October 4, 2018
टुरीन (एजेन्सी)– यसै सिजन स्पेनिस क्लब रियल मड्रिडबाट इटालियन क्लब युभेन्ट्स पुगेका पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई इटालियन सिरी–ए मा ला लिगा भन्दा केहि अप्ठेरो हुने सिरी–ए का अनुभवी तथा ब्राजिलियन दिग्गज डिफेन्डर काफुले बताएका छन् । रोनाल्डोको बारेमा बताउँदै पूर्व ब्राजिलियन तथा एसी मिलान सेन्टर ब्याक काफुले भने, ‘उनी सम्पूर्ण सिरी–ए लाई विश्व चर्चित […]
October 4, 2018
म्यानचेस्टर (एजेन्सी)– इंग्लिस क्लब म्यानचेस्टर युनाइटेका केहि खेलाडीसँग प्रविधिक क्षमता नभएको प्रशिक्षक जोसे मोउरिन्होले बताएका छन् । मंगलबार राति भएको च्याम्पियन्स लिगमा भ्योन्सियाविरुद्धको खेलमा गोलरहित बराबरी खेले पछि प्रशिक्षक मोउरिन्होले यस्तो अभिव्यक्ती दिएका हुन् । प्रिमियर लिगका ७ खेल खेल्दा युनाइटेडले चार खेलमा जित हासिल गर्न सकेन । लिग तालिकाको १० औं स्थानमा रहेको युनाइटेड […]
October 4, 2018
एजेन्सी – हङकङका राष्ट्रिय क्रिकेट टोलीका विकेट किपर तथा ब्याटम्यान क्रिस कार्टरले २१ वर्षको उमेरमै क्रिकेटबाट सन्यास लिएका छन् । हङकङबाट ११ वान डे,१० टी–२० र १७ लिष्ट ‘ए ‘खेल खेली सकेका युवा क्रिकेटर कार्टरले आफु पाइलट बन्नको लागि सन्यास लिएको बताएका छन् । विश्व क्रिकेटको प्रतिष्ठित वेबसाइट क्रिकइन्फोका अनुसार कार्टर अब एडिलेड जानेछन् र […]
October 4, 2018
पेरिस (एजेन्सी ) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत समूह ‘सी’ को खेलमा फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेनले सर्बियाको रेड स्टार बेलग्रेडलाई ६-१ को फराकिलो अन्तरले पराजित गरेको छ । खेलमा फरवार्ड नेयमारले ह्याट्रिक पूरा गरे । पहिलो खेलमा लिभरपुलसँग ३-२ ले पराजित भएको पीएसजीका लागि ब्राजिलियन सुपरस्टार नेयमारले गोलको खाता खोलेका थिए । नेयमारले फ्रिकिकमा […]
October 3, 2018
पेरिस (एजेन्सी) – युइएफए च्याम्पियन्स लिग फुटबलमा आज राती फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सर्वियन क्लब एफके सर्भेना भेज्दा (रेड स्टार) सँग प्रतिस्पर्धा गर्दैछ । खेल पिएसजीको घरेलु मैदान पार्क डि प्रिन्सेसमा राति १०ः४० बजे सुरु हुनेछ । समूह ‘सी’ को पहिलो खेलमा इंग्लिस क्लब लिभरपुलसँग ३–२ ले पराजित भएको पिएसजी समूहमा पहिलो […]
October 3, 2018
इंग्ल्यान्ड (एजेनसी)– म्यानचेस्टर सिटी तथा बेल्जियम राष्ट्रिय टोलीका मिडफिल्डर केभिन डे ब्रुएन प्रशिक्षणमा फर्किएका छन् । उनी घुँडाको चोटका कारण मैदान बाहिर रहेका थिए । प्रारम्भिक परिक्षण अनुसार मिडफिल्डर ब्रुएन तीन महिना मैदान बाहिर रहन सक्ने अनुमान गरिएको थियो । ६ साताअघि उनको दाँया खुट्टको घुँडाको लिगामेन्टमा चोट लागेको थियो । २७ वर्षीय ब्रुएनले चोटका […]
October 3, 2018
मस्को (एजेन्सी) – च्याम्पियन्स लिग अन्तर्गत समूह ‘जी’ को खेलमा मंगलबार रियल म्याड्रिड सीएसकेए मस्कोसँग पराजित भएको छ । लगातार तेस्रो च्याम्पियन्स लिग उपाधि जितेर चौथो उपाधि पछ्याइरहेको रियलले १५ वर्षदेखि मस्कोमा कुनै खेल जित्न सकेको छैन । रियलले पछिल्लोपटक सन् २००३ मा जित दर्ता गरेको थियो । त्यसबेला कालो पन्जा र सेतो बुट लगाएका […]
October 3, 2018
बार्सिलोना (एजेन्सी)– बार्सिलोनाको यस सप्ताहमा निराशाजनक नतिजापछि क्लबका कप्तान लियोनल मेसीले टिम विश्वस्तरीय भएकाले एक खेलाडीमा निर्भर नहुनु पर्ने बताएका छन् । स्पेनिस ला लिगाअन्तर्गत बार्सिलोना घरेलु मैदान क्याम्प नोउमा बार्सिलोनासँग १–१ को बराबरीमा रोकिएको थियो । उक्त खेलमा वैकल्पिक खेलाडीको रुपमा दोस्रो हाफमा मैदान प्रवेश गर्दै मेसीले एकमात्र गोलमा असिस्ट गरेका थिए । केहि […]
October 3, 2018
काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा आज आइसीसी टि ट्वान्टी उप क्षेत्रिय क्रिकेट छनोट प्रतियोगिता सुरु हुँदैछ । म्यानमारसँग खेल्दै नेपालले छनोटको यात्रा सुरु गर्दैछ । नेपाल र म्यानमारबीचको खेल आज दिउँसो १२ः१५ बजे बायोमास ओभर क्रिकेट मैदानमा सुरु हुने छ । नेपाल भन्दा तुलानात्मक रुपमा धरै कमजोर टोली म्यानमारसँग भिड्नु अघि नेपालको सोच फराकिलो अन्तरको […]
October 3, 2018
म्युनिख (एजेन्सी) – जर्मन च्याम्पियन बायर्न म्युनिख नेदरल्यान्डको आयाक्ससँग बराबरीमा रोकिएको छ । च्याम्पियन्स लिग अन्र्तगतको समूह ‘ईं’ को दोस्रो चरणमा बायर्न आयाक्ससँग १–१ गोलको बराबरीमा रोकिएको हो । घरेलु मैदान एलिनाज एरिनामा मंगलबार राति भएको प्रतिस्पर्धात्मक खेलमा बायर्नले खेलमा शुरुवाती अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन पुग्यो । बायर्नका म्याट हमेल्स्ले गोल गर्दा आयाक्सका नोउसेर […]