October 17, 2018
एजेन्सी – फरवार्ड एन्टोइन ग्रिज्मनले दुई गोल गरेपछि फ्रान्सले एक गोलले पछाडी पारेको स्थितिलाई उल्टाउँदै यूईएफए नेसन्स लिगअन्तर्गत जर्मनीलाई २-१ ले पराजित गरेको छ । सन् २०१८ मा दोस्रो जितको खोजीमा रहेको जर्मनीले खेलको १४ मिनेटमा नै अग्रता लिएको थियो । प्रेस्नेल किम्पेबेले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि रेफ्रीले दिएको पेनाल्टीमा टोनी क्रुसले गोल गरेका थिए […]
October 17, 2018
एजेन्सी – फिफा वरियतामा विश्वविजेता फ्रान्ससँगै शीर्ष स्थानमा रहेको बेल्जियम घरेलु मैदानमा भएको मैत्रीपूर्ण खेलमा नेदरल्यान्ड्ससँग १-१ को बराबरीमा रोकिएको छ । खेलको पाँचौ मिनेटमा नै घरेलु टोली बेल्जियमले अग्रता नलिएको थियो । इटालियन क्लब नेपोलीबाट खेल्दै आएका फरवार्ड ड्रीज मर्टेन्सले टप कर्नरमा राम्रो गोल गरेका थिए । २७ औं मिनेटमा अर्नाउट ग्रोएनभेल्डले गोल गर्दै […]
October 17, 2018
एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण प्रतियोगिता अन्तर्गत साउदी अरेबियामा भएको खेलमा ब्राजिलले अर्जेन्टिनालाई १-० ले पराजित गरेको छ । यससँगै मैत्रीपूर्ण प्रतियोगिताको उपाधि पनि ब्राजिलले जितेको छ । खेलको इन्ज्युरी समयको अन्तिम मिनेटमा गरेको गोल नै निर्णायक सावित भएको थियो । ब्राजिलको जितमा डिफेन्डर मिरान्डाले कर्नरमा आएको बललाई गोलमा परिणत गरेका थिए । स्टार खेलाडीबिना उत्रिएको अर्जेन्टिनाविरुद्ध […]
October 16, 2018
एजेन्सी – दक्षिण अफ्रीकाले पनि औपचारिक फ्रेन्चाइज प्रणालीको टि-२० क्रिकेट लिग, मजान्सी प्रिमियर लिग आयोजना गर्ने भएको छ । ६ टोली सम्मिलित लिगको टोलीको नाम र मार्की खेलाडी सोमबार सार्वजनिक गरिएको छ । यस वर्ष नोभेम्बर १६ देखि डिसेम्बर १६ सम्म हुने प्रतियोगितामा ३२ खेल हुनेछन् । प्रतियोगिताका ६ टोलीका मार्की खेलाडी तय भएका छन् […]
October 16, 2018
एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा लगातार खराब प्रदर्शन गरिरहेको उरुग्वे लगातार दोस्रो खेलमा एसियाली टोलीसँग पराजित भएको छ । मंगलबारको खेलमा जापानले दक्षिण अमेरिकी उरुग्वेलाई ४-३ ले पराजित गरेको हो । जापानको जितमा टाकुमी मिनामिनोले दुई गोल गरे । हाजिमे मोरियासुलाई प्रशिक्षक नियुक्त गरेयता टोलीले तीन खेलमा तीन जित दर्ता गरेको छ । यता उरुग्वेले […]
October 16, 2018
एजेन्सी – साउदी अरेबियाको उत्तरी जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटीनामक रंगशालामा ब्राजिल र अर्जेन्टिना मैत्रीपूर्ण खेलमा आमनेसामने हुँदैछन् । ब्राजिलको सम्भावित ११ : ब्राजिलका प्रशिक्षक टिटेलाई केहि पोजिसनमा टोली छनोट गर्न सहज निर्णय हुनेछ । तर केहि पोजिसन भने उनलाई टाउको दुखाइ नै बनेको छ । गोलरक्षकमा एलिसन र एडरसनमध्ये एकले खेल्नेछन् । पछिल्लो खेल […]
October 16, 2018
एजेन्सी – रुस विश्वकप २०१८ को उपाधि विजेता फ्रान्स र त्यसअघिको विश्वकप विजेता जर्मनी यूईएफए नेसन्स लिगको खेलमा मंगलबार भिड्दैछन् । जर्मनीले पछिल्लो समय निकै खराब प्रदर्शन गरिरहेको छ भने फ्रान्सले विश्वकपको लयलाई कायम राखेको छ । फ्रान्सको टोलीमा नाबिल फेकिर, स्याउएल् उम्टिटी र बेन्जामिन मेन्डी चोटका कारण उपस्थी छैनन् । पछिल्लो खेलमा आइसल्यान्डविरुद्ध मुख्य […]
October 16, 2018
एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा मंगलबार अर्जेन्टिना र ब्राजिल भिड्दैछन् । अर्जेन्टिनाका नियमित कप्तान लिओनेल मेसीले विश्वकपयता राष्ट्रिय टोलीबाट खेलेका छैनन् । मेसी अर्जेन्टिनी टोलीमा नहुँदा ब्राजिलका कप्तान नेयमारले भने खुसी रहेको बताएका छन् । नेयमारले मेसी नखेल्नु सामान्य दर्शकका लागि दुखद कुरा भएपनि ब्राजिलका लागि भने सुखद खबर रहेको बताए । यद्यपी मेसी उपस्थित […]
October 16, 2018
एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअन्तर्गत मंगलबार अर्जेन्टिना र ब्राजिल अामनेसामने हुँदैछन् । विश्वकपमा खराब प्रदर्शन गरेका दुवै टोली पुन लय समात्ने लक्ष्यमा छन् । युरोपेली राष्ट्रहरु यूईएफए नेसन्स लिगमा व्यस्त रहँदा ब्राजिल र अर्जेन्टिना भने खाडी राष्ट्र साउदि अरेबियामा मैत्रीपूर्ण खेलमा होमिएको छ । सन् २०१७ मा यी दुवै टोली मेलबर्नमा भएको मैत्रीपूर्ण खेलमा भिडेका […]
October 16, 2018
एजेन्सी – बायर लेभरकुसनका युवा विंगर लियोन बेलीलेराष्ट्रिय टोलीमा नाम आउनका बाबजुद पनि डेब्यु गर्न अस्विकार गरेका छन् । लामो समयदेखि बेलीले अनेक व्यवधानपश्चात जमैकाको राष्ट्रिय टोलीबाट डेब्यु गर्न लागेका थिए । तर खेल्नका लागि राष्ट्रिय टोलीमा नाम आइसक्दा पनि उनले डेब्यु गर्न मानेनन् । कारण थियो उनको मागअनुसार जुम्ल्याहा भाइ काइल बटलरलाई राष्ट्रिय टोलीमा […]