default_image

अन्तर्राष्ट्रिय

Ronaldo

October 20, 2018

युभेन्टसबाट गोल गर्दै रोनाल्डोले बनाए अर्को किर्तिमान

टुरिन (एजेन्सी) – इटालियन सिरी ए अन्तर्गत घरेलु मैदानमा जेनोआविरुद्ध गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका क्रिस्टियानो रोनाल्डोले अर्को नँया किर्तिमान बनाएका छन् । जारी खेलमा रोनाल्डोको गोलमा युभेन्ट्स १-० ले अगाडी छ । यो गोलसंगै रोनाल्डोको लिगमा ४ सय गोल पुरा भएको छ । युरोपको शिर्ष ५ लिगमा ४ सय गोल गर्ने रोनाल्डो पहिलो खेलाडी बनेका […]

October 20, 2018

म्यानचेस्टर सिटी ५-० ले विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा म्यानचेस्टर सिटीले घरेलु मैदानमा बर्नलीलाई ५-० को फराकिलो अन्तरले पराजित गरेको छ । अर्जेन्टिनी फरवार्ड सर्जियो अगुएरोले खेलको १७ औं मिनेटमा सिटीलाई अग्रता दिलाएका थिए । उनले डेविड सिल्भाको पासलाई सदुपयोग गर्दै गोल गरे । बर्नलीले बिरलै आक्रमण गरेपनि रक्षात्मक रुपमा भने राम्रो प्रदर्शन गरेको थियो […]

October 20, 2018

जेनोआविरुद्ध रोनाल्डो सुरुवाती ११ मा खेल्दै

एजेन्सी – इटालियन लिग अन्तर्गत शनिबार युभेन्ट्स र जेनोआ भिड्दै छन् । लिगको शीर्ष स्थानमा अपराजित रहेको युभेन्ट्स शत प्रतिशत नतिजा कायम राख्ने लक्ष्यमा हुनेछ । युभेन्ट्सका लागि गोलरक्षकमा वोजचिएक सेचेज्नी रहेका छन् ।  डिफेन्समा मेहदी बेनाटिया र लिओनार्डो बोनुची छन् ।  जिओर्जियो कीएलिनीलाई प्रशिक्षक मासिमिलानो एलेग्रीले विश्राम दिएका छन् । साइड डिफेन्समा एलेक्स स्यान्ड्रो […]

October 20, 2018

चेल्सी र युनाइटेडको रोमाञ्चक बराबरी

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार चेल्सी र म्यान्चेस्टर युनाइटेडको खेल २-२ को बराबरीमा टुङ्गिएको छ । निकै प्रतिस्पर्धात्मक खेलमा चेल्सीका रस बार्कलीले दोस्रो हाफको इन्जुरी समयको अन्तिम मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । चेल्सीले खेलको पहिलो हाफमा अग्रता लिएको थियो । चेल्सीका लागि एन्टोनियो रुडिगरले पहिलो हाफमा गोल गर्दै अग्रता दिलाएका […]

October 20, 2018

घरेलु मैदानमा रियलको लज्जास्पद हार

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबार भएको खेलमा रियल म्याड्रिड घरेलु मैदान सान्टियागो बर्नाबाउमा लेभान्तेसँग २-१ ले पराजित भएको छ । पहिलो हाफको सुरुवाती समयमा नै रियल पछाडि परेको थियो । लेभान्तेका लुइस मोरालेसले सातौं मिनेटमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए । उनले सर्जियो पोस्टिगोको पासमा गोल गरेका थिए । त्यसको ६ मिनेटमा […]

October 20, 2018

बार्सिलोना विरुद्ध सेभिल्ला : सम्पूर्ण जानकारी

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत अंक तालिकाको शीर्ष स्थानमा पुग्ने लक्ष्यसहित बार्सिलोना र सेभिल्ला भिड्दैछन् । बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा सेभिल्ला आफ्नो उच्च लयलाई निरन्तरता दिने सुरमा हुनेछ । च्याम्पियन्स लिगमा उत्कृष्ट सुरुवात गरेको बार्सिलोनाले ला लिगामा भने त्यसैअनुसार प्रदर्शन गर्न सकेको छैन । बार्सिलोनाको लागि यो साता निकै महत्त्वपूर्ण रहेको छ । […]

October 20, 2018

हाजार्डलाई युनाइटेडमा हेर्ने मोउरिन्होको इच्छा

म्यानचेस्टर (एजेन्सी)– म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोसे माउरिन्होले चेल्सीका स्ट्राइकर इडेन हाजार्ड म्यानेस्टर युनाइटेड आए आफूलाई खुसी लाग्ने बताएका छन् । उनले प्रिमियर लिग उपाधि दौडको नेतृत्व गर्ने क्षमता हाजार्डमा रहेको विश्वास पनि देखाएका छन् । हाजार्डले पनि मोउरिन्होसँग कम समय काम गर्ने अवसर पाएकोमा दुःखेसो गर्दै मौका मिल्दा पुन उनीसँग काम गर्ने इच्छा रहेको बताएका […]

October 20, 2018

चेल्सी विरुद्ध म्यानचेस्टर युनाइटेड – सम्पूर्ण जानकारी

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार म्यानचेस्टर युनाइटेड र चेल्सीबीच खेल हुँदैछ । चेल्सीको घरेलु मैदान स्टामफर्ड ब्रिजमा हुने खेलले शीर्ष स्थानको लडाईंमा निकै महत्त्व बोकेको छ । घरेलु टोली चेल्सीका लागि युवा मिडफिल्डरद्वय इथान अम्पाडू र हड्सन ओडोई चोटका कारण उपलब्ध छैनन् । माटियो कोभाचिच र एन्टोनियो रुडीगरपनि फिटनेसका कारण सुरुवाती ११ मा […]

October 20, 2018

रियल म्याड्रिड विरुद्ध लेभान्ते : सम्पूर्ण जानकारी

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबार हुने पहिलो खेलमा रियल म्याड्रिड र लेभान्ते भिड्दै छन् । लिगको शीर्ष स्थानमा पुग्न रियललाई घरेली मैदान सान्टियागो बर्नाबाउमा जित आवश्यक छ । पछिलो महिनादेखि चोटका कारण टोलीमा नरहेका फरवार्ड ग्यारेथ बेल प्रशिक्षणमा फर्किएका छन् । तर उनले पहिलो रोजाइमा स्थान बनाउने सम्भावना निकै कम छ । करीम […]

October 20, 2018

अलाभेस स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लियो

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शुक्रबार भएको खेलमा सेल्टा भिगोको मैदानमा १-० को जित दर्ता गर्दै डेपोर्टिभो अलाभेस स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । खेलको ५८ औं मिनेटमा भिक्टर लागुआरडियाको क्रसमा टोमास पिनाले गरेको गोल नै निर्णायक सावित भएको थियो । खेल सुरु हुनुअघि छैटौं स्थानमा रहेको अलाभेसले शीर्ष स्थानमा चढ्न खोजेका […]

Success

Thank you for your time.