default_image

अन्तर्राष्ट्रिय

October 5, 2018

अष्ट्रेलियाको टी-२० टिमको कप्तानी फिन्चले गर्ने

एजेन्सी – पाकिस्तानसँग हुने तीन टी–२० क्रिकेट श्रृंखलाको लागि अष्ट्रेलिया क्रिकेट बोर्डले अारोन फिन्चको कप्तानीमा १५ सदस्य टोली घोषणा गरेको छ । श्रृंखला आगमी २४ अक्टोबरबाट युएईमा सुरु हुने छ । फिन्चले यस अघि पनि टी–२० क्रिकेटको कप्तानी गरिसकेका छन् । यस अघि जिम्बाब्बे,पाकिस्तान र अष्ट्रेलिया बीचको त्रिकोणात्मक टी–२० श्रृखलामा कप्तानी गरेका थिए । अष्ट्रेलियाका […]

October 5, 2018

साफ यु–१८ महिला च्याम्पियनसिपः फाइनल प्रवेशका लागि नेपालले भारतसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा जारी साफ यु–१८  महिला फुटबल च्याम्पियनसिपमा आज सेमिफाइनलका दुवै खेल हुदैछ । पहिलो सेमिफाइनलमा नेपालले उपाधिको दावेदार भारतसँग खेल्दैछ । खेल थिम्पुस्थित चाम्लिङथाङ रंगशालामा दिउसो ३ः१५ बजेपछि खेल शुरु हुनेछ । नेपालले भारतलाई पराजित गर्दै च्याम्पियनसिपको फाइनमा पुग्ने लक्ष्यमा हुनेछ । नेपाली टोलीका प्रशिक्षक हरिओम श्रेष्ठले यसअघि नै टिमका लक्ष्य […]

October 5, 2018

आर्सनल र एसी मिलानको सहज जित

बाकु (एजेन्सी) – इंग्लिस क्लब आर्सनल र इटालियन क्लब एसी मिलानले युइएफए युरोपा लिग फुटबलमा सहज जित निकालेको छ । आर्सनलले अजरबैजनको क्वारावाग एफसीमाथि तथा मिलानले ग्रीसको ओलम्पियाकोस माथि ३–१ को सहज जित निकालेको हो ।   क्वारावागको घरेलु मैदानमा बिहिबार राति भएको खेलमा आर्सनलको जितमा सोक्राटिस, इमिली स्मिथ र माटियोले गोल गरे । आर्सनलले […]

October 5, 2018

कारियसको गल्तीमा फेरी डुब्यो टोली

एजेन्सी – युरोपा लिग अन्तर्गत बिहिबार भएको खेलमा जर्मन गोलरक्षक लोरिस कारियसले फेरी गल्ति गरेका छन् । लिभरपुलबाट लोनमा बेसिक्टास पुगेका उनले माल्मोविरुद्ध २-० को हारमा गल्ति गरेका थिए । गत सिजन च्याम्पियन्स लिग फाइनलमा रियल म्याड्रिडविरुद्ध गल्ति गरेपछि रियलले सहजै उपाधि जितेको थियो । त्यसयता टोलीमा उपस्थित नरहेका कारियस टर्किस क्लबबाट खेल्दै आएका छन् […]

October 5, 2018

युरोपा लिग रिभ्यु : ठूला टोलीको फराकिलो जित

एजेन्सी – युरोपा लिग अन्तर्गत बिहीबार राती ठूला टोलीहरुले फराकिलो जित दर्ता गरेका छन् । दोस्रो चरणको खेल समाप्त भएसँगै समूहको समीकरण पनि तयार हुन थालेको छ । समूह ‘ए’ मा बायर लेभरकुसनले एइके लामाकालाई ४-२ ले पराजित गर्यो । एफसी ज्युरीचले लुडोगोरेट्सलाई १-० ले हरायो । समूह ‘बी’ मा आरबी लाइप्जिगले रोजेन्बर्ग तथा साल्ज्बर्गले […]

