default_image

अन्तर्राष्ट्रिय

October 29, 2018

बार्सिलोनाले रियललाई हराउनुको तीन कारण

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबार एल क्लासिकोमा बार्सिलोनाले रियल म्याड्रिडमाथि ५-१ को फराकिलो जित दर्ता गर्यो । यस नतिजासँगै बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा पुग्यो भने १० खेल सकिंदा रियलसँग ७ अंकको अग्रता पनि कायम गर्यो । सन् २०१०/११ मा जोसे मोउरिन्हो रियलको प्रशिक्षक छँदा बार्सिलोनाले ५-० ले जितेको थियो । त्यसपछि पहिलो […]

billionaire

October 29, 2018

हेलीकप्टर दुर्घटनामा लेस्टरका मालिकको निधन

लेस्टर (एजेन्सी) – शनिबार वेस्ट ह्याम युनाइटेडविरुद्धको खेलपछि भएको हेलीकप्टर दुर्घटनामा प्रिमियर लिग क्लब लेस्टर सिटीका थाई मालिक विचाई श्रीवद्धनाप्रभाको निधन भएको पुष्टी भएको छ।  श्रीवद्धनाप्रभासँगै लेस्टरका थप दुई स्टाफ, पाइलट र अर्का एक यात्रीको निधन भएको पुष्टी भएको हो। श्रीवद्धनाप्रभा थाइल्याण्डको चौथो धनी थिए। हाल उनी लण्डनमा बस्दै आएका थिए। खेल सकिएको एक घण्टापछि मैदानको बीच भागबाट नै हेलिकप्टर […]

October 28, 2018

बार्सिलोनाले रियल म्याड्रिडलाई ५-१ ले हरायो

बार्सिलोना (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले रियल म्याड्रिडलाई ५-१ ले हराएको  छ।  लियोनल मेस्सी विनाको बार्सिलोनाले फिलिप कौटिन्हो र लुइस स्वारेजको गोलमा पहिलो हाफमा २-० को अग्रता बनाएको थियो । खेलको ११ औं मिनेटमा गोल गर्दै घरेलु टोली बार्सिलोनाले सुरुआती अग्रता लियो। राकिटिक, स्वारेज र कौटिन्होबीचको राम्रो तालमेल […]

Suarez

October 28, 2018

एल क्लासिको – पहिलो हाफमा बार्सिलोनाको बलियो अग्रता

बार्सिलोना (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाको घरेलु मैदानमा भएको खेलको पहिलो हाफमा बार्सिलोनाले रियल म्याड्रिडविरुद्ध २-० को अग्रता बनाउन सफल भएको छ।  लियोनल मेस्सी विनाको बार्सिलोनाले फिलिप कौटिन्हो र लुइस स्वारेजको गोलमा २-० को अग्रता बनाएको हो। खेलको ११ औं मिनेटमा गोल गर्दै घरेलु टोली बार्सिलोनाले सुरुआती अग्रता लियो। राकिटिक, स्वारेज र कौटिन्होबीचको […]

October 28, 2018

आर्सनल क्रिस्टल प्यालेसँग रोकियो

लन्डन (एजेन्सी) – लन्डन क्लब आर्सनल क्रिस्टल प्यालेससँग बराबरीमा रोकिएको छ । आर्सनल क्रिस्टल प्यालेससँग २–२ गोलको बराबरीमा रोकिएको हो । क्रिस्टल प्यालेसको घरेलु मैदानमा आर्सनलका लागि ग्राइन्ट छाका र पिएरे इम्रिक औवमियानले गोल गरे । घरेलु टोलीका लागि दुवै गोल लुका मिलिभोजेभिकले पेनाल्टीमार्फत गरे । पहिलो हाफमा आर्सनल पछि परेको थियो । पहिलो हाफको […]

October 28, 2018

बर्नलीलाई पराजित गर्दै चेल्सी प्रिमियर लिगको दोस्रो स्थानमा उक्लियो

वर्नली (एजेन्सी) – लन्डन क्लब चेल्सी इंग्लिस प्रिमियर लिग फुटबलमा दोस्रो स्थानमा उक्लिएको छ । प्रिमियर लिग अन्तरगत आइतबार भएको खेलमा बर्नलीलाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै चेल्सी दोस्रो स्थानमा उक्लन सफल भएको हो ।     चेल्सीले एक खेल कम खेलको म्यानचेस्टर सिटीलाई १ अंकले पछि पार्दै दोस्रो स्थानमा उक्लन सफल भएको हो […]

October 28, 2018

एल क्लासिको : बार्सिलोना र रियलको सम्भावित सुरुवाती ११

एजेन्सी – स्पेनिस लिगअन्तर्गत आइतबार राती स्पेनी महारथी रियल म्याड्रिड र बार्सिलोनाबीच एल क्लासिको हुँदैछ । खेल बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा रातको ९ बजे हुनेछ । बार्सिलोनाको गोलरक्षकमा मार्क आन्देर टेर स्टेगन रहनेछन् । डिफेन्समा क्लेमेन्ट लेङलेट र जेरार्ड पिकेलाई जोर्डी अल्बा र सर्जी रोबर्टोले साथ् दिने छन् । मध्य भागमा सर्जियो बुस्केट्स रहनेछन् […]

October 28, 2018

खल्लो एल क्लासिको

बार्सिलोना (एजेन्सी) – एल-क्लासिको फुटबल जगतमा सबैभन्दा अपेक्षित र बढी हेरिने फुटबल खेलमध्ये एक हो । करिब १० वर्ष यता यो भिडन्त दुई ऐतिहासिक प्रतिद्वन्दीहरु बीचको प्रतिस्पर्धा मात्र नभई यस पुस्ताको दुई महान् खेलाडी लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो बीचको भिडन्तको रुपमा पनि हेरिने गरिन्थ्यो । विश्वकप पश्चात ट्रान्सफर विन्डोमा रोनाल्डोले रियल म्याड्रिड छाड्दै युभेन्टस […]

October 28, 2018

पीपीएल : धनगढीद्वारा विराटनगरलाई १ सय ८३ रनको लक्ष्य

पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग अन्तर्गत आइतबार पहिलो खेलमा एक्सपर्ट धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई १ सय ८३ रनको विजयी लक्ष्य दिएको छ । विदेशी खेलाडी ड्यानीएल लरेन्स र सौरभ खनालको ब्याटिङमा धनगढीले बलियो योगफल तयार पारेको हो । पोखरा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा अलआउट हुँदै […]

October 28, 2018

रोए र डेनलीको उत्कृष्ट प्रर्दशनमा इङ्ल्यान्ड विजयी

एजेन्सी – श्रीलंकाबीरूद्धको एकमात्र टी – २० खेलमा इङ्ल्यान्ड ३० रनले विजयी भएको छ । शनिवार राती कोलोम्बोमा भएको खेलमा १ सय ८८ रनको लक्ष्य पक्ष्याएको घरेलु टोली श्रीलंका निर्धारित २० ओभरमा अल आउट हुदैॅ मात्र १ सय ५७ रन बनाउन सक्यो । उस्का लागी कप्तान तिसेरा परेराले ३१ बलमा ६ छक्का र १ चौका […]

Success

Thank you for your time.