October 12, 2018
पेरिस (एजेन्सी) – गत साता युरोपेली च्याम्पियन्स लिग अन्तर्गत नेयमारले ह्याट्रिक गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सर्बियाली क्लब रेड स्टार बेल्ग्रेडविरुद्ध ६-१ को नतिजा निकालेको थियो । तर उक्त खेलमाथि यूईएफएले छानबिन गर्ने भएको छ । सर्बियाली क्लब रेड स्टार बेलग्रेडका एक पदाधिकारीले ‘५ गोलको हार’ हुने शीर्षकमा आफ्नै क्लबविरुद्ध करोडौं रुपैयाँ बाजी राखेको […]
October 12, 2018
काठमाडौं (हाम्रो खेलकुद) – निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा ताजिकिस्तानलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै प्यालेस्टाइनले बंगबन्धु कपको उपाधि जितेको छ । प्यालेस्टाइन टाइब्रेकरमा ४-३ ले विजयी रहयो । शुक्रबार ढाकास्थित बंगबन्धु अन्तर्राष्ट्रिय रंगशालामा भएको फाइनल खेलको नियमित समय गोलरहित बराबरीमा टुंगिएको थियो । अतिरिक्त समयमा पनि गोल नहुँदा खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । प्यालेस्टाइनका गोलरक्षक […]
October 12, 2018
सोल (एजेन्सी) – दक्षिण कोरियाले इतिहासमै पहिलो पटक उरुग्वेलाई पराजित गर्ने क्रममा शुक्रबार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा २-१ को जित दर्ता गरेको छ । कोरियाका स्टार फरवार्ड सन ह्युङ मिनले पेनाल्टी मिस गर्नका बाबजुद कोरियाले दक्षिण अमेरिकी टोलीलाई २-१ ले पराजित गर्यो । निकै प्रतिस्पर्धात्मक रहेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । तर ६५ […]
October 12, 2018
एजेन्सी – पाकिस्तानसँगको पहिलो टेस्ट्र खेलमा अस्ट्रेलियाले ड्र गरेको छ । पाँचौ तथा अन्तिम दिनको खेल सकिदा दोस्रो इनिङ्समा अस्ट्रेलिया ३ सय ६२–८ स्थितिमा रहे पछि खेल बराबरीमा सकिएको हो । पहिलोइनिङस्मा ४ सय ८२ रनमा समेटिएको पाकिस्तानले दोस्रो इनिङ्समा १ सय ८१ – ६ को स्थितीमा चौथो दिन इनिङ्स सामप्तीको घोषणा गरेको थियो । […]
October 12, 2018
एजेन्सी – भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले पहिलो पटक आक्रमक तथा विकेट किपर ऋषभ पन्तालाई वान डे खेलमा मौका दिएको छ । वेस्ट इन्डिजसँग हुने ५ वान डे श्रृंखलामा सुरुवाती २ वान डे खेलको लागि १४ सदस्य टोली बिहिबार घोषणा गरेको छ । जस्मा युवा क्रिकेटर पन्तलाई मौका दिएको छ । पछिल्लो सममय इङ्ल्यान्ड भ्रमण तथा […]
October 12, 2018
चर्जाे (एजेन्सी) – स्टार फरवार्ड रोनाल्डोविना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग फुटबलमा संघर्षपूर्ण जित निकालेको छ । पोर्चुगलले पोल्यान्डमाथि ३–२ को संघर्षपूर्ण जित निकालेको हो । पोल्यान्डको चर्जाेस्थित सिलेसियन स्टेडियममा बिहिबार राति भएको प्रतिस्पर्धात्मक खेलमा पोर्चुगल खेलको १८औं मिनेटमा पछि परेको थियो । पोल्यान्डका क्रिस्टप पियाटेकले कुर्जावाको पासमा गोल गर्दै पोर्चुगल १–० ले पछि […]
October 12, 2018
गुइनग्याम्प (एजेन्सी) – युवा स्टार केलियन एमबाप्पेले बिहिबार राति विश्व विजेता फ्रान्सलाई हारबाट जोगाएका छन् । आइसल्यान्डसँग हारतर्फ उन्मुख भएको खेलको ९०औं मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई हारबाट जोगाएका हुन् । खेल २–२ गोलको बराबरीमा सकिएको हो । मैत्रीपूर्ण खेल अन्तरगत फ्रान्सको गुइनग्याम्पमा बिहिबार राति भएको खेलमा आइसल्यान्ड जित नजिक पुगेर पनि अन्तिमा समयमा सम्हालिन […]
October 12, 2018
कार्डिफ (एजेन्सी) – अन्तर्ाष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत स्पेनले वेल्सलाई ४-१ को फराकिलो अन्तरले पराजित गरेको छ । स्पेनका लागि लयमा रहेका फरवार्ड पाको अल्कासेरले दुई गोल गरे । वेल्सको घरेलु मैदान प्रिसिपालिटी स्टेडियममा खेलिएको खेलमा घरेलु टोलीको रक्षापंक्ति निकै कमजोर देखियो । अल्कासेरले खेलको आठौं मिनेटमै पाहुना टोलीलाई अग्रता दिलाए । त्यस्तै डिफेन्डर सर्जियो रामोसले […]
October 11, 2018
एजेन्सी– रियल म्याड्रिडमा यसै सिजन भित्रिएका प्रशिक्षक जुलेन लोपेटेगुई हाल निकै दबाबमा छन् । ३३ वर्षयता रियलले कुनै गोल नगरी लगातार चार खेल खेलेको यो तेस्रो पटक मात्र हो । जुलेनले यसबिचमा धेरै रणनीति अपनाएपनि कुनै सफलता हात पार्न सकेका छैनन् । अहिले रियल म्याड्रिडको समय उनको पक्षमा छैन । अनुकुल नतिजा हात पार्न नसके […]
October 11, 2018
एजेन्सी– मेक्सिको र अर्जेन्टिना नोभेम्बर महिनामा दुई मैत्रीपूर्ण खेलमा खेल खेल्ने भएका छन् । दुवै खेल अर्जेन्टिनाको घरेलु मैदानमा हुने फेडेरेशनका प्रवत्ता बेट्रिज रामोसले बुधबार घोषणा गरेका हुन् । तर, कुन शहरमा हुने भन्ने अझै पुष्टि हुन बाँकी छ । यस हप्ताको शुरुवातमा बोका जुनियर्सको एक खेल प्रशिद्ध बोम्बोनेरामा खेल्ने छ भने दोस्रो खेल दक्षिण […]