October 5, 2018

भिडी एफसीमाथि चेल्सीको संघर्षपूर्ण जित

लन्डन (एजेन्सी) – युइएफए युरोपा लिग फुटबलमा इंग्लिस क्लब चेल्सीले संघर्षपूर्ण जित निकालेको छ । युरोपा लिग अन्तरगत बिहिबार राति भएको खेलमा चेल्सीले हंगेरीको क्लब भिडी एफसीमाथि १–० को संघर्षपूर्ण जित निकालेको हो ।   चेल्सीलाई जिताउन अल्भेरो मोराटाले एकमात्र गोल गरे । भिडीलाई खेलभर दवावमा राखेपनि चेल्सीले गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो । […]

October 5, 2018

‘विश्वकप सम्झन चाहन्न’ – नेयमार

पेरिस (एजेन्सी)– रुस विश्वकपलाई लिएर भएको आलोचना प्रति ब्राजिलियन फरवार्ड नेयमारले अतितको पछि नलाग्न आग्रह गरेका छन् । पेरिस सेन्ट जर्मन (पीएसजी) का स्टार नेयमारका अनुसार विश्वकप सकिएको र अतितलाई बिर्सेर अगाढी बढ्नु पर्ने बताएका हुन् । ‘मेरो चोट र विश्वकप यो सब अतितमा भएको हो । यो कठिन थियो । तर, अब यो मेरा […]

October 5, 2018

रोनाल्डो पुनः पोर्चुगलको टोलीबाट बाहिर

लिस्बोन (एजेन्सी) – युभेन्टस स्टार क्रिस्टियानो रोनाल्डो अक्टोबरमा पोल्याण्ड र स्कटल्याण्डविरुद्ध खेल्ने पोर्चुगेली टोलीमा परेका छैनन् ।  सेप्टेम्बरमा क्रोएसियाविरुद्धको खेलमा विश्राम पाएका रोनाल्डोलाई पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले अक्टोबरमा हुने खेलहरुको लागि पनि नखेलाउने निर्णय लिएका छन् । रोनाल्डोले पोर्चुगलबाट १ सय ५४ खेलमा ८५ गोल गरि सकेका छन् । प्रशिक्षक सान्तोसले लामो समय रियल म्याड्रिडमा विताएका […]

October 4, 2018

चर्चामा मेसी र नेयमार

पेरिस (एजेन्सी)– च्याम्पियन्स लिगमा बुधबार बार्सिलोनाका लियोनल मेस्सी चर्चामा रहे । टोटेनह्यामलाई बार्सिलोनाले ४–२ ले हराउँदा मेस्सीले २ गोल गरे । मेसीका पूर्व सहकर्मी पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टार नेयमार पनि कम चर्चामा थिएनन् । त्यसको पनि कारण थियो । पिएसजीले रेड स्टार बेलग्रेडलार्ई ६–१ ले हराउँदा ब्राजिलियन स्टारले ह्याट्रिक प्रहार गरे । ह्याट्रिक […]

October 4, 2018

पृथ्वी शा को डेब्यूमै सानदार शतक, भारत विशाल योगफलतर्फ

राजकोट (एजेन्सी)– १८ बर्षिय पृथ्वी शा ले डेब्यूमै सानदार सतक प्रहार गरेपछि आजबाट राजकोटमा सुरु भएको भारत र वेस्ट इन्डिज विरुद्धको पहिलो टेस्टको पहिलो दिनको समाप्तीमा भारत बलियो अस्थितिमा पुगेको छ । अझ चेतेश्वर पुजरा र कप्तान विराट कोहलीले उत्कृष्ट अर्धशतक प्रहार गरेपछि पाउना टोली वेस्ट इन्डिजका बलर भारतीय ब्याटम्यान सामु कमजोर सावित भए । […]

Success

Thank you for your time.