default_image

अन्तर्राष्ट्रिय

October 30, 2018

‘गोलकिपर डेविड राम्रो क्लब जान हक राख्छन्’

म्यानचेस्टर (एजेन्सी)– म्यानचेस्टर युनाइटेडका गोलकिपर डेभिड डे हेयालाई अर्को सिजन कुन क्लब जाने भन्ने विकल्प रोज्न सुविधा रहेको गोर्डन स्ट्राचनले बताएका छन् । स्पेनिस गोलकिपरले युनाइटेडसँग नयाँ सम्झौता गर्छन् गर्दैनन् भन्नेमा आफु निश्चित भएको प्रशिक्षक जोसे माउरिन्होले शुक्रबार बताएका थिए । क्लबसँगको डे हेयाको अहिलेको सम्झौता यो सिजनको अन्त्यमा सकिनेछ । यसअघि २७ वर्षै उनी […]

October 30, 2018

सिटीद्धारा टोटेनहम पराजित, उक्लियो शीर्षस्थानमा

वेम्वली (एजेन्सी) – उपाधिको दावेदार म्यानचेस्टर सिटीले टोटेनहम हस्टपरलाई पराजित गर्दै इंग्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ । सिटीले टोटेनहमलाई १–० ले पराजित गर्दै लिगको शीर्षस्थानमा उक्लन सफल भएको हो । जितपछि सिटीको १० खेलबाट २६ अंक पुगेको छ । सिटीले १० खेलमध्ये ८ खेलमा जित निकाल्दा २ बराबरी खेलेको छ । सिटीले दोस्रो […]

ronaldo selena

October 30, 2018

रोनाल्डो इन्स्टग्राममा सर्वाधिक लोकप्रिय

एजेन्सी – विगत लामो समय देखि सामाजिक सञ्जाल इन्स्टाग्राममा सर्वाधिक फ्यान अमेरिकी गायिका सेलिना गोमेजको थियो। तर उनलाई पछि पार्दै पोर्चुगेली फरवार्ड क्रिस्टियानो रोनाल्डो सर्वाधिक फलोवर भएका सेलिब्रेटी बनेका छन्।  यो समाचार तयार गर्दासम्म इन्स्टाग्राममा रोनाल्डोको १४४,३०९,२०४ फलोवेर थिए भने गोमेजको १४४,३०८,७६७ फलोवेर थिए। गोमेज पछि पर्नुको कारण हालु उनी निष्क्रिय रहनु हो। उनले इन्स्टाग्राममा पछिल्लो पटक करिब […]

Julen-Lopetegui-739209

October 30, 2018

रियलका प्रशिक्षक लोपेटेगुइ बर्खास्त

म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडका प्रशिक्षक जुलेन लोपेटेगुइलाई क्लबले बर्खास्त गरेको छ। क्लबमा ४ महिना मात्र बिताएका लोपेटेगुइलाई रियलको खस्कदो प्रदर्शनका कारण हटाएको हो।  विश्वकप सुरु हुन् १ दिन मात्र बाँकी हुँदा स्पेनको मूख्य प्रशिक्षकको भूमिकाबाट पदमुक्त भएका लोपेटेगुइले त्यसयता रियल सम्हालेका थिए। तर ला लिगामा खराब प्रदर्शनका कारण क्लबले उनलाई हटाएको हो। रियल हाल १० खेलमा ४ […]

October 29, 2018

रोनाल्डोले रियल छाड्नुको कारण पेरेज

एजेन्सी – युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोले ९ वर्षपछि रियल म्याड्रिड छाड्नुको कारण रियलका अध्यक्ष फ्लोरिन्टिनो पेरेजसँगको बिग्रदो सम्बन्ध भएको खुलाशा गरेका छन्।  रियललाई १५ महत्वपूर्ण उपाधि जिताउँदै रियलबाट ४ सय ३८ खेलमा ४ सय ५० गोल गरेका ३३ वर्षीय रोनाल्डो करिब १ सय मिलियन युरो ट्रान्सफर रकममा युभेन्टस पुगेका थिए। रियल म्याड्रिडका सर्वाधिक गोलकर्ता रोनाल्डोले युभेन्टसमा […]

