default_image

अन्तर्राष्ट्रिय

November 10, 2018

अनुशासन तोडेपछि डेम्बेले बार्सिलोनाको टोलीमा परेनन्

एजेन्सी – चोटका कारण आक्रमणमा मुख्य खेलाडीबिना खेलिरहेको बार्सिलोनालाई अर्को समस्या परेको छ । अनुशासन उल्लंघन गरेको कारण प्रशिक्षक एर्नेस्टो भालभेर्डेले युवा विंगर ओस्मान डेम्बेलेलाई टोलीमा समेटेका छैनन् । बार्सिलोनाले ला लिगा अन्तर्गत आइतबार हुने खेलमा रियल बेटिसको सामना गर्दैछ । तर कप्तान लिओनेल मेसी पछिल्लो एक महिनादेखि मैदानबाहिर र रहेको र फिलिपे कोउटिन्हो पनि […]

November 10, 2018

गुआर्डीओला र मोउरिन्होसँग नै खेलेका ४ खेलाडी

एजेन्सी – जोसे मोउरिन्हो र पेप गुआर्डीओला आधुनिक फुटबलका उत्कृष्ट प्रशिक्षकमध्यमा पर्छन् । दुवै प्रशिक्षकले विभिन्न देशका क्लबहरुलाई सफलता दिलाएर आफूलाई प्रमाणित गरिसकेका छन् । दुवै प्रशिक्षकले क्याटलान क्लब बार्सिलोनामा सहायक प्रशिक्षकका रुपमा आफ्नो करिअरको सुरुवात गरेका थिए । यी दुई प्रशिक्षकसँग विश्वका ठूला क्लबको इच्छामा त पर्छन नै, खेलाडीहरु पनि यी प्रशिक्षकहरु सँग खेल्न […]

November 10, 2018

अफ्रिदी र जमान चल्दा न्युजिल्यान्डमाथि पाकिस्तानको सहज जित

एजेन्सी – न्युजिल्यान्डसँगको दोस्रो वान डे खेलमा पाकिस्तानले सहज जित निकालेको छ । शुक्रबार राती अबु धाबी भएको खेलमा न्युजिल्यान्डलाई ६ विकेटले पराजित गर्दै पाकिस्तानले तीन वान डे श्रृंखलमा १ – १ को बराबरी गरेको छ । न्युजिल्यान्डले प्रस्तुत गरेको २ सय १० रनको लक्ष्य पाकिस्तानले ४०.३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य सहजै पुरा गरेको […]

November 9, 2018

जर्मन टोलीमा मार्को रिउसको पुनरागमन

एजेन्सी – जर्मनी राष्ट्रिय टोलीका प्रशिक्षक जोचिम लोउले यूईएफए नेसन लिग अन्तर्गत नेदरल्यान्डविरुद्ध हुने खेलका लागि टोलीको घोषणा गर्दा बोरुसिया डर्टमुन्डका मार्को रिउसलाई टोलीमा समेटेका छन् । जारी सिजन उत्कृष्ट लयमा रहेका रिउसले जर्मनीको खराब फर्मलाई अन्त्य गर्न प्रयास गर्नेछन् । रिउसको उत्कृष्ट प्रदर्शनसँगै डर्टमुन्ड अंक तालिकाको शीर्ष स्थानमा छ । २९ वर्षीय रिउसले हालसम्म […]

November 9, 2018

दक्षिण अफ्रिका अष्ट्रेलियासँग झिनो अन्तरले पराजित

एजेन्सी- दक्षिण अफ्रिकासँगको तीन वान डे श्रृंखलाको दोस्रो खेलमा अष्ट्रेलियाले झिनो अन्तरको जित निकाल्दै श्रृंखला १- १ को बराबरी गरेको छ । शुक्रबार भएको दोस्रो खेलमा दक्षिण अफ्रिकालाई अष्ट्रेलियाले ७ रनले पराजित गर्दै श्रृंखला बराबरी गर्न सफल भएको हो । २ सय ३२ रनको लक्ष्य पक्ष्याएको अफ्रिका निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय […]

November 9, 2018

कोहली विवादमा तानिए !

