default_image

अन्तर्राष्ट्रिय

October 6, 2018

मलेसियामाथि नेपालको सहज जित

एजेन्सी- मलेसियामा जारी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ दोस्रो खेलमा उपाधिको एक्लो दाबेदार टोली नेपालले घरेलु टोली मलेसियालाई ८ विकेटले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ । १ सय १ रनको सामान्य लक्ष्य पक्ष्याएको नेपाल १२ ओभर ४ बलमा २ विकेटको क्षतिमा १ सय १ रन बनाउदै लक्ष्य सहजै पुरा गरेको हो । दोस्रो […]

October 6, 2018

मेस्सीको उत्कृष्ट दश ह्याट्रिक

एजेन्सी – बार्सिलोना तथा अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेसीलाई विश्व रेकर्डको किताब भन्दा फरक नपर्ला । मेसीले विश्व क्लबस्तरिय प्रतियोगितामा शीर्ष क्लबहरु भन्दा बदि मुख्य उपाधि उचालिसकेका छन् । उनले विश्व फुटबलमा धेरै रेकर्डहरु बनाएका छन् । विश्व फुटबल इतिहासमा गोल मेसिनको रुपमा परिचय बनाएका मेसीले सायद त्यस्ता कमै मात्र खेल होलान जहाँ उनले गोल […]

ronaldo portugal

October 6, 2018

रोनाल्डो किन राष्ट्रिय टोलीमा परेनन् ?

लिस्बन (एजेन्सी) – अक्टोबरमा हुने दुई अन्तर्राष्ट्रिय खेलहरुका लागि पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो टोलीमा परेका छैनन्। सेप्टेम्बरमा सम्पन्न मैत्रीपूर्ण खेलमा नखेलेका रोनाल्डो यसपटक पनि टोलीमा नपर्नुमा धेरैले जिज्ञासा राखेका छन् ।  अघिल्लो साता मात्र एक अमेरिकी युवतीले सन् २००९ को घटनालाई लिएर उनमाथि बलात्कारको आरोप लगाएकाले धेरैले उनी राष्ट्रिय टोलीबाट नखेल्नुलाई यस घटनासँग जोडेका छन् […]

October 6, 2018

हजार्डका नजरमा प्रिमियर लिगमा को-को उत्कृष्ट ?

लन्डन (एजेन्सी)– चेल्सीका सुपरस्टार इडन हाजार्डले प्रिमियर लिगमा यो सिजनको सुरुवातमा आफुलाई लागेका चार उत्कृष्ट खेलाडीको सुचि तयार पारेका छन् । बेल्जियमका सुपर स्टार हाजार्डले मोहम्मद सलाह, केभिन डी ब्रुइने, सर्जियो अगुइरो र एनगोलो कान्टेलाई उत्कृष्ट चार खेलाडीमा राखेका छन् । यो सिजन सलाहको सुरुवात सन्तोषजनक हुन सकेको छैन । अघिल्लो सिजन लिभरपुलका लागि सहालले […]

October 6, 2018

रोनाल्डोमाथि बलात्कार आरोप : युभेन्ट्सको साथ, प्रायोजकको चासो

टुरिन (एजेन्सी)– इटालियन क्लब युभेन्ट्स बलात्कारको आरोप लागेका आफ्ना स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोका पक्षमा उभिएको छ । अमेरिकी मोडलले रोनाल्डोलाई आफुलाई बलात्कार गरेको आरोप लगाएकी छिन् । युभेन्ट्सले सामाजिक सञ्जालमार्फत रोनाल्डोको पक्षमा भनाई राखेको छ । ३३ वर्षे रोनाल्डोलाई मोडल काथरेन मार्योगाले लास भेगासको होटलमा बलात्कार गरेको आरोप लगाएकी छिन् । त्यो विषयमा नबोल्न त्यसबेला […]

October 6, 2018

मेस्सी र रोनाल्डोको तोड्न नसकेको ५ युरोपियन किर्तिमानहरु

लन्डन (एजेन्सी) – युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका फरवार्ड लियोनल मेस्सीबीच धेरैजसो च्याम्पियन्स लिगका किर्तिमानहरु बाँडिएका छन् । रोनाल्डो र मेस्सी यस शताब्दीका दुई उत्कृष्ट खेलाडी हुन् र अधिकांश किर्तिमान रोनाल्डो वा मेस्सीको नाममा छ। तर आज हामी फुटबलका यी दुई महारथीको नाममा नरहेको ५ किर्तिमान हेर्छौँ । १. युरोपियन कप फाइनलमा सर्वाधिक गोल युरोपियन […]

October 5, 2018

अविश्वसनीय पुनरागमन! ७-२ ले पछाडि रहेको क्लब ९-८ ले विजयी

एजेन्सी – एफए युथ कप अन्तर्गत दोस्रो छनोट चरणको खेलमा हेल्सओवेन टाउनले अविश्वसनीय पुनरागमन गरेको छ । बिहीबार भएको खेलमा ६० मिनेटको खेल सकिंदा ७-२ ले पछाडी रहेको हेल्सओवेनले ननइटन ब्रोबरोलाई ९-८ ले पराजित गर्दै अर्को चरणमा स्थान पक्का गर्यो । खेलको पहिलो मिनेटमा नै ननइटनले लुइस कोर्कोरनले अग्रता बनाएको थियो । लुइसले फेरी गोल […]

October 5, 2018

एसीसी यू–१९ एसिया कप : उपाधिको लागि भारत र श्रीलंका भिड्ने

ढाका (एजेन्सी) – बंगलादेशमा जारी एसीसी यू–१९ एसिया कपको उपाधिको लागि भारत र श्रीलंका भिड्ने भएका छन् । आज भएको दोस्रो सेमिफाइनल खेलमा श्रीलंकाले अफगानिस्तानलाई ३१ रनले पराजित गर्दै फाइनलमा भारतसँग भेट पक्का गरेको हो । भारतले पहिलो सेमिफाइनलमा बिहिबार आयोजक बंगलादेशलाई २ रनको झिनो अन्तरले पराजित गर्दै यस अघिनै फाइनल प्रवेश गरि सकेको छ […]

October 5, 2018

भारतविरुद्ध वेष्ट इन्डिजको कमजोर सुरुवात

राजकोट (एजेन्सी) – वेष्ट इन्डिजविरुद्धको पहिलो टेष्टको दोस्रो दिनको खेल सकिदा शुक्रबार भारतले ५ सय ५५ रनको विशाल अग्रता लिएको छ । दोस्रो दिनको खेल समाप्तीमा वेस्ट इन्डिज ९४–६ को कमजोर स्थितिमा रहेको छ । पहिलो इनिङमा भारतका ३ ब्याट्सम्यानले शतक प्रहार गर्दा २ ले अर्ध शतक पुरा गरेका थिए । खेलाडीको सामूहिक प्रदर्शनपछि भारतले […]

October 5, 2018

पहिलो इनिङ्समा भारतको ठूलो स्कोर

एजेन्सी – पहिलो टेस्टको दोस्रो दिन रविन्द्र जडेजाले करियरकै उत्कृष्ट ब्याटिङ गरेपछि भारतले ६४९ –९ को स्थितिमा पहिलो इनिङ समाप्तीको घोषणा गरेको छ । पहिलो इनिङमा भारतलाई विशाल योगफल तयार गर्न पृथ्वी शा, विराट कोहली र रविन्द्र जडेजाले शतक प्रहार गर्दा ऋषभ पन्त र चेतेश्वर पुजराले अर्धशतक प्रहार गरे । राजकोटमा टस जितेर पहिलो ब्याटिङ […]

Success

Thank you for your time.