default_image

अन्तर्राष्ट्रिय

October 8, 2018

तोड्न असम्भव जस्तै मेस्सीका ५ किर्तिमानहरु

बार्सिलोना (एजेन्सी) – वर्तमान फुटबलमा लियोनल मेस्सीलाई फुटबलको भगवान मान्नेहरु धेरै छन्। कतिपय समर्थकहरु उनलाई बेग्लै ग्रहको प्राणी भन्ने गर्छन। मेस्सी पक्कै पनि विश्व फुटबलको एक उत्कृष्ट खेलाडीमध्ये एक हुन्। उनको नाममा बनेका किर्तिमानहरुले पनि उनको स्तरको बयान गर्दछ ।  फुटबलमा लियोनल मेस्सीका थुप्रै किर्तिमानहरु छन्। तिमध्ये तोड्नलाई असम्भव जस्तै मेस्सीको नाममा रहेका ५ किर्तिमानहरु यसप्रकार […]

Rooney chicago

October 8, 2018

रुनीको दुई गोलमा डिसी विजयी

वाशिंगटन (एजेन्सी) – अमेरिकी फुटबल लिग एमएलएस अन्तर्गत घरेलु टोली डिसी युनाइटेडको जितमा म्यानचेस्टर युनाइटेडका पूर्व कप्तान वेन रुनीले दुई गोल गरेका छन्।  एमएसलएस इस्टर्न कन्फरेन्सको खेलमा डिसी युनाइटेडले सिकागो फायरलाई २-१ ले पराजित गर्यो। सिकागोमा बायर्न म्युनिख तथा म्यानचेस्टर युनाइटेडका पूर्व मिडफिल्डर बास्टियन स्वाइन्सटाइगर खेल्छन्। ५१ औं मिनेटमा रहिम एडवार्ड्सको गोलमा पछि परेको डिसीलाई […]

ROnaldo

October 8, 2018

रोनाल्डो विरुद्ध अर्को बलात्कारको आरोप

लन्डन (एजेन्सी) – युभेन्टस स्टार क्रिस्टियानो रोनाल्डोविरुद्ध अर्को वलात्कारको आरोप लागेको छ। इङ्लिस संचार माध्यम द मेलले जनाएको छ। लास भेगासमा सन् २००९ को घटनालाई लिएर रोनाल्डोविरुद्ध अमेरिकी महिला क्याथरिन म्योग्राले मुद्दा दर्ता गरेपछि म्योग्राको वकिललाई अर्की एक महिलाले फोन गरेर उनीमाथि पनि रोनाल्डोले जबर्जस्ती गरेको जनाएकी छिन। “मलाई म्योग्रा जस्तै घटना भोगेको एक युवतीले सम्पर्क गरेकी छिन। […]

October 8, 2018

यू–१८ महिला फुटबल टोली बुधबार स्वदेश फर्कने

काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा भएको साफ यू–१८ महिला फुटबल च्याम्पियनसिपमा दोस्रो भएको नेपाली टोली बुधबार स्वदेश फर्कने भएको छ । नेपाली टोली बुधबार दिउसो २ः३५ बजे भुटान एयरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने एन्फाले जनाएको छ । नेपाल आइतबार भएको फाइनलमा बंगलादेशसँग १–० ले पराजित हुदै उपविजेतामा सीमित बनेको थियो । प्रतिस्पर्धात्मक खेलमा नेपालले दोस्रो […]

October 8, 2018

इंग्ल्यान्ड र चेल्सीका पूर्वकप्तान टेरीको फुटबलबाट संन्यास

एजेन्सी – इंग्ल्यान्ड राष्ट्रिय फुटबल टोली र चेल्सी फुटबल क्लबका पूर्वकप्तान जोन टेरीले फुटबलबाट संन्यास लिएका छन् । ३७ वर्षीय टेरी गत सिजन च्याम्पियनसिप क्लब एस्टन भिल्ला छाडेपछि क्लबविहिन रहेका थिए । टेरीले सामाजिक संजाल इन्स्टाग्राममा लेख्दै आफ्नो संन्यास घोषणा गरेका हुन् । ‘फुटबलरका रुपमा २३ वर्षको यात्रा अविश्वसनीय रहयो । अब यो यात्रालाई बिट […]

