default_image

अन्तर्राष्ट्रिय

November 14, 2018

लेस्टरका पूर्व प्रशिक्षक रानेरी फुलहममा नियुक्त

लन्डन (एजेन्सी) – इंग्लिस प्रिमियर लिग क्लब फुलहमले लेस्टर सिटीका पुर्व प्रशिक्षक क्लाउडियो रानेरीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । फुलहमले बुधबार स्लाभिसा जोकानोभिचलाई बर्खास्त गर्दै इटालियन रानेरीलाई मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरेको हो । स्लाभिसा जोकानोभिचको प्रशिक्षणमा लगातार खराब प्रदर्शन गरेपछि क्लबले उनलाई बर्खास्त गरेको हो । स्लाभिसा सन् २०१५ मा क्लबको प्रशिक्षक बनेका […]

November 14, 2018

विश्व फुटबलमा चर्चित ५ ‘सेलेब्रेसन’

एजेन्सी – फुटबल विश्वकै सर्वाधिक लोकप्रिय खेल हो भन्नेमा दुइमत छैन । खेल्न र बुझ्न सहज भएकाले विश्वको जुनैपनी कुनामा खेल्न सकिने यस खेलमा निकै समर्थकहरु छन् । पछिल्लो समय फुटबलमा गोल गरेपछि खुसियाली मनाउन खेलाडीहरुले विभिन्न किसिमको हाउभाउ प्रस्तुत गर्ने गरेका छन् । गोल गर्दा होस् या टोलीले जित हात पार्दा होस, खेलाडीहरु आफ्नै […]

November 14, 2018

मुलरलाई उछिन्दै मेसी पेलेको कीर्तिमान नजिक

एजेन्सी – बार्सिलोनाका कप्तान एवं अर्जेन्टिना सुपरस्टार लिओनेल मेसीले ब्राजिलियन लेजेण्ड पेलेको कीर्तिमान नजिक पुगेका छन् । एकै क्लबका लागि ५ सय भन्दा बढी गोल गर्ने खेलाडीको सुचिमा रहेका खेलाडीमध्ये अब मेसीले पेलेलाई मात्र उछिन्न बाँकी छ । मेसीले गतसाता रियल बेटिसविरुद्ध ४-३ को हारमा दुई गोल गर्दै जर्मन लेजेण्ड गर्ड मुलरलाई उछिनेका हुन् । बार्सिलोनाले […]

November 14, 2018

बार्सिलोना र रियल म्याड्रिडबाट खेलेका ४ चर्चित खेलाडी

एजेन्सी – बार्सिलोना र रियल म्याड्रिड फुटबल जगतकै दुई कट्टर प्रतिद्वन्दी हुन् । तर, इतिहास पल्टाएर हेर्दा केही नाम यस्ता छन् जसले दुवै टोलीबाट सहभागिता जनाएका छन् । तीमध्ये ४ चर्चित नामहरु यस प्रकारका छन्: ४. लुइस फिगो पोर्चुगलका सुपरस्टार फिगो सन् १९९५ मा बार्सिलोना आएका थिए । उनले कतिपय खेलहरुमा बार्सिलोनाको कप्तानी पनि गरे […]

November 14, 2018

‘ म पेलेजस्तो हुन सक्दिन ‘ – फ्रान्सेली स्टार एमबाप्पे

एजेन्सी – पेरिस सेन्ट जर्मेन र फ्रान्सका युवा स्टार किलियन एमबाप्पेले समर्थकहरुले उनलाई पेलेसँग तुलना गरेकोमा खुसी भएपनि आफू पेलेजस्तो हुन नसक्ने बताएका छन् । एमबाप्पेले पछिल्लो सिजन उत्कृष्ट प्रदर्शन गर्दै फ्रान्सलाई विश्वकप जिताएपछि उनलाई पेलेसँग दाँजेर हेर्न थालिएको थियो । विश्वकप फाइनलमा उनले विजयी गोल पनि गरेपछि उनी टिनएजमै यस्तो सफलता हासिल गर्ने पेलेपछिका […]

November 13, 2018

४० वर्षयताकै खराब अवस्थामा अष्ट्रेलिया क्रिकेट टिम !

