्सी – फुटबल खेलाडीको करिअरमा अनुशासन निकै महत्त्वपूर्ण पाटो हो । फुटबल मैदान भित्र होस् या बाहिर, खेलाडीको अनुशासनले नै उसको परिचय दिन्छ । कहिलेकाहिँ खेलाडीको खराब व्यवहारले खेलकै अस्मितामा प्रश्नचिन्ह उठाउने ठाउँ खडा हुन्छ । खेलाडी अनुशासनबाट बाहिर जाँदा रेफ्रीले कहिले पहेंलो त कहिले रातो कार्ड दिंदै खेलाडीलाई कारवाही गर्छन । आधुनिक फुटबलमा लुइस सुआरेज, […]
September 21, 2018
एजेन्सी – युरोपेली च्याम्पियन्स लिगअन्तर्गत बुधबार भ्यालेन्सियाविरुद्ध रातो कार्ड पाएका युभेन्ट्स फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई एक खेल मात्र प्रतिबन्ध हुने सम्भावना बढेको छ । रोनाल्डोले भ्यालेन्सियाका डिफेन्डर जेसन मुरील्लोको कपाल तानेपछि रेफ्रीले उनलाई रातो कार्ड दिएका थिए । यद्यपी यूईएफए स्रोतका अनुसार रोनाल्डोलाई न्यूनतम १ खेलको प्रतिबन्ध नै लाग्ने भएको छ । यसअघि उनलाई २ देखि ३ […]
September 21, 2018
एजेन्सी – ब्राजिलियन स्टार खेलाडी नेयमार पेरिस सेन्ट जर्मन (पिएसजी) का एक भरपर्दा फरवार्ड हुन् । उनी गत महिना मात्र ब्राजिलियन राष्ट्रिय टोलीको कप्तान घोषित भएका थिए । गत सिजन विश्व कीर्तिमानी मुल्यमा उनी बार्सिलोनाबाट पिएसजी पुगेका थिए । उनका लागि पिएसजीले विश्व कीर्तिमानी मुल्य २२२ मिलियन युरो तिरेको थियो । गत सिजन लिग उपाधि जितेको […]
September 21, 2018
एजेन्सी – यूईएफए युरोपा लिग अन्तर्गत बिहीबार भएको खेलमा स्पेनिस टोली सेभिल्लाले बेल्जियन क्लब स्टान्डर्ड लिएजलाई ५-१ ले पराजित गरेको छ । समूह ‘जे’ अन्तर्गत अर्को खेलमा एफसी क्राजोन्डारले अखिसार्स्पोरलाई १-० ले पराजित गर्यो । सेभिल्लाले खेलको आठौँ मिनेटमा एभर बनेगाको गोलमा अग्रता लिएको थियो । यता ३९ औं मिएँत्मा मौस जेनेपोले गोल गर्दै खेल […]