default_image

अन्तर्राष्ट्रिय

October 11, 2018

रोनाल्डोको बलात्कार आरोपमा झुटो कागजपत्र बनाएको खुलासा

एजेन्सी – क्रिस्टियानो रोनाल्डोलाई एक अमेरिकी नागरिकले सन् २००९ मा बलात्कार गरेको आरोप आएसँगै फुटबल जगत स्तब्ध भयो । तर रोनाल्डोको वकिलले आरोपमा संलग्न सम्पूर्ण कागजात झुटो भएको दावी गरेका छन् । ३३ वर्षीय रोनाल्डोले भेगासको होटेलमा क्याथरिन मायोर्गालाई दुर्व्यवहार नगरेको बताउँदै आएका छन् । यता मायोर्गाले भने रोनाल्डोले उनीमाथि आक्रमण गरेको आरोप लगाएकी छिन् […]

October 10, 2018

उल्टी जम्पमै पेनाल्टी गोल ! (भिडियोसहित)

एजेन्सी – रुसको विद्यार्थी लिगअन्तर्गत गतसाता भएको खेलमा रुबिन काजानका एक खेलाडीले अविश्वसनीय पेनाल्टी गोल गरेका छन् । रुबिन काजानका फरवार्ड नोरिक अब्दालनले उल्टी जम्प हान्दै पेनाल्टी गोल गर्न सफल भएका हुन् । कतिपय विश्वस्तरीय खेलाडीले सामान्य ढंगले समेत पेनाल्टी चुकाउने गरेकोमा नोरिकको यस प्रयासले विश्वभर चर्चा बटुलीरहेको छ । उनको पेनाल्टीसँगै टोलीलेरुबिनले चेबोक्सारीलाई ४-० […]

October 10, 2018

एमबाप्पेबाट के सिक्न सकिन्छ ?

‘एमबाप्पेको गति विश्वमा कुनै खेलाडी छैन’ पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मन (पीएसजी) का मिडफिल्डर जुलियन ड्राक्सलरले केलियन एमबाप्पेको प्रशंसा गरेका छन् । ड्राक्सलरले आफ्ना सहकर्मी एमबाप्पेलाई एक अविश्वसनीय प्रतिभाको रुपमा लिएका छन् । १९ बर्षीय एमबाप्पेले यस सिजनमा सात खेल खेल्दै १० गोल गरिसकेका छन् । उनले आइतबार भएको लिग १ खेलमा लियोनविरुद्ध चार गोल […]

Messi Ronaldo

October 10, 2018

रोनाल्डोले तोड्न नसक्ने मेसीका ५ कीर्तिमान

एजेन्सी – पछिल्लो एक दशक विश्व फुटबलमा लिओनेल मेसी र क्रिस्टियानो रोनाल्डोले वर्चस्व नै जमाए । व्यक्तिगत उपाधिमा अधिपत्य जमाएका यी दुई खेलाडीले आ-आफ्ना टोलीमा पनि उपाधिको ओइरो नै ल्याए । गोल गर्न माहिर यी दुई खेलाडीले अन्य खेलाडीले तोड्न नसक्ने थुप्रै कीर्तिमान कायम गरेका छन् । तर अझै केहि यस्ता कीर्तिमान छन् जुन एक […]

October 10, 2018

बेलले स्पेनविरुद्ध नखेल्ने

एजेन्सी – रियल म्याड्रिडका विंगर ग्यारेथ बेलले स्पेनको राष्ट्रिय टोलीविरुद्ध हुने मैत्रीपूर्ण खेलमा नखेल्ने भएका छन् । क्लबबाट खेल्दा बोकेको चोटका कारण उनी वेल्सको मैत्रीपूर्ण खेलमा उपलब्ध नहुने भएका हुन् । गत शनिबार रियल अलाभेससँग १-० ले पराजित हुँदा बेल खेलको ८० औं मिनेटमा घाइते भएका बेल त्यसलगत्तै परिवर्तन भएका थिए ।  ‘ बेलको खुट्टामा […]