एजेन्सी – नोभेम्बर २१ देखी भारत र अस्ट्रेलियाबीच ३ टी– २०, चार टेस्ट र ३ वान डे खेलको श्रृंखला हुँदैछ । अन्तर्राष्ट्रिय क्रिकेट जगतमा इतिहास हेर्ने हो भने अष्ट्रेलिया र भारतका क्रिकेट खेलाडी तथा फ्यानबीच राम्रो सम्बन्ध देखिदैन । सिरिज सुरु हुनुभन्दा केहि साता अगाडीनै अष्ट्रेलियाले घरेलु मैदानमा साख जोगाउन सक्ला वा नसक्ला भन्ने विश्लेषण […]

November 13, 2018

रहीमले दोहोरो शतक प्रहार गर्दा बनेका ५ नयाँ रेकर्ड !

एजेन्सी – बंगलादेशका विकेट किपर मुशफिकुर रहिमले सोमबार टेस्ट क्रिकेटमा नयाँ इतिहास रचे । जिम्बाब्वेविरुद्ध दोहोरो शतक प्रहार गरेका उनले दोहोरो शतक मात्र प्रहार गरेनन् विश्व क्रिकेटमा नयाँ रेकर्ड पनि बनाए । दोस्रो टेस्टको दोस्रो दिन ४ सय ७ बलमा दोहोरो शतक पुरा गर्दै विश्व टेस्ट क्रिकेटमा दोहोरो शतक दोस्रो पटक प्रहार गर्ने पहिलो विकेट […]

November 13, 2018

सोलारी नै रियलको पूर्ण प्रशिक्षकमा नियुक्त हुने

एजेन्सी – प्रशिक्षक जुलेन लोपेटेगुईलाई बर्खास्त गरेपछि कार्यवाहकको भूमिका निर्वाह गरेका सान्टियागो सोलारी नै रियलको पूर्ण प्रशिक्षकमा नियुक्त हुने भएका छन् । स्पेनिस लिगको नियमअनुसार दुई सातासम्म मात्र कार्यवाहकको भूमिकामा बस्न सकिने प्रावधान छ । रियलले आइतबार राती सेल्टा भिगोविरुद्ध जित दर्ता गरेसँगै सोलारीको नयाँ सम्झौता स्पेनिस फुटबल महासंघलाई बुझाइसकेको मार्साले जनाएको छ । क्लबले […]

November 13, 2018

हाजार्ड स्टामफोर्ड ब्रिजमै खुसी

लन्डन (एजेन्सी)– चेल्सीका स्टार इडन हाजार्डले आफु स्टामफोर्ड ब्रिजमै खुसी रहेको उल्लेख गर्दै विश्व कपका कारण केहि थकित महसुस गरिरहेको बताएका छन् । यद्दपी विश्व कपअघि देखि नै उनीले यो सिजन चेल्सी छाड्ने चर्चा चलिरहेको थियो । उनले पनि समय समयमा नयाँ क्लब जान चाहेको संकेत गरेका थिए । हाजार्डले रियल म्याड्रिड आफ्नो सपनाको क्लब भएको […]

November 13, 2018

‘पोग्बा नहुँदा युनाइटेडको मिडफिल्डमा समस्या’

म्यानचेस्टर (एजेन्सी)– पोउल पोग्बाको अनुपस्थितिले म्यानचेस्टर युनाइटेडको मिडफिल्डमा समस्या आउने र उनकै अनुपस्थिति डर्बीमा सिटीसँग हारको एउटा कारण रहेको म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडी ग्यारी नेभिलले बताएका छन् । आइतबार म्यानचेस्टर डर्बीमा जोसे माउरिन्होको युनाइटेड सिटीसँग ३–१ ले पराजित भएको थियो । नेभिलका अनुसार यदि त्यो खेलमा पोग्बा हुन्थे भने त्यसले युनाइटेडलाई फाइदा पुग्न सक्थ्यो । […]

Success

Thank you for your time.