November 11, 2018
एजेन्सी – बार्सिलोना कप्तान लिओनेल मेसी आइतबार ला लिगाअन्तर्गत बार्सिलोना र रियल बेटिसको खेलमा पहिलो रोजाइमा परेका छन् । उनले सुआरेज र माल्कमसँग मिलेर बार्सिलोनाको अग्रपंक्ति सम्हाल्नेछन् । बार्सिलोनाको गोलरक्षकमा मार्क आन्देर टेर स्टेगन रहेका छन् । डिफेन्समा जेरार्ड पिके र क्लेमेन्ट लेङलेट छन् भने साइड डिफेन्सको जिम्मेवारी जोर्डी अल्बा र सर्जी रोबर्टो छन् । […]
November 11, 2018
एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार भएको पहिलो खेलमा लिभरपुलले घरेलु मैदान एनफिल्डमा फुलहमलाई २-० ले पराजित गरको छ । यस जितसँगै लिभरपुल अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । लिभरपुलको जितमा मोहमद सलाह र जेर्डान साकिरीले क्रमश पहिलो र दोस्रो हाफमा गोल गरेका थिए । पहिलो हाफ सकिनुभन्दा ४ मिनेटअगाडी लिभरपुलले सलाहको गोलमा अग्रता […]
November 11, 2018
एजेन्सी – पछिल्लो तीन सातादेखि चोटका कारण मैदानबाहिर रहेका बार्सिलोना कप्तान लिओनेल मेसी आइतबार ला लिगाअन्तर्गत बार्सिलोना र रियल बेटिसको खेलमा टोलीमा फर्कने भएका छन् । यद्यपी उनले सुरुवात गर्ने वा बेन्चमा बस्ने भन्ने यकिन भइसकेको छैन । अक्टोबर तेस्रो साता लिग खेलमा चोट बोकेका मेसीको अनुपस्थितिमा बार्सिलोनाले ५ खेल खेलेको थियो । त्यसमध्य बार्सिलोना […]
November 11, 2018
म्यानचेस्टर (एजेन्सी)– म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बाले आइतबार हुने म्यानचेस्टर सिटीसँगको डर्बी खेल गुमाउने सम्भावना देखिएको छ । शुक्रबार क्लबको अभ्यास गुमाएपछि पोग्बा डर्बी खेलमा उत्रने सम्भावना कम देखिएको हो । युभेन्ट्सविरुद्ध बुधबार च्याम्पियन्स लिगको खेलमा २५ वर्षे पोग्बा पुरा समय खेलका थिए । जुन खेल युनाइटेडले २–१ ले जितेको थियो । युनाइटेडले भने सामान्य […]
November 11, 2018
एजेन्सी – कप्तान तथा डिफेन्डर डिएगो गोडीनले अन्तिम मिनेटमा गोल गरेपछि स्पेनिस ला लिगा अन्तर्गत शनिबार एटलेटिको म्याड्रिडले एथलेटिक बिल्बाओलाई ३-२ ले पराजित गरेको छ । खेलमा चोट बोकेपछि प्रशिक्षक डिएगो सिमिओनीले अन्तिम समयमा गोडीनलाई अग्रपंक्तिमा खेलाएका थिए । उनले बिल्बाओको दोस्रो गोल रोक्ने क्रममा तिघ्रामा चोट बोकेपछि प्रशिक्षक सिमिओनीले अग्रपंक्तिमा खेल्न निर्देशन दिएका थिए […]
November 11, 2018
एजेन्सी – अर्जेन्टिनी डिफेन्डर जुआन फोइथले एकमात्र गोल गरेपछि इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार क्रिस्टल प्यालेसको मैदानमा टोटेनहम हट्सपर १-० ले विजयी भएको छ । अघिल्लो साता प्रिमियर लिगमा डेब्यु गरेका फोइथले वोल्भ्सविरुद्ध २ पेनाल्टी दिएपछि आलोचनाको शिकार भएका थिए । तर प्यालेसविरुद्ध डिफेन्समा उत्कृष्ट प्रदर्शनसँगै विजयी गोल पनि गरेपछि भने उनलाई प्रशिक्षक माउरिचियो पोचेटिनोले प्रशंसा […]
November 11, 2018
एजेन्सी – दुई पटक पछाडी परेको अवस्थालाई उल्टाउँदै बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेस्लिगा अन्तर्गत शनिबार साविक विजेता बायर्न म्युनिखलाई ३-२ ले पराजित गरेको छ । लिगको शीर्ष स्थानमा रहेको डर्टमुन्डसँग अन्तर घटाउने सुरमा पाहुना टोली बायर्नले खेलमा अग्रता लिएको थियो । बोरुसियाका पूर्व खेलाडी रोबर्ट लेवान्डोस्कीले २६ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । उनले क्रसमा […]
November 10, 2018
एजेन्सी- पाकिस्तान क्रिकेट बोर्डले आगमी १६ नोभेम्बर देखी युएईमा न्युजिल्यान्डसँग हुने तीन टेस्ट श्रृंखलाको लागि १८ वर्षीय तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीलाई पहिलो पटक टिममा समाबेश गर्दै १५ सदस्य टोली घोषणा गरेको छ । युवा खेलाडी अफ्रिदीले वान डे र टी-२० क्रिकेटमा उत्कृष्ट बलिङ गर्दै आई रहेका छन् । अफ्रिदीले न्युजिल्यान्डसँगको सूरुवाती दुई वान […]
November 10, 2018
म्यानचेस्टर (एजेन्सी)– डेभिड सिल्भाले स्पेनिस राष्ट्रिय फुटबल टोलीबाट सन्यास लिने बताएका छन् । पाँच महिनामा जन्मेर जीवनका लागि संघर्ष गरिरहेका छोरालाई समय दिने भन्दै सिल्भाले सन्यास लिने निर्णय गरेका हुन् । सिल्भाले पछिल्लो सिजन अधिकांश समय भ्यालेसिन्याको अस्पतालमा छोरासँग बिताएका थिए । उनले पछिल्लो जुलाईलाई आफ्नो जीवनको सबैभन्दा कठिन समय रहेको बताएका छन् । सिल्भाले […]
November 10, 2018
एजेन्सी – वेस्ट इन्डिजमा शुक्रबारबाट सुरु भएको आईसीसी महिला टी–२० विश्वकपमा आयोजक वेस्ट इन्डिज,अष्ट्रेलिया र भारतले विजयी सुरुवात गरेका छन् । वेस्ट इन्डिजले बंगलादेशलाई ६० रनले पराजित गर्दा अष्ट्रेलियाले पाकिस्तानलाई ५२ रनले हराएको छ । त्यस्तै उद्धघाटन खेलमा भारतले न्यूजिल्याण्डलाई ३४ रनले पराजित गरेको छ । समुह ए को पहिलो खेलमा टस हारेर ब्याटिङ गरेको […]