October 24, 2018
डोनेस्क (एजेन्सी) – इंग्लिस क्लब म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिग फुटबलमा युक्रेनी क्लब साख्तर डोनेक्समाथि सहज जित निकालेको छ । सिटीले साख्तरमाथि उसकै मैदानमा ३–० को सहज जित निकालेको हो । सिटीको जितमा डेभिड सिल्भा, एमारिक लापोर्टे र बर्नाडो सिल्भाले गोल गरे । सिटीले डेभिड सिल्भाको गोलबाट खेलको ३०औं मिनेटमा अग्रता लिएको थियो । त्यसको […]
October 24, 2018
ओल्ड ट्राफोर्ड (एजेन्सी) – इटालियन महारथी युभेन्टसले यूईएफए च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेको छ । युभेन्टसले युनाइटेडलाई उसकै मैदान ओल्ड ट्राफर्डमा १–० ले पराजित गरेको हो । ओल्ड ट्राफोर्डमा मंगलबार राति भएको खेलमा युभेन्टसलाई जिताउन अर्जेन्टाइन पाउलो डिबाला निर्णायक गोल गरे । आफ्नो पूर्व क्लब फर्किएको सुपरस्टार क्रिस्टियानो रोनाल्डो […]
October 24, 2018
मड्रिड (एजेन्सी) – युइएफए च्याम्पियन्स लिग फुटबलमा साविकको विजेता स्पेनिस क्लब रियल मड्रिडले रुसी क्लब भिक्टोरिया प्लेजेनलाई पराजित गरेको छ । च्याम्पियन्स लिग अन्तरगत मंगलबार राति भएको समूह चरणको तेस्रो खेलमा रियलले भिक्टोरियालाई २–१ ले पराजित गरेको हो । जितसँगै रियलले पछिल्ला पाँच खेलपछि जितको स्वाद चाखेको छ । रियलले सेप्टेम्बर २२ मा इस्पान्योललाई […]
October 23, 2018
मड्रिड (एजेन्सी) – साविकको विजेता स्पेनिस क्लब रियल मड्रिडले यूईएफए च्याम्पियन्स लिग फुटबलमा आज राति रुसी क्लब भिक्टोरिया प्लेजेनको सामना गर्दैछ । रियल र भिक्टोरिया प्लेजेनबीचको खेल नेपाली समयअनुसार राति १२ः४५ बजेपछि सान्टियागो बर्नवेउमा हुनेछ । यो सिजन निकै खराव प्रदर्शन दोहोर्याई रहेको रियल भिक्टोरियालाई पराजित गर्दै पुनरागमनको प्रयासमा हुनेछ । यो सिजन रियलले १६ खेल […]
October 23, 2018
म्यानचेस्टर (एजेन्सी) – रियल म्याड्रिडका पूर्व प्रशिक्षक जोसे मोउरिन्होलाई रियल म्याड्रिडले दोस्रोपटक क्लबमा आवद्ध गर्न चासो देखाएको इङ्ग्लिश समाचार श्रोतहरुले जनाएका छन्। रियल म्याड्रिडको खराब प्रदर्शनका कारण जुलेन लोपेटेगुईलाई रियलले बर्खास्त गरेमा म्यानचेस्टर युनाइटेडका प्रशिक्षक मोउरिन्होलाई भित्राउन सक्ने बिबिसीले जनाएको छ। लोपेटेगुई यसै सिजनमात्र जिनेदिन जिदानको स्थानमा रियाल सम्हाल्न आएपनि रोनाल्डो विनाको म्याड्रिडले खराब सुरुआत गरेपछि उनको […]
October 23, 2018
एजेन्सी – यूईएफए च्याम्पियन्स लिगमा मंगलबार इटालियन च्याम्पियन युभेन्ट्सले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडको सामना गर्दैछ । यो खेल पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोका लागि भने विशेष हुनेछ । रोनाल्डो घर फर्किएका छन् । घर, यानकी उनको व्यवसायिक करिअरलाई उचाईमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेको क्लब । रोनाल्डो सन् २००३ मा युनाइटेड आउँदा एक सम्भावना बोकेका युवा प्रतिभा थिए । […]
October 23, 2018
लन्डन (एजेन्सी) – लन्डन क्लब आर्सनल इंग्लिस प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ । लिग अन्तरगत सोमबार राति भएको खेलमा लेस्टर सिटीलाई ३–१ को गोल अन्तरमा पराजित गर्दै आर्सनल लिगको चौथो स्थानमा उक्लन सफल भएको हो । आर्सनलले समान ९ खेलबाट २१ अंक जोडेको टोटनहम हस्टपरलाई गोल अन्तरमा पछि पारेको हो । समान २१ अंक […]
October 22, 2018
वासिंगटन (एजेन्सी) – एमएलएसमा गोलको लयलाई कायम राख्दै म्यानचेस्टर युनाइटेड तथा एभर्टनका पूर्व स्ट्राइकर वायन रुनीले डिसी युनाइटेडको जितमा २ गोल गरेका छन् । रुनीको आगमन अघि कन्फरेन्सको पुछारमा रहेको डिसीले न्यूयोर्क सिटी विरुद्धको यो जितसँगै प्लेअफमा स्थान बनाउन सफल भएको छ । पछिल्लो पटक २०१५ मा प्लेअफमा स्थान बनाएयता डिसीको यो पहिलो सफलता हो […]
October 22, 2018
स्पेनिस ला लिगा अन्तर्गत शनिबार मार्सेलोले लेभान्तेविरुद्ध गरेको गोल खेलमा सान्त्वना गोल थियो । तर उक्त गोलले रियलको ४ सय ८२ मिनेटसम्म चलेको ऐतिहासिक गोलको खडेरी भने तोड्यो । यस सिजन रियलले लिगको सुरुवाती ९ खेलमा ३ खेल हारिसकेको छ । पछिल्लो ४ खेलमा १ अंक मात्र जोड्न सकेको रियल अहिले खराब लयबाट गुज्रीरहेको छ […]
October 22, 2018
एजेन्सी – रियल म्याड्रिडका युवा फरवार्ड भिनिसियस जुनियरले पनि अर्को साता क्याम्प नोउमा हुने एल क्लासिको गुमाउने भएका छन् । बार्सिलोनाले स्टार खेलाडी मेसीलाई चोटका कारण गुमाउँदा म्याड्रिडले पनि भिनिसियसको सेवा पाउने छैन । भिनिसियसले रियलको दोस्रो श्रेणीको टोली रियल म्याड्रिड कास्टियाबाट सेल्टा भिगो बी सँगको खेलमा रातो कार्ड पाएपछि एल क्लासिकोका लागि प्रतिबन्धित भएका […]