October 8, 2018

रियल, बार्सिलोना र एटलेटिकोलाई पछाडी छाड्दै लिगको सेभिल्ला शीर्षस्थानमा

म्याड्रिड (एजेन्सी) – बार्सिलोनाले भ्यालेन्सियाविरुद्ध बराबरी खेलेसँगै स्पेनिस ला लिगाको शीर्ष स्थानमा परम्परागत टोली छाडेर नयाँ क्लब आएको छ । विगतमा बार्सिलोना, रियल म्याड्रिड र एटलेटिको म्याड्रिडको दबदबा रहने शीर्षस्थानमा हाल सेभिल्ला रहेको छ । आइतबारको खेल सुरु हुनुअघि बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा थियो । दिनको पहिलो खेलमा एटलेटिको म्याड्रिडले रियल बेटिसलाई पराजित गर्दै […]

October 8, 2018

चेल्सी र आर्सनलको सहज जित

साउथह्याम्वटन (एजेन्सी) – इंग्लिस प्रिमियर लिग फुटबलमा लन्डन क्लब चेल्सी र आर्सनलले सहज जित निकालेको छ । प्रिमियर लिग अन्तरगत आइतबार राति भएको खेलमा चेल्सीले साउथह्यानम्पटनलाई ३–० ले तथा आर्सनलले फुलहममाथि ५–१ को फराकिलो जित निकाल्यो । साउथह्याम्टनको घरेलु मैदानमा भएको खेलमा चेल्सीलाई जित दिलाउन इडेन हाजार्ड, रोज बार्कले र अल्भेरो मोराटाले गोल गरे । […]

Messi goal

October 8, 2018

अंक गुमाउँदै बार्सिलोना ला लिगाको दोस्रो स्थानमा झर्यो

भ्यालेन्सिया (एजेन्सी) – ला लिगा अन्तर्गत भ्यालेन्सियाको घरेलु मैदानमा बराबरी खेल्दै बार्सिलोनाले २ अंक गुमाएको छ। खेलमा पकड राखेपनि बार्सिलोनाले भ्यालेन्सियाको घरेलु मैदानमा जित हासिल गर्नभने सकेन। खेलको सुरुआतमै बार्सिलोना पछि पर्यो। दोस्रो मिनेटमा कर्नर मार्फत एजीक्वेल गेरेले गोल गरेपछि घरेलु टोलीले अग्रता लियो। २३ औं मिनेटमा मेस्सीले उत्कृष्ट गोल गर्दै बार्सिलोनालाई बराबरी दिलाए। बार्सिलोनाले खेलमा […]

mbappe

October 8, 2018

पिएसजीको जितमा एम्बाप्पेको १३ मिनेटमै ४ गोल

पेरिस (एजेन्सी) – विश्वकप विजेता, किलियन एम्बाप्पेले पिएसजीको जितमा ४ गोल गरे। फ्रेन्च लिग वोन अन्तर्गत घरेलु मैदानको खेलमा पिएसजीले लियोनलाई ५-० ले पराजित गर्यो।  पिएसजीका लागि सुरुआती ११ मा परेका १९ वर्षीय फरवार्ड एम्बाप्पेले दोस्रो हाफमा १३ मिनेटको अन्तरमा ४ गोल गर्दै घरेलु टोलीलाई सहज जित दिलाए। खेलको ६१, ६६, ६९ र ७४ औं […]

October 8, 2018

माहरेजको पेनाल्टी चुक्दा सिटी र लिभरपुलको बराबरी

लिभरपुल (एजेन्सी) – रियाद माहरेजले खेलको अन्तिम समयतिर पेनाल्टीमा गोल गर्न नसक्दा म्यानचेस्टर सिटीले प्रिमियर लिगको शीर्ष स्थानमा अधिपत्य जमाउने मौका गुमाएको छ । आइतबार लिभरपुल र म्यानचेस्टर सिटीको खेल गोलरहित बराबरीमा टुंगिएको हो । सिटीले यसै सिजनको सुरुआतमा ६ करोड पाउण्ड तिरेर भित्र्याएका मिडफिल्डर माहरेजले ८५ औं मिनेटमा प्राप्त पेनाल्टी पोस्टभन्दा धेरै माथि प्रहार […]

Success

Thank you for your time.