default_image

अन्तर्राष्ट्रिय

October 25, 2018

मेसीबिनाको बार्सिलोनाले इन्टरलाई हरायो

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार भएको खेलमा बार्सिलोनाले इन्टर मिलानलाई २-० ले पराजित गरेको छ । कप्तान लिओनेल मेसीबिना उत्रिएको बार्सिलोनाले खेलमा धेरै कठिनाइ भोग्नु परेन । खेलको सुरुवातमा इन्टरले केहि राम्रो अवसर सिर्जना गरेपनि त्यसलाई गोलमा परिणत गर्न सकेन । सुरुवाती लयलाई निरन्तरता दिन नसक्दा इन्टरमाथि बार्सिलोना हावी हुँदै गएको थियो । […]

Shimron Hetmyer

October 24, 2018

वेस्ट इन्डिज र भारतको दोस्रो वानडे टाई!

बिसाकापट्नम (एजेन्सी) – भारत र वेस्ट इन्डिजको दोस्रो एकदिवसीय क्रिकेट टाई भएको छ। जितका लागि ३ सय २२ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले पनि ३ सय २१ रन नै जोड्यो । टस जितेर ब्याटिङ गरेको भारतका लागि कप्तान विराट कोहलीले नटआउट १ सय ५७ रन प्रहार गर्दै सचिनको १७ वर्ष पुरानो किर्तिमान तोडेका थिए । […]

October 24, 2018

बार्सिलोना विरुद्ध इन्टर मिलान : सम्पूर्ण जानकारी

क्याटलान (एजेन्सी) – युइएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार क्याटलान क्लब बार्सिलोनाले इटालियन क्लब इन्टर मिलानको सामना गर्दैछ । खेल बार्सिलोनाको घरेलु मैदान क्याम्पनोउमा राति १२ः४५ बजेपछि शुनेछ । चोटका कारण इन्टरविरुद्धको खेलमा कप्तान लियोनेल मेस्सी उपलब्ध हुनेछैनन् । मेसीले शनिबार स्पेनिस ला लिगा अन्तर्गत सेभिल्लाविरुद्धको खेलमा हातमा चोट बोकेका थिए । उनी करिव तीन साता […]

October 24, 2018

पीएसजी विरुद्ध नेपोली : सम्पूर्ण जानकारी

पेरिस (एजेन्सी) – युइएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले इटालियन क्लब एस एससी नेपोलीको सामना गर्दैछ ।  खेल पीएसजीको घरेलु मैदान पार्क डि प्रिन्सेस पेरिसमा बुधबार राति १२ः४५ बजेपछि शुरु हुुनेछ । यी दुई टोली सन् १९९२–९३ को युइएफए कपपछि पहिलोपटक खेल्न एक आपसमा खेल्न लागेका […]

October 24, 2018

कोहलीले तोडे सचिनको १७ वर्ष पुरानो रेकर्ड !

एजेन्सी – रन मेसिनको उप नामले चिनिले भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले सचिन तेन्दुलकरको कीर्तिमान तोडेका छन् । कोहलीले वेस्ट इन्डिजविरुद्ध जारी दोस्रो वान डेमा १० हजार रन पुरा गरेका हुन् । दोस्रो वान डे खेलमा वेस्ट इन्डिजबीरुद्ध ८१ रन प्रहार गर्दै यो सफलता हात पारेका हुन् । कोहलीले ३६.३ ओभरमा नर्सको बलमा १ […]

October 24, 2018

एन्फा र कतार फुटबल संघबीच सहकार्य हुने

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) र कतार फुटबल एसोसिएसन (क्युएफए) ले दुवै देशको फुटबल बिकासका लागि बुधबार पाँच वर्षको लागि सम्झौता गरेको छ । कतार फुटबल एसोसिएसनको मुख्यालय दोहामा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र क्युएफएका अध्यक्ष हमाद बिन खालिफा बिन अहमेद अल तानीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतामा […]

October 24, 2018

श्रीलंकासँग इङ्ल्यान्डको लज्जास्पद हार

एजेन्सी – श्रीलंकासँगको पाँचौ तथा अन्तिम वान डे खेलमा इङ्ल्यान्डले लज्जास्पद हार ब्यहोरेको छ । मंगलबार राती कोलम्बोमा भएको खेलमा श्रीलंकासँग इङ्ल्यान्ड डिएल थर्ड मेथर्डको आधारमा २ सय १९ रनको फराकिलो अन्तरले पराजित भएको हो । वान डे क्रिकेटमा इङ्ल्यान्डको यो सबै भन्दा फराकिलो रन अन्तरको हार समेत हो । ३ सय ६७ रनको लक्ष्य […]

Virat Kohli

October 24, 2018

सचिनको कीर्तिमान नजिक कोहली

बिसाकापट्नम (एजेन्सी) – अष्ट्रेलियाविरुद्ध सन् २००१ मा शेन वार्नको बलिङ्गमा लङ्अफमा ड्राइभ प्रहार गर्दै सचिन तेन्दुलकरले क्रिकेट इतिहासमा नँया किर्तिमान लेखाए । एकदिवसिय क्रिकेटमा १० हजार रन प्रहार गर्ने पहिलो खेलाडीको रुपमा सचिनले आफुलाई स्थापित गरे ।  त्यसको १७ वर्षपछि सम्म अन्य ११ ब्याट्सम्यानहरुले १० हजार रन बनाएका छन् । तर सबै भन्दा छोटो समयमा […]

October 24, 2018

मेसीबिना नै इन्टरलाई हराउने बार्सिलोनाको तयारी

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार क्याटलान क्लब बार्सिलोनाले इटालियन क्लब इन्टर मिलानको सामना गर्दैछ । यो खेलका लागि चोटका कारण बार्सिलोनाका नियमित कप्तान लिओनेल मेसी उपलब्ध हुने छैनन् । मेसी शनिबार भएको सेभिल्लाविरुद्ध लिग खेलमा घाइते भएका थिए । उनले तीन साता मैदानबाहिर बिताउने छन् । लिगमा केहि खराब सुरुवात भएपनि च्याम्पियन्स लिगमा […]

October 24, 2018

साख्तरमाथि म्यानचेस्टर सिटीको सहज जित

डोनेस्क (एजेन्सी) – इंग्लिस क्लब म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिग फुटबलमा युक्रेनी क्लब साख्तर डोनेक्समाथि सहज जित निकालेको छ । सिटीले साख्तरमाथि उसकै मैदानमा ३–० को सहज जित निकालेको हो । सिटीको जितमा डेभिड सिल्भा, एमारिक लापोर्टे र बर्नाडो सिल्भाले गोल गरे । सिटीले डेभिड सिल्भाको गोलबाट खेलको ३०औं मिनेटमा अग्रता लिएको थियो । त्यसको […]

Success

Thank you for your time.