October 9, 2018
एजेन्सी – वर्ष २०१८ को बालोन डि’ओरका लागि ३० खेलाडीको मनोनयन सार्वजनिक भएको छ । क्रिस्टियानो रोनाल्डो र लियोनल मेसी पुनः बालोन डि’ओरको मुख्य आकर्षण बनेका छन् । यस वर्ष दुवै खेलाडीले आफ्नो व्यक्तीगत उपाधिमा भने शीर्ष स्थान लिन सकेनन् । यस बर्ष लुका मोड्रिच उपाधिका दावेदारका रुपमा अगाडी आएका छन् । मोड्रिचले फिफा वर्षको […]
October 9, 2018
टुरिन (एजेन्सी)– म्यानचेस्टर युनाइटेडका स्टार पाउल पोग्बा पुनः युभेन्ट्स आउने सम्भावना नरहेको क्लबका निर्देशक फाबियो पाराटिसीले बताएका छन् । उनले भनेका छन्, हामी पोग्बालाई माया गर्छौ, तर अहिले उनी युभेन्ट्सका खेलाडी होइनन् । २५ वर्षे फ्रान्सेली स्टार बार्सिलोना जाने वा युभेन्ट्स फर्कने चर्चा सुरु भएपछि क्लबका निर्देशकको भनाई सार्वजनिक भएको हो । युनाइटेडका प्रशिक्षक जोसे […]
October 9, 2018
एजेन्सी – इंग्लिस राष्ट्रिय टोलीका पूर्व कप्तान एवं डिसी युनाइटेडका फरवार्ड वायन रुनीले लिओनेल मेसी विश्वको सर्वोत्कृष्ट खेलाडी रहेको बताएका छन् । रोनाल्डोसँग गहिरो मित्रताका बाबजुद उनले यस्तो अभिव्यक्ति दिएका हुन् । रुनीले दुई पटक मेसीविरुद्ध च्याम्पियन्स लिगको फाइनल खेल हारेका थिए । गतसाता मेसीले वेम्बलीमा उत्कृष्ट प्रदर्शन गर्दै बार्सिलोनाले टोटेनहमलाई पराजित गरेपछि रुनीले यस्तो […]
October 9, 2018
पेरिस (एजेन्सी) – स्पेनिस क्लब रियल मड्रिडका पूर्व खेलाडी क्रिस्टियानो रोनाल्डो र सहयात्री ग्यारेथ बेललाई समावेश गर्दै यस वर्षको बालोन डि’ ओरको प्रारम्भिक मनोनयन सार्वजनिक भएको छ । फ्रान्स फुटबल फेडेरेसनले आयोजना गर्नै बालोन डि’ओरको मनोनयनमा अघिल्लो सिजन च्याम्पियन्स लिग विजेता टोली रियलका सबैभन्दा धेरै खेलाडी मनोनयनको प्रारम्भिक सुचीमा परेका छन् । रियलबाट ८ खेलाडी […]
October 9, 2018
एजेन्सी – ब्राजिलियन राष्ट्रिय टोलीले अर्जेन्टिना र साउदी अरेबियाविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि प्रशिक्षण थालेको छ । सोमबार टोलीले टोटेनहम हट्स्परको मैदानको उपयोग गर्दै प्रस्थान गर्ने अघिल्लो दिन प्रशिक्षण संचालन गर्यो । ब्राजिलले रुसमा आयोजित विश्वकप अघि पनि स्पर्सकै प्रशिक्षण मैदान प्रयोग गरेको थियो । राष्ट्रिय टोलीका अधिकांश खेलाडी युरोपमा खेल्ने हुनाले टोलीले ब्राजिल पुग्नभन्दा […]
October 9, 2018
लन्डन (एजेन्सी) – बेल्जियम राष्ट्रिय टोलीका कप्तान एवं चेल्सीका स्टार इडेन हाजार्डले रियल म्याड्रिडबाट खेल्ने उनको बाल्यकालदेखिको सपना रहेको बताएका छन् । रियल म्याड्रिडले गत अगस्टमा हाजार्डलाई भित्र्याउने अन्तरिक तयारी गरेको थियो । तर हाजार्डले यस सिजन चेल्सीमै रहने बताएपछि रियल निराश बनेको थियो । हाजार्डले लामो समयदेखि रियल म्याड्रिड आफ्नो बाल्यकालदेखिकै मनपर्ने क्लब रहेको […]
October 8, 2018
म्यानचेस्टर (एजेन्सी) – म्यानचेस्टर सिटीका फरवार्ड ग्याब्रिएल जेससले आइतबार लिभरपुलविरुद्ध खेलको अन्त्यतिर पाएको पेनाल्टी प्रहार गर्न नपाउँदा निराश रहेको बताएका छन् । खेलको अन्तिम ५ मिनेट बाँकी रहँदा लिभरपुलका डिफेन्डर भर्जिल भान डाइकले लेरोय सानेलाई लडाएपछि सिटीले पेनाल्टी पाएको थियो । यसै सिजन क्लबमा आएका विंगर रियाद माहरेजले उक्त पेनाल्टी प्रहार गरेका थिए । तर […]
October 8, 2018
दुबई (एजेन्सी) – मध्यक्रमका ब्याट्सम्यान हरिस सोहेलले दोस्रो दिन शतक बनाएपछि अस्ट्रेलियाविरुद्ध जारी पहिलो टेस्टको दोस्रो दिन पाकिस्तान बलियो स्थितिमा पुगेको छ । पाकिस्तान पहिलो इनिङसमा ४ सय ८२ रन अलआउट भयो । दोस्रो दिन पाकिस्तानको ब्याटिङ सम्हाल्ने क्रममा सोहेलले १ सय १० रनको उत्कृष्ट इनिङस खेले । २ सय ४० बलको सामना गर्दै उनले […]
October 8, 2018
एजेन्सी – भारत र वेस्ट इन्डिजबीच हुने ५ वान डे श्रृंखलाको लागि वेस्ट इन्डिज क्रिकेट बोर्डले १५ सदस्य टोली घोषणा गरेको छ । वेस्ट इन्डिजका अलराउन्डर तथा विस्फोटक ब्याटम्यान काइरोन पोलार्डले टिममा कमब्याक गरेका छन् । पछिल्लो समय घरेलु क्रिकेटमा उत्कृष्ट प्रर्दशन गरेपछि टिममा मौका दिएको वेस्ट इन्डिज क्रिकेट बोर्डले जनाएको छ । तर टिममा […]
October 8, 2018
एजेन्सी – युवा फरवार्ड किलियन एमबाप्पेले आइतबार लियोनविरुद्ध ४ गोल गर्दै पीएसजीलाई ५-० को जित दिलाए । लगातार नवौं जित दर्ता गर्दै फ्रान्सेली च्याम्पियनले लिगमा नयाँ कीर्तिमान नै कायम गर्यो । प्रशिक्षक थोमस टुचेलले ८२ वर्ष पुरानो कीर्तिमान आफ्नो नाम गरे । सन् १९३६ मा ओलम्पिक लिल्लोइसले राखेको लगातार ८ जितको कीर्तिमान आइतबारको जितसँगै भंग […]