October 29, 2018

पारसको चितवनलाई निराश बनाउन पोखराको जीतमा नायक बनेका २ खेलाडी

पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) को सातौँ तथा आज भएको दोस्रो खेलमा पोखरा पल्टनले चितवन राइनोजलाई ५ विकेटले हराउदैँ जारी प्रतियोगितामा दोस्रो जित निकालेको छ । कप्तान पारस खड्का रहेको चितवनले भने लगातार दोस्रो हार खान पुगेको छ । अघिल्लो चरणको आसा कायमै राख्न चितवनले अवका सबै खेल जित्नैपर्ने हुन्छ । […]

October 29, 2018

रोहितले तोडे सचिनको अर्को रेकर्ड,वेस्ट इन्डिजलाई विशाल लक्ष्य

एजेन्सी – भारतीय क्रिकेट टोलीका ओपनर तथा विश्फोटक ब्याटम्यान रोहित शर्माले क्रिकेटका भगवान भनेर चिनिने भारतका पुर्व कप्तान सचिन तेन्दुलकरको अर्को रेकर्ड तोडेका छन् । भारत र वेस्ट इन्डिजबीचको चौथो वान डे खेलमा १ सय ६२ रन बनाएका रोहितले २० चौका र ४ छक्का प्रहार गरेका थिए । रोहितले आजको खेल प्रहार गरेका सुरुवाती दुई […]

La galaxy

October 29, 2018

इब्राहिमोभिचको एलए प्लेअफमा स्थान बनाउन असफल

एलए (एजेन्सी) – पहिलो हाफको अग्रतालाई गुमाउँदै ह्युस्टन डाइनामोसँग ३-२ ले पराजित भएपछि ज्लाटन इब्राहिमोभिच सम्मिलित एलएल ग्यालेक्सीले एलएलएसको प्लेअफमा स्थान बनाउन असफल भएको छ। इब्राहिमोभिचले एलएका लागि २७ खेलमा २२ गोल गरेपनि टोलीलाई प्लेअफमा स्थान दिलाउन भने सकेनन्।  नर्वेका २९ वर्षीय स्ट्राइकर ओला कमाराको दुई गोको मद्दतले पहिलो हाफमा अग्रता बनाएपनि दोस्रो हाफमा त्यस अग्रतालाई जोगाउन […]

October 29, 2018

म्यानचेस्टर युनाइटेडद्धारा एभर्टन पराजित

ओल्डट्राफोर्ड (एजेन्सी) – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनलाई पराजित गरेको छ । युनाइटेडले एभर्टनलाई २–१ ले पराजित गरेको हो । युनाइटेडको जितमा पल पोग्वा र एन्थोनी मार्सियलले गोल गरे । एभर्टनका गिल्फी सिगुर्डसनले सान्त्वना गोल फर्काए ।  घरेलु मैदान ओल्ड ट्राफोर्डमा आइतबार राति भएको खेलमा युनाइटेडले खेलको २७ औं मिनेटमा अग्रता बनाएको थियो […]

October 29, 2018

अस्ट्रेलियामाथि पाकिस्तानको क्लिन स्विप

एजेन्सी – अस्ट्रेलियाविरुद्धको तीन टी-ट्वान्टी क्रिकेट श्रृंखलामा पाकिस्तानले क्लिन स्विप गरेको छ । आइतबार राती भएको तेस्रो खेलमा ३३ रनले पराजित गर्दै पाहुना टोली अष्ट्रेलियामाथि क्लिन स्विप गर्न सफल भएको हो । अस्ट्रेलियामाथि क्लिन स्विप गर्न बाबर आजम र शादब खानले उत्कृष्ट प्रर्दशन गरे । १ सय ५१ रनको सामान्य लक्ष्य पक्ष्याएको अष्ट्रेलिया निधारित ओभरको […]

Success

Thank you for your time.