September 26, 2018
म्याड्रिड (एजेन्सी) – स्पेनिस लिग अन्तर्गत मंगलबार राती एटलेटिको म्याड्रिडले घरेलु मैदानमा हुएस्कालाई ३-० ले पराजित गरेको छ । खेलको सबै गोल पहिलो हाफमा नै सम्भव भएको थियो । लिगमा केहि कमजोर सुरुआत गरेको एटलेटिकोले मंगलबार भने उत्कृष्ट सुरुआत पायो । यसै साता हुने डर्बीका लागि प्रशिक्षक डिएगो सिमिओनीले साउल निगुएज, रोड्रीगो र जानफ्रानलाई विश्राम […]
September 26, 2018
ओल्ड ट्राफोर्ड (एजेन्सी) – म्यानचेस्टर युनाइटेड इंग्लिस फुटबल लिग (इएफएल) कपको तेस्रो चरणबाट बाहिरिएको छ । इएफएल कप अन्तर्गत मंगलबार राति च्याम्पियनसिप कप टोली डर्वी काउन्टीसँग सडनडेथमा ८–७ ले पराजित हुदै तेस्रो चरणबार्ट बाहिरिएको हो । घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको प्रतिस्पर्धात्मक खेल निर्धारित समयमा २–२ गोलको बराबरीमा सकिएको थियो । युनाटेडका हुवान माटा र […]
September 26, 2018
यूएई (एजेन्सी) – एसिया कप क्रिकेट अन्तर्गत सुपर फोरको पाँचौ खेलमा भारत र अफगानिस्तानबीचको खेल बराबरीमा सकिएको छ । मंगलबार राती भएको खेलमा अफगानिस्तानले दिएको २ सय ५३ रनको लक्ष्य पछ्याएको भारतले ४९ ओभर ५ बलमा अल आउट हुँदै मात्र २ सय ५२ रन बनाउन सक्यो । भारतका लागि ओपनर आम्बाटि रायुडू र के.एल राहुलले […]
September 26, 2018
कासाम (एजेन्सी) – म्यानचेस्टर सिटी इंग्लिस फुटबल लिग (इएफएल) कपको चौथो चरणमा प्रवेश गरेको छ । इएफएल कप अन्तर्गत मंगलबार राति भएको तेस्रो चरणको खेलमा अक्सफोर्ड युनाइटेडलाई ३–० ले पराजित गर्दै सिटीले चौथो चरणका स्थान सुरक्षित गरेको हो । अक्सफोर्डको घरेलु मैदान कासाम स्टेडियममा सिटीलाई जिताउन गाब्रियल जेसस, रियाद महारेज र फिल फोडेनले गोल […]
September 26, 2018
पेरिस (एजेन्सी) – फ्रान्सेली राष्ट्रिय फुटबल टोली एवं पेरिस सेन्ट जर्मेनका युवा फरवार्ड किलियन एमबाप्पेका लागि पछिल्लो एक वर्ष निकै सुखद बित्यो । मोटो रकममा पीएसजी अनुबन्धित भएर लिग जितेका उनले राष्ट्रिय टोलीका लागि विश्वकप पनि जिते । फ्रान्सेलाई विश्वकप फाइनल पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेका एमबाप्पेले फ्रान्सको विश्वकप यात्रामा गरेको प्रदर्शनका लागि प्रतियोगिताको उत्कृष्ट युवा […]
September 26, 2018
म्याड्रिड (एजेन्सी) – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर इस्को एपेन्डिक्सको शल्यक्रिया गर्नुपर्ने भएपछि कम्तिमा एक महिना मैदानबाहिर रहने भएका छन् । स्वास्थ्य अवस्था केहि कमजोर रहेका उनले यसै साता शल्यक्रिया गर्ने भएका हुन् । गत साता च्याम्पियन्स लिगको पहिलो खेलमा रोमाविरुद्ध सुरुआती गोल गरेका इस्कोले जारी सिजन ६ खेलमा सहभागिता जनाइसकेका छन् । तर बुधबार […]
September 26, 2018
ब्युनर्स आयर्स (एजेन्सी)– लियोन मेसी अझै अर्जेन्टिनी फुटबल टोलीमा नफर्कने भएका छन् । अर्जेन्टिना फुटबल टोलीका कार्यवहाक प्रशिक्षक लियोनल स्कोलानीले मेस्सीले अर्को महिना खेलिने मैत्रीपूर्ण खेलमा भाग नलिने बताएका छन् । यो निर्णयसँगै मेस्सीको राष्ट्रिय टोलीको भविष्यमा थप शंका उब्जेको छ । यहि महिनाको सुरुवातमा ग्वाटेमाला र कोलम्बियाबीच भएको मैत्रीपूर्ण खेलमा ३१ वर्षे मेस्सी टोलीमा […]
September 25, 2018
युएई (एजेन्सी)- ओपनर मोहम्मद शहजादले उत्कृष्ट शतक प्रहार गरेपछि युएईमा जारी एसिया कप क्रिकेटको सुपर फोर खेलमा अफगानिस्तानले भारतलाई २ सय ५३ रनको लक्ष्य दिएको छ । दुबईमा टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्ताने निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ५२ रन बनाउन सक्यो । अफगानिस्तानका लागि ओपनर सहजाद र जावेद अहमदीले उत्कृष्ट सुरुवात […]
September 25, 2018
लण्डन (एजेन्सी) – यसै साता प्रिमियर लिगका दुई ठूला टोली चेल्सी र लिभरपुल दुई भिन्नै खेलमा भिड्दै छन्। काराबाओ कप र इंगलिस प्रिमियर लिगमा एकै साता दुई पटक आमने सामने हुँदैछन्। काराबाओ कप अन्तर्गत तेस्रो चरणमा लिभरपुलको घरेलु मैदान एनफिल्डमा यहि बुधवार पहिलो खेल हुनेछ भने इंगलिस प्रिमियर लिग अन्तर्गत शनिबार चेल्सीको घरेलु मैदानमा लिभरपुलले […]
September 25, 2018
एजेन्सी – युएईमा जारी सुपर फोरको पाँचौ खेलमा उपाधिको प्रमुख दाबेदार भारत र अफगानिस्तान भिड्दै छन् । खेल प्रतिष्ठाको लडाइ मात्र हुने छ । भारत फाइनल प्रवेश गरि सकेको छ भने अफगानिस्तान सुपर फोरबाटै बाहिरि सकेको छ । खेल नेपाली समय अनुसार बेलुका ५ : १५ बाट युएईको दुबईमा सुरु हुने छ । अफगानिस्तान सुपर […]