default_image

अन्तर्राष्ट्रिय

November 16, 2018

रुसमाथि जर्मनीको सहज जित

एजेन्सी – खराब नतिजाको सिलसिलालाई तोड्दै पूर्व विश्वविजेता जर्मनीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत बिहीबार राती रुसलाई ३-० ले पराजित गरेको छ । लाइप्जिगमा भएको खेलमा नियमित टोलीका मुख्य खेलाडीबिना पनि जर्मनीले प्रभावशाली प्रदर्शन गर्दै सहज जित दर्ता गर्यो । विश्वकप टोलीमा स्थान बनाउन नसकेका युवा विंगर लेरोय सानेले जर्मनीलाई आठौं मिनेटमा अग्रता दिलाएका थिए । […]

November 16, 2018

बेल्जियमले आइसल्यान्डलाई हरायो

ब्रुसेल्स (एजेन्सी) – मिसी बासुआईले दुई गोल गरेपछि यूईएफए नेसन्स लिग अन्तर्गत बिहिबार राती बेल्जियमले आइसल्यान्डलाई २–० ले पराजित गरेको छ । बेल्जियमको घरेलु मैदानमा फरवार्ड बासुआईले दुवै गोल दोस्रो हाफमा गरे । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ६५ औं मिनेटमा बासुआईले थोमस म्युनियरको पासलाई सदुपयोग गर्दै बेल्जियमलाई अग्रता दिलाएका […]

November 16, 2018

रुनीको बिदाई खेलमा इंग्ल्यान्ड विजयी

बेम्वली (एजेन्सी) – सर्वाधिक गोलकर्ता वाइन रुनीको बिदाई खेलमा इंग्ल्यान्डले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अमेरिकालाई पराजित गरेको छ ।  वेम्बली स्टेडियममा बिहिबार राति भएको खेलमा इंग्ल्यान्डले अमेरिकालाई ३–० ले सहजै पराजित गरेको हो  । बिदाई खेलमा बेन्चबाट दोस्रो हाफमा मैदान प्रवेश गरेका रुनीले इंग्ल्यान्डको कप्तानको जिम्मेवारी सम्हालेको खेलमा जेसे लिङ्गार्ड, ट्रेन्ट एलेक्सन्डर अर्नाेल्ड र क्यालम विल्सनले गोल […]

November 16, 2018

स्पेनमाथि क्रोएसियाको रोमान्चक जित

जाग्रिव (एजेन्सी) – विश्व उपविजेता क्रोएसियाले यूईएफए नेसन्स लिग अन्तर्गत बिहीबारको खेलमा पूर्व विश्व विजेता स्पेनलाई पराजित गरेको छ । प्रतिस्पर्धात्मक खेलमा क्रोएसियाले स्पेनलाई ३–२ ले पराजित गरेको हो । क्रोएसियालाई जिताउन टिन जेडभाजले २ तथा एन्ड्रिज क्रामारिकले १ गोल गरे । स्पेनका ड्यानियल सेवालस र सर्जियो रामोसले गोल गरे । क्रोएसियाको घरेलु मैदान माकसिमिरमा […]

November 15, 2018

बेल्जियम विरुद्ध आइसल्यान्ड : सम्पूर्ण जानकारी

एजेन्सी – यूईएफए नेसन्स लिग अन्तर्गत बिहीबार राती हुने खेलमा विश्वकपको सेमिफाइनल यात्रा तय गरेको बेल्जीयमले आइसल्यान्डको सामना गर्दैछ । हालसम्म लिगको दुवै खेलमा जित हासिल गरेको बेल्जियम आइसल्यान्डलाई पराजित गर्दै प्लेअफमा स्थान बनाउने सुरमा हुनेछ । रोबर्टो मार्टिनेजको प्रशिक्षणमा रहेको बेल्जियमले पछिल्लो समय निकै राम्रो नतिजा हात पारेको छ । सेप्टेम्बरको फिफा वरियतामा बेल्जियम […]

November 15, 2018

पोग्बा युभेन्ट्स फर्कनेछन्, तर जनवरीमा होइन !

