November 5, 2018
इतिहाद (एजेन्सी) – डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा प्रभावशाली जित निकालेको छ । प्रिमियर लिग अन्तरगत आइतबार राति भएको खेलमा सिटीले साउथह्याम्पनमाथि ६–१ को प्रभावशाली जित निकालेको हो । सिटीको प्रभावशाली जितमा रहिम स्ट्रलिङले २ तथा सर्जियो अग्विरो, डेभिड सिल्भा र लिरोए सानेले समान १ गोल गर्दा १ गोल गर्दा आत्मघाती उपहार […]
November 5, 2018
बार्सिलोना (एजेन्सी) – सेभिल्ला विरुद्धको खेलमा नायक बनेका लियोनल मेस्सी हातमा चोट बोकेयता मैदान बाहिर छन्। तर मंगलबार हुने च्याम्पियन्स लिगको खेलका लागि प्रशिक्षक एर्नेस्टो भाल्भार्देले मेस्सीलाई टोलीमा समावेश गरेका छन्। मंगलबार मिलानसँग हुने खेलका लागि बार्सिलोना टोलीमा अर्जेन्टिनाका फरवार्ड मेस्सीले स्थान पाएका छन्। चोटपछि कम्तीमा तीन साता गुमाउने भनिएपनि मेस्सी सोचे भन्दा अगावै प्रशिक्षणमा […]
November 4, 2018
एजेन्सी- भारतसँगको तीन टी -२० क्रिकेट श्रृंखलाको पहिलो खेलमा वेस्ट इन्डिज ५ विकेटले पराजित भएको छ । १ सय १० रनको सामान्य लक्ष्य पक्ष्याएको भारतले ५ विकेटको क्षतिमा १७.५ अोभरमा लक्ष्य पूरा गर्दै श्रृंखलामा १- ० को अग्रता लिएको छ । भारतको जितमा विकेटकिपर दिनेश कात्तिकले ३४ बलमा ३ चौका र १ छक्का सहित नट […]
November 4, 2018
एजेन्सी – अष्ट्रेलियासँगको ३ वान डे श्रृंखलाको पहिलो खेलमा साउथ अफ्रिका ६ विकेटले विजयी भएको छ । १ सय ५३ रनको सामान्य लक्ष्य पक्ष्याएको अफ्रिकाले २९.२ ओभरमा मात्र ४ विकेटको क्षतिमा सहजै पुरा गर्दै ३ वाने डे श्रृंखलामा १ -० को अग्रता लिएको छ । अफ्रिकाको सहज जितमा ओपनर क्विनटन डी काँकले ४० बलमा ७ […]
November 4, 2018
एजेन्सी – लुइस सुआरेज सिजनको सुरुवातमा आलोचनाको पात्र बनेका थिए । कारण, उनले अपेक्षित प्रदर्शन गर्न सकेका थिएनन् र गोल पनि निस्केको थिएन । तर पछिल्ला खेलमा उत्कृष्ट प्रदर्शन गर्दै उनले लागत गोल गरिरहेका छन् । बार्सिलोनाका मुख्य फरवार्डको भूमिका निर्वाह गरिरहेका ३१ वर्षीय सुआरेजले शनिबार भालेकानोविरुद्धको जितमा पनि दुई गोल गरे । पछिल्लो साता […]
November 4, 2018
म्युनिख (एजेन्सी) – साविकको विजेता बायर्न म्युनिख जर्मन बुन्डेस लिगामा फ्रेइबर्गसँग बराबरीमा रोकिँदा बोरुसिया डर्टमन्डले वल्सबर्गमाथि १–० को झिनो जित निकालेको छ । जर्मन बुन्डेसलिगा अन्तरगत शनिबार राति भएको खेलमा बायर्न फ्रेइबर्गसँग १–१ गोलको बराबरीमा रोकिएको हो । बराबरीपछि बायर्नले शीर्ष स्थानमा रहेको डर्टमन्डसँगको अंक दुरी छोट्याउने मौका गुमाएको छ । म्युनिखको १० खेलबाट २० […]
November 4, 2018
वोल्भ्स (एजेन्सी) – इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राती टोटेनहम हस्टपरले वल्भरह्याम्पटन वन्डरर्समाथि ३–२ को कठिन जित निकालेको छ । प्रिमियर लिग अन्तरगत शनिबार राति भएको खेलमा टोटेनहमको संघर्षपूर्ण जितमा इरिक लमेला, लुकास मौरा र कप्तान ह्यारी केनले गोल गरे । घरेलु टोलीका लागि रुवेन नेभेस र राहुल जिमिनेजले पेनाल्टीमार्फत गोल गरे । वोल्भ्सको घरेलु […]
November 4, 2018
टोरिनो (एजेन्सी) – साविकको विजेता युभेन्ट्सले इटालियन सिरी ‘ए’ फुटबलमा क्याग्लिएरीमाथि सहज जित निकालेको छ । सिरी ‘ए’ अन्तरगत शनिबार राति भएको खेलमा युभेन्ट्सले क्याग्लिएरीमाथि ३–१ को सहज जित निकालेको हो । घरेलु मैदान आलियान्ज एरिनामा भएको खेलमा युभेन्टसलाई जिताउन पाउलो डिबाला र जुवान क्वाडराडोले गोल गर्दा एक गोल उपहार पाएको थियो । फिलिप ब्राडारिचले […]
November 4, 2018
मिलान (एजेन्सी) – इन्टर मिलान इटालियन सिरी ‘ए’ मा जिनोआमाथि फराकिलो जित निकालेको छ । सिरी ‘ए’ अन्तर्गत शनिबार भएको खेलमा जेनोआमाथि ५–० को प्रभावशाली जित निकालेको हो । मिलानको फराकिलो जितमा रोबर्टाे गग्लीआरडिनीले २ तथा माटियो पोलिटानो, जोआ मारियो र राड्जा नेइङगोलनले समान गोल गरे । एकपक्षीय बनेको खेलमा मिलानले १४औं मिनेटमा रोबर्टाेको गोलबाट खेलमा […]
November 4, 2018
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबार भएको खेलमा रियल म्याड्रिडले भालाडोलिडविरुद्ध २-० को जित दर्ता गर्यो । तर जितको लागि रियलले भाग्यको सहारा लिनुपर्यो । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् । दोस्रो हाफमा भालाडोलिडले गरेको दुई आक्रमण क्रसबारमा लागेर फर्किएको थियो । तर भाग्यमानी रियलको भने ८४ औं मिनेटमा […]