October 10, 2018

धेरै खेल नपाउँदा भिडाल असन्तुष्ट

बार्सिलोना (एजेन्सी)– बार्सिलोनाबाट धेरै मौका नपाएको मिडफिल्डर अर्टुरो भिडालले असन्तुष्टी जनाएका छन् । यद्दपी उनले टोलीका प्रशिक्षक इर्निस्टो भाल्भार्डेसँग कुनै समस्या नरहेको बताएका छन् । भिडालले कुनै समस्या भए प्रशिक्षकसँग सोझै कुरा गर्ने पनि प्रष्ट पारेका छन् । चिलीका मिडफिल्डर सिजनको सुरुवातमा बार्यन म्युखिनबाट नोउ क्याम्प पुगेका थिए । च्याम्पियन्स लिगमा गत साता टोटेनह्यामलाई बार्सिलोनाले […]

October 10, 2018

ताहिर चम्कँदा दक्षिण अफ्रिकाको सहज जित

एजेन्सी – जिम्बाब्बेसँगको पहिलो टी–२० क्रिकेटमा साउथ अफ्रिकाले सहज जित निकालेको छ । स्पिनर इमरान ताहिरले उत्कृष्ट प्रर्दशन गरेपछि साउथ अफ्रिका ३४ रनले विजयी भएको छ । दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १ सय ६१ रनको लक्ष्य पछ्याएको जिम्बाब्बे १७.२ ओभरमा अल आउट हुँदै मात्र १ सय २६ रन बनाउन सक्यो । उसका लागि पिटर मुर […]

Intl break

October 10, 2018

अन्तर्राष्ट्रिय ब्रेकका आकर्षक खेलहरु

काठमाडौँ (हाम्रो खेलकुद) – घरेलु लिग फुटबललाई विश्राम दिँदै दुई साता खेलाडीहरु राष्ट्रको प्रतिनिधित्व गर्दैछन्। फुटबल विश्वकप पछि आफुले समर्थन गर्ने राष्ट्रको खेल हेर्ने फ्यानहरुलाई राम्रो अवसर हुनेछ भने खराब लयमा रहेको क्लबहरुलाई ब्रेकपछि नँया उर्जा सहित सुरुआत गर्ने अवसर पनि हो। यस विश्राममा हुने केही आकर्षक खेलहरु यसप्रकार छन् : अक्टोबर १०  इटाली विरुद्ध युक्रेन अक्टोबर […]

October 9, 2018

अस्ट्रेलियाविरुद्ध पाकिस्तानको दबदबा कायमै

 एजेन्सी – अस्ट्रेलियाविरुद्ध पहिलो टेस्टको  तेस्रो दिनको खेल सकिदा पाकिस्तानको दवदबा कायमै रहेको छ । पहिलो इनिङ्समा अस्ट्रेलियाले २ सय २ रन मात्र बनाउन सक्यो । तेस्रोदिन ओपनर आरोन फिन्च र उस्मान खवाजाले १ सय ४२ रनको साझेदारी गर्दै अस्टेलियालाई बलियो स्थितीमा पुर्याउने प्रयास गरेका थिए । तर फिन्च ब्यक्तिगत ६२ रनमा पेभिलिएन फर्किएपछि अस्ट्रेलियाको […]

October 9, 2018

लक्ष्य ६ रनको, विजयी सट छक्का !

काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी टि-२० विश्वकपको एसिया छनोटअन्तर्गत म्यानमार र मलेसियाबिचको खेलमा मलेसिया ८ विकेटले विजयी रहयो । वर्षा बाधक बनेपनि खेलमा घरेलु टोलीले जित दर्ता गर्न सफल रहेको थियो । पहिलो ब्याटिङ गरेको म्यानमार १०.१ ओभरमा ९ रन जोड्दै ८ विकेट गुमाएको स्थितिमा वर्षा सुरु भएको थियो । मलेसियाका पवनदिप सिंहले ४ ओभरमा […]

Success

Thank you for your time.