टुरिन (एजेन्सी)– म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बा भविष्यमा युभेन्ट्स फर्कने नेपोली र एट्लान्टाका पूर्व निर्देशक पिरपाउलो मारिनोले बताएका छन् । पोग्बा युभेन्ट्स फर्कने निश्चित जस्तै भएपनि जनवरीमै भने त्यो सम्भव नदेखिएको उनको भनार्ई छ । युनाइटेडका प्रशिक्षक जोसे माउरिन्होसँगको सम्बन्धमा उतारचढाव भइरहेको चर्चाका बीच पोग्बा युभेन्ट्स फर्कने अड्कल यसअघि पनि नगरिएको भने होइन । प्रदर्शनमा […]

November 15, 2018

कतारको दुर्लभ जित, युरोपेली पावरहाउस स्विटजरल्यान्ड स्तब्ध

एजेन्सी – एसियाली राष्ट्र कतारले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा युरोपेली राष्ट्र स्विटजरल्यान्डलाई १-० ले पराजित गरेको छ । बुधबार राती भएको खेलमा कतारका लागि अक्रम अफिफले ८६ औं मिनेटमा विजयी गोल गरेका थिए । फिफा वरियतामा ९६ औं स्थानमा रहेको कतारले आफूभन्दा ८८ स्थान माथि आठौं स्थानमा रहेको स्विटजरल्यान्डमाथि पहिलो जित दर्ता गरेको हो । अफिफले […]

November 15, 2018

‘नेयमार रियल जाँदा पनि रिसाउने छैन’– इनिएस्टा

बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका महान् खेलाडी आन्द्रेस इनिएस्टाले ब्राजिलियन फरवार्ड नेयमार भविष्यमा रियल म्याड्रिडमा आबद्ध भएपनि त्यसले आफुलाई कुनै असर नगर्ने बताएका छन् । इनिएस्टाले नेयमार स्पेन फर्केर रियलमा आबद्ध हुँदा आफूलाई रिस पनि नउठ्ने र चित्त पनि नदुख्ने बताएका छन् । यो सिजनको सुरुवातमा क्रिस्टियानो रोनाल्डोले छोडेपछि रियलले नेयमारलाई भित्राउन चाहेको चर्चा चलेको थियो । […]

mourinho

November 15, 2018

‘माउरिन्होले मौका दिएनन्’

सन सेबास्टियन (एजेन्सी)– प्रशिक्षक जोसे माउरिन्होले आफ्नो क्षमतालाई पूर्ण रुपमा प्रदर्शनको अवसर नदिएको म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडी एडनान यानुजाईले बताएका छन् । डेभिड मोयजले युनाइेड सम्हाल्दा बेल्जियन युवा खेलाडीले प्रभावशाली प्रदर्शन गरेका थिए । जसका कारण उनलाई युनाइटेडमा रायन गिग्सको उत्तराधिकारीका रुपमा समेत हेरिएको थियो । तर, सन् २०१७ मा माउरन्होले युनाइटेड सम्हालेपछि यानुजाईले खासै […]

November 14, 2018

‘सोलारी म्याड्रिडमा सफल हुँदैनन्’ – डिएगो म्याराडोना

एजेन्सी – अर्जेन्टिनाका पूर्व कप्तान एवं पूर्व प्रशिक्षक डिएगो म्याराडोनाले रियल म्याड्रिडका नवनियुक्त प्रशिक्षण सान्टियागो सोलारीले क्लबमा सफलता हात पार्न नसक्ने बताएका छन् । रियल म्याड्रिडले एल क्लासिकोमा बार्सिलोनासँग ५-१ ले पराजित भएपछि पूर्व प्रशिक्षक जुलेन लोपेटेगुईलाई बर्खास्त गरेको थियो । उनको स्थानमा रियलले एकेडेमीका प्रशिक्षक सान्टियागो सोलारीलाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी सुम्पिएको थियो । तर […]

Success

Thank you for your time.