October 12, 2018
एजेन्सी – पाकिस्तानसँगको पहिलो टेस्ट्र खेलमा अस्ट्रेलियाले ड्र गरेको छ । पाँचौ तथा अन्तिम दिनको खेल सकिदा दोस्रो इनिङ्समा अस्ट्रेलिया ३ सय ६२–८ स्थितिमा रहे पछि खेल बराबरीमा सकिएको हो । पहिलोइनिङस्मा ४ सय ८२ रनमा समेटिएको पाकिस्तानले दोस्रो इनिङ्समा १ सय ८१ – ६ को स्थितीमा चौथो दिन इनिङ्स सामप्तीको घोषणा गरेको थियो । […]
October 12, 2018
एजेन्सी – भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले पहिलो पटक आक्रमक तथा विकेट किपर ऋषभ पन्तालाई वान डे खेलमा मौका दिएको छ । वेस्ट इन्डिजसँग हुने ५ वान डे श्रृंखलामा सुरुवाती २ वान डे खेलको लागि १४ सदस्य टोली बिहिबार घोषणा गरेको छ । जस्मा युवा क्रिकेटर पन्तलाई मौका दिएको छ । पछिल्लो सममय इङ्ल्यान्ड भ्रमण तथा […]
October 12, 2018
चर्जाे (एजेन्सी) – स्टार फरवार्ड रोनाल्डोविना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग फुटबलमा संघर्षपूर्ण जित निकालेको छ । पोर्चुगलले पोल्यान्डमाथि ३–२ को संघर्षपूर्ण जित निकालेको हो । पोल्यान्डको चर्जाेस्थित सिलेसियन स्टेडियममा बिहिबार राति भएको प्रतिस्पर्धात्मक खेलमा पोर्चुगल खेलको १८औं मिनेटमा पछि परेको थियो । पोल्यान्डका क्रिस्टप पियाटेकले कुर्जावाको पासमा गोल गर्दै पोर्चुगल १–० ले पछि […]
October 12, 2018
गुइनग्याम्प (एजेन्सी) – युवा स्टार केलियन एमबाप्पेले बिहिबार राति विश्व विजेता फ्रान्सलाई हारबाट जोगाएका छन् । आइसल्यान्डसँग हारतर्फ उन्मुख भएको खेलको ९०औं मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई हारबाट जोगाएका हुन् । खेल २–२ गोलको बराबरीमा सकिएको हो । मैत्रीपूर्ण खेल अन्तरगत फ्रान्सको गुइनग्याम्पमा बिहिबार राति भएको खेलमा आइसल्यान्ड जित नजिक पुगेर पनि अन्तिमा समयमा सम्हालिन […]
October 12, 2018
कार्डिफ (एजेन्सी) – अन्तर्ाष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत स्पेनले वेल्सलाई ४-१ को फराकिलो अन्तरले पराजित गरेको छ । स्पेनका लागि लयमा रहेका फरवार्ड पाको अल्कासेरले दुई गोल गरे । वेल्सको घरेलु मैदान प्रिसिपालिटी स्टेडियममा खेलिएको खेलमा घरेलु टोलीको रक्षापंक्ति निकै कमजोर देखियो । अल्कासेरले खेलको आठौं मिनेटमै पाहुना टोलीलाई अग्रता दिलाए । त्यस्तै डिफेन्डर सर्जियो रामोसले […]
October 11, 2018
एजेन्सी– रियल म्याड्रिडमा यसै सिजन भित्रिएका प्रशिक्षक जुलेन लोपेटेगुई हाल निकै दबाबमा छन् । ३३ वर्षयता रियलले कुनै गोल नगरी लगातार चार खेल खेलेको यो तेस्रो पटक मात्र हो । जुलेनले यसबिचमा धेरै रणनीति अपनाएपनि कुनै सफलता हात पार्न सकेका छैनन् । अहिले रियल म्याड्रिडको समय उनको पक्षमा छैन । अनुकुल नतिजा हात पार्न नसके […]
October 11, 2018
एजेन्सी– मेक्सिको र अर्जेन्टिना नोभेम्बर महिनामा दुई मैत्रीपूर्ण खेलमा खेल खेल्ने भएका छन् । दुवै खेल अर्जेन्टिनाको घरेलु मैदानमा हुने फेडेरेशनका प्रवत्ता बेट्रिज रामोसले बुधबार घोषणा गरेका हुन् । तर, कुन शहरमा हुने भन्ने अझै पुष्टि हुन बाँकी छ । यस हप्ताको शुरुवातमा बोका जुनियर्सको एक खेल प्रशिद्ध बोम्बोनेरामा खेल्ने छ भने दोस्रो खेल दक्षिण […]
October 11, 2018
एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत बुधबार राती इटालीलाई अर्को युरोपेली टोली युक्रेनले बराबरीमा रोकेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा इटालीले अग्रता लिएपनि युक्रेनले खेल १-१ को बराबरी गर्न सफल रहेको थियो । इटालीले दोस्रो हाफको सुरुवातमै अग्रता लिएको थियो । युभेन्ट्सका फेडेरिको बर्नार्डेस्कीको शक्तिशाली प्रहार गोलरक्षक आन्द्रेइ प्याटोभले सम्हाल्न नसक्द इटालीले अग्रता लिएको थियो […]
October 11, 2018
म्यानचेस्टर (एजेन्सी)– फ्रान्सेली मिडफिल्डर पाउल पोग्बा चर्चामा रहि रहने खेलाडी मध्येका एक हुन् । उनी फ्रान्स वा म्यानचेस्टर युनाइटेडका कप्तान पनि होइनन् । खेलाडीमा रहेको क्षमता, स्कील, प्रभावकारिता र नेतृत्वदायी भूमिकाका लागि कप्तान नै भइरहनु नपर्ने पोग्बाले बताएका छन् । फ्रान्सबाट अन्तर्राष्ट्रिय खेलका लागि पोग्बाले अहिले क्लब छाडेर निस्केका छन् । राष्ट्रिय टोलीका अन्य खेलाडीसँग […]
October 11, 2018
पेरिस (एजेन्सी) – फ्रान्सेली राष्ट्रिय टोली तथा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का सेन्टरब्याक प्रेसनेल किमपेम्बे तीन खेलका लागि प्रतिबन्धित भएका छन् । लिग वान अन्तर्गत लियोनविरुद्ध ५–० को फराकिलो जित निकालेको खेलमा किमपेम्बे रातो कार्ड खादै मैदान बाहिरिएको थिए । उनलाई लिग फुटबल प्रोफेसनल (एलएफपी) ले तीन खेलको प्रतिबन्ध सुनाएको हो । […]