November 13, 2018
म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका गोलकिपर थिबाउट कोर्टियसले आफु करिम बेन्जेमाको प्रदर्शनबाट खुसी रहेको बताएका छन् । स्पेनिस ला लिगामा आइतबार सेल्टा भिगोलाई रियलले ४–२ ले हराउँदा फ्रान्सेली बेन्जिमाले पनि गोल गरेका थिए । राम्रो गर्दा गर्दा पनि बेन्जेमा अनावश्यक ओलोचना खेल्नु परेको उल्लेख गर्दै कोर्टियसले भनेका छन्, ‘धेरैले उनको मेहनतको बेवास्ता गर्दै आलोचना गर्छन् । […]
November 12, 2018
एजेन्सी – बंगलादेशका विकेट किपर मुशफिकुर रहीमले जिम्बाब्बेवीरुद्धको दोस्रो टेस्टमा दोहोरो शतक प्रहार गर्दै नयाँ विश्व रेकर्ड बनाएका छन् । दोस्रो टेस्टको दोस्रो दिन ४ सय ७ बलमा दोहोरो शतक पुरा गर्दै रहीमले नयाँ रेकर्ड बनाएका हुन् । विश्व टेस्ट क्रिकेटमा रहिम दोहोरो शतक दोस्रो पटक प्रहार गर्ने पहिलो विकेट किपर बनेका छन् । यसअघि […]
November 12, 2018
एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले सिरि ए अन्तर्गत अाइतबार युभेन्टस र एसी मिलानबिचको खेलमा रातो कार्ड पाएका मिलानका स्ट्राइकर गोन्जालो हिगुअाइनको बचाउ गरेका छन् । युभेन्टसका लागि रोनाल्डोसँगै अर्का फरवार्ड मारियो मान्जुकिचले १-१ गोल गर्दा युभेन्टस २-० ले विजयी रहेको थियो । तर विपक्षी फरवार्ड हिगुअाइनको लागि भने खेल सुखद रहेन । पूर्व क्लब […]
November 12, 2018
एजेन्सी – उरुग्वेका फरवार्ड एडिन्सन काभानीले ह्याट्रिक प्रहार गरेपछि फ्रान्सेली लिग वन अन्तर्गत आइतबार पेरिस सेन्ट जर्मेन (पीएसजी) ले एएस मोनाकोलाई ४-० ले पराजित गरेको छ । जारी सिजन निकै खराब नतिजा निकालेको मोनाको खेलको चौथो मिनेटमा नै पछाडी परेको थियो । काभानीले पीएसजीको पहिलो आक्रमणलाई नै गोलमा परिणत गर्दै उत्कृष्ट सुरुवात दिलाए । नेयमारको […]
November 12, 2018
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबार रोयल म्याड्रिडले सेल्टा भिगोलाई ४-२ ले पराजित गरेको छ । यस नतिजासँगै रियलले शीर्षस्थानको बार्सिलोनासँग अंकको दुरीलाई ४ अंकमा झारेको छ । रियलका लागि करीम बेन्जेमाले २३ औं मिनेटमा गोलको खाता खोलेका थिए । उनले लुका मोड्रीचको पासलाई सदुपयोग गर्दै गोल गरे । दोस्रो हाफको ५६ औं मिनेटमा […]
November 12, 2018
एजेन्सी – इटालियन सिरी ए अन्तर्गत अाइतबार भएको खेलमा युभेन्टसले एसी मिलानलाई २-० ले पराजित गरेको छ । फरवार्ड मारियो मान्जुकिचले अाठौं मिनेटमा गोल गर्दै युभेन्टसलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले एलेक्स सान्ड्रोको क्रसमा गोल गर्दै दवाव कायम गरे । पहिलो हाफमा थप अवसर पाएपनि युभेन्टसले अग्रता बढाउन सफल भएन । मिलानले खेल बराबरी […]
November 12, 2018
म्यानचेस्टर (एजेन्सी) – इङ्लिस प्रिमियर लिग (इपिएल) अन्तर्गत म्यानचेस्टर सिटीले घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडलाई ३-१ ले पराजित गरेको छ। जितपछि सिटी पुनः लिगको शिर्षस्थानमा उक्लेको छ। पहिलो हाफदेखि नै खेलमा पकड बनाएको सिटीले १२ औं मिनेटमा डेभिड सिल्भाको गोलबाट अग्रता लियो। नजिकबाट उनको कडा प्रहारलाई युनाइटेडको गोल किपर डे ह्याले रोक्न सकेनन्। खेलमा ६५ प्रतिशत […]
November 11, 2018
चेन्नई (एजेन्सी) – ओपनर शिखर धवन र मिडिल अडरका युवा खेलाडी ऋषभ पन्त चम्केपछि वेस्ट इन्डिजसँगको तीन टी-२० क्रिकेट श्रृंखलामा भारतले क्लिव स्पिव गरेको छ । आइतबार राती भएको सिरिजको तेस्रो तथा अन्तिम खेलमा ६ विकेटले पराजित गर्दै श्रृंखला ३-० ले जितेको हो । १ सय ८२ रनको लक्ष्य पक्ष्याएको भारतले अन्तिम बलमा ४ विकेट […]
November 11, 2018
एजेन्सी – चोटका कारण तीन साता मैदानबाहिर रहेका कप्तान लिओनेल मेसीले पुनरागमन गरेको खेलमा बार्सिलोना रियल बेटिससँग पराजित भएको छ । स्पेनिस ला लिगा अन्तर्गत आइतबारको खेलमा बेटिसले बार्सिलोनाको घरेलु मैदानमा ४-३ को जित दर्ता गरेको हो । पाहुना टोली बेटिसका लागि जुनियर फिर्पोले २० औं मिनेटमा अग्रता दिलाएका थिए । उनले विलियम कार्भाल्होको पासलाई सदुपयोग […]
November 11, 2018
एजेन्सी – अष्ट्रेलियासँगको तीन वान डे क्रिकेट श्रृंखला पाहुना टोली दक्षिण अफ्रिकाले २ – १ ले जितेको छ । आइतबर भएको तेस्रो तथा अन्तिम खेलमा अष्ट्रेलियालाई ४० रनले पराजित गर्दै श्रृंखला जितेको हो । ३ सय २१ रनको विशाल लक्ष्य पक्ष्याएको अष्ट्रेलिया निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८० रन मात्र बनाउन सक्यो […]