एजेन्सी – भारतीय क्रिकेट टिमका कप्तान तथा रन मेसिनको उप-नामले चिनिने विराट कोहलीले बोलेको एक भिडियो विवादित बनेको छ । भारतीय ब्याट्सम्यान मन नपर्ने एक फ्यानलाई भारतमा नबस्न भनेपछि विराट विवादमा तानिएका हुन् । बुधबार विराटको जन्मदिनमा सार्वजनिक गरिएको एपका लागि तयार पारिएको एक भिडियोमा ट्विटर र इन्स्टाग्राममा आफूलाई प्राप्त सन्देश पढिरहेको बेला एउटा सन्देश […]

November 9, 2018

‘युवा स्टार एमबाप्पेमा अद्भुत क्षमता छ’

एजेन्सी – फ्रान्सेली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक डीडीएर डेस्च्याम्प्सले युवा फरवार्ड किलियन एमबाप्पेको प्रशंसा गरेका छन् । पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट व्यवसायिक फुटबल खेल्दै आएका एमबाप्पेले क्लबका लागि सिजनको सुरुवात उत्कृष्ट ढंगले गरेपछि प्रशिक्षकले प्रशंसा गरेका हुन् । १९ वर्षीय एमबाप्पेले हालसम्म खेलेका १२ खेलमा १३ गोल र ६ असिस्ट गरिसकेका छन् । रुसमा […]

November 9, 2018

युरोपमा लिगको नतिजाहरु

युरोपा लिगका नतिजाहरु समूह ‘ए’ बायर लेभरकुसेन १-० एफसी ज्युरीच लुडोगोरेटस ०-० लार्नाका समूह ‘बी’ सेल्टिक २-१ आरबी लाइप्जिग रोजनबर्ग २-५ साल्ज्बर्ग समूह ‘सी’ बोर्ड़ो १-१ जेनिट स्लाभिया प्राग ०-० कोपन्हेगन समूह ‘डी’ फेनेरबाचे २-० आन्द्रेलेक्ट डिनामो जाग्रेब ३-१ स्पार्टाक त्रानाभा समूह ‘ईं’ आर्सनल ०-० सपोर्टिङ लिस्बन भोर्स्क्ला ०-१ काराबाग समूह ‘एफ’ ओलाम्पियाकोस ५-१ डुडलान्ज […]

November 9, 2018

मेसीको चोटले बार्सिलोनालाई पुगेको ४ फाइदा

एजेन्सी – क्याटलान क्लब बार्सिलोना हाल कप्तान लिओनेल मेसीबिना नै खेलिरहेको छ । पछिल्ला ५ खेलमा टोलीमा मेसीको उपस्थिति नभएपनि बार्सिलोनाले ४ जित र १ बराबरी गर्न सफल भएको छ । ला लिगामा सेभिल्लाविरुद्ध खेलमा चोट बोकेपछि मैदान छाडेका मेसी त्यसयता टोलीको खेल हेर्न मैदानको दर्शकदिर्घामा भने नियमित उपस्थिति जनाइरहेका छन् । मेसीको अनुपस्थितिमा बार्सिलोनाले रियल […]

November 9, 2018

चेल्सीको कठिन जित

एजेन्सी – यूईएफए युरोपा लिग अन्तर्गत बिहीबार चेल्सीले बाटे बोरिसोभमाथि १-० को कठिन जित निकालेको छ । यस जितसँगै चेल्सी युरोपा लिगको नकआउट चरणमा प्रवेश गरेको छ । चेल्सीको जितमा ओलिभिएर जिरुडले ५२ औं मिनेटमा गरेको गोल निर्णायक सावित भयो । उनले एमर्सनको क्रसमा गोल गर्दै समूह एल मा चेल्सीको शत प्रतिशत नतिजा कायम राखे । […]

Success

Thank you for your time.