default_image

अन्तर्राष्ट्रिय

November 2, 2018

म्यानचेस्टर सिटी कारवाओ कपको क्वाटरफाइनलमा

लन्डन (एजेन्सी) – युवा खेलाडी ब्राहिम डियाजको दुई गोल मद्दतमा म्यानचेस्टर सिटी इंग्लिस लिग फुटबल (इएफएल) कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदान इतिहादमा बिहिबार राति भएको खेलमा सिटीले फुलहमलाई २–० ले पराजित गर्दै कारवाओ कपको अन्तिम आठमा पुग्न सफल भएको हो । सिटीका लागि युवा खेलाडी ब्राहिमले पहिलो र दोस्रो हाफमा समान १ […]

November 2, 2018

मेसीले ४० वर्षको उमेरसम्म खेल्नेमा जाभी विश्वस्त

बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका पूर्व खेलाडी जाभी हर्नान्डेज सुपर स्टार लियोनल मेसीसँग निकै प्रभावित छन् । मेसीको क्षमताकै आधारमा उनी ४० वर्षको उमेरसम्म पनि खेल्न सक्ने जाभीको विश्वास छ । कतार जानुअघि मेसीसँग दशक भन्दा लामो समय बार्सिलोनामा बिताएका जाभी भन्छन्, ‘मेस्सी मानसिक रुपमा निकै बलियो छन् र उनलाई कसैसँग तुलना गर्न मिल्दैन ।’ ‘कहिले काँही […]

November 1, 2018

अजहर अलीद्वारा वान डे क्रिकेटबाट सन्यास

एजेन्सी – पाकिस्तानका ओपनर ब्याटम्यान अजर अलीले वान डे क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् । ३३ बर्षिय अलीको यो निर्णयसँगै पाकिस्तान क्रिकेट बोर्ड,फ्यान र शुभ चिन्तक आश्चर्यमा परेको छन् । जनवरीमा न्यजिल्यान्डबीरुद्धको खेल देखी अली पाकिस्तानको टिम बाहिर रहँदै आएका थिए । वान डे खेलमा पाकिस्तानबाट मात्र ५३ वान डे खेल खेलेका छन् । […]

November 1, 2018

भारतलाई एक दिवसिय श्रृखंला, वेस्ट इन्डिज फेरि पराजित

केरला (एजेन्सी)-  वेस्ट इन्डिजसँगको पाँच वान डे क्रिकेट श्रृंखला भारतले ३ – १ ले जितेको छ । आजको भएको पाँचौ तथा अन्तिम खेलमा खेलमा पाहुना टोली वेस्ट इन्डिजलाई ९ विकेटले पराजित गर्दै श्रृंखला आफ्नो कव्जामा पारेको हो । वेस्ट इन्डिजले दिएको १ सय ५ रनको सामान्य लक्ष्य भारतले १४.५ बलमा १ विकेट गुमाउदैँ लक्ष्य सहजै […]

November 1, 2018

पीपीएल : जित्नै पर्ने दबाबमा चितवन र धनगढी

पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियिर (पीपीएल ) मा आज दुई खेल हुदै छन् । पहिलो खेलमा चितवन राइनोज र हुलास काठमाडौँ रोयल्सबीच खेल हुने छ । सुरुवाती दुई खेलमा जित निकालेको काठमाडौं आजको खेलमा त्यहि नतिजा दोहोराउदै तेस्रो जित निकाल्ने सोचमा रहेको छ । पहिलो खेलमा धनगढीलाई १७ रनले पराजित गरेको काठमाडौंले दोस्रो […]

November 1, 2018

लाम्पार्डको डर्बीलाई हराउँदै चेल्सी क्वाटरफाइनलमा

लन्डन (एजेन्सी) – दुुई आत्मघाती गोल उपहार पाएपछि लन्डन क्लब चेल्सीले डर्वी काउन्टीलाई पराजित गर्दै काराबाओ कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । कारवाओ कप अन्तरगत बुधबार राति भएको चौथो चरणको खेलमा च्याम्पियनसिप क्लब डर्बी काउन्टीलाई ३–२ ले पराजित गर्दै चेल्सीले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । डर्बीमा यस सिजन चेल्सीका पूर्व खेलाडी फ्रान्क लाम्पार्ड […]

November 1, 2018

तल्लो श्रेणीको क्लबलाई हराउन बार्सिलोनालाई धौ-धौ

मड्रिड (एजेन्सी) – डिफेन्डर क्लिमेन्ट लिङलेटले इन्जुरी समयमा गोल गरेपछि क्याटलान क्लब बार्सिलोनाले स्पेनिस कोपा डेल रे को पहिलो लेगमा तेस्रो डिभिजनको कल्चरल लियोनेसामाथि १–० को कठिन जित निकालेको छ । लियोनेसाको घरेलु मैदानमा बुधबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको लियोनेसालाई पराजित गर्न बार्सिलोनालाई निकै हम्मे–हम्मे परेको थियो । लिङलेटले इन्जुरी समयको थप गरिएको […]

November 1, 2018

मेसीले प्रशिक्षण सुरु गरे

बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका सुपर स्टार लियोनल मेसी अभ्यासमा फर्केका छन् । हातको हड्डी भाच्चिएका कारण पछिल्लो दुई खेल गुमाएका मेसी अपेक्षा गरेभन्दा छिट्टै प्रशिक्षणमा फर्केका छन् । अक्टुबर २० मा सेभिल्लालाई ४–२ ले हराएको खेलमा मेसीको हातमा चोट लागेको थियो । चोटका कारण उनी धेरै हप्ता मैदान बाहिर रहने अनुमान गरिएको थियो । ३१ वर्षे […]

November 1, 2018

सोलारीको पहिलो खेलमा रियल ४-० ले विजयी

मड्रिड (एजेन्सी) – अन्तरिम प्रशिक्षक सान्टियागो सोलारीको प्रशिक्षणमा मैदान उत्रिएको स्पेनिस जाइन्ट रियल मड्रिडले स्पेनिस कोपा डेल रे अन्तरगतको पहिलो लेगमा तेस्रो डिभिजनको मेलिलामाथि ४-० को सहज जित निकालेको छ । मेलिलाको घरेलु मैदानमा बुधबार राति भएको खेलमा रियलले मेलिलामाथि ४–० को सहज जित निकालेको हो । रियलले अपेक्षाकृत प्रदर्शन गर्न नसकेपछि मुख्य प्रशिक्षक जुलियन […]

October 31, 2018

एएफसीद्धारा सदस्य राष्ट्रलाई दिने अनुदानमा तीन गुणाले बृद्धि

काठमाडौं (हाम्रो खेलकुद) – एशियाली फुटबल महासंघ (एएफसी)ले आफ्ना सदस्य राष्ट्रलाई दिने अनुदान तथा सहयोग रकममा वृद्धि गरेको छ । एएफसी मुख्यालय क्वाललम्पुरमा मंगलबार र बुधबार बसेको एएफसी कंग्रेसले सदस्य राष्ट्रलाई दिने सहयोग रकम तीन गुणाले बढाउने निर्णय गरेको हो ।यससँगै हरेक सदस्य राष्टहरुले फुटबल बिकास र हाइ पफरमेन्सका लागि वार्षिक १४ करोड २८ लाख […]

Success

Thank you for your time.