default_image

अन्तर्राष्ट्रिय

November 18, 2018

स्पिनरहरुको कीर्तिमानसँगै इङ्ल्यान्डलाई टेस्ट सिरिज

एजेन्सी – दोस्रो टेस्ट खेलमा घरेलु टोली श्रीलंकालाई ५७ रनले पराजित गर्दै इङ्ल्यान्डले तीन टेस्ट क्रिकेट श्रृंखला एक खेल अगावै २-० ले जितेको छ । पाँचौ दिन ३० मिनेट भित्र श्रीलंकाले ३ विकेट गुमाएपछि १७ वर्षपछि श्रींलकामा इङ्ल्यान्डले सिरीज जितेको हो । श्रीलंकाले १७ वर्षपछि श्रृंखला गुमाएन मात्र टेस्ट क्रिकेट इतिहासमा पहिलो पटक दुर्लभ रेकर्ड […]

November 18, 2018

दुबईमा मेसी र पोग्बाको भेटघाट

एजेन्सी – बार्सिलोना कप्तान लिओनेल मेसी र म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पल पोग्बा शुक्रबार दुबईस्थित एक रेस्टुरेन्टमा सँगै देखिएका छन् । अन्तर्राष्ट्रिय ब्रेकको छुट्टीमा दुई खेलाडी एकै ठाउँमा देखिएका हुन् । पछिल्लो समय म्यानचेस्टर युनाइटेडमा प्रशिक्षक जोसे मोउरिन्होसँगको खटपटका कारण चर्चामा आएका मिडफिल्डर पोग्बा बार्सिलोना जाने हल्ला पनि चलेको थियो । सन् २०१२ मा युनाइटेड छाडेर […]

November 18, 2018

‘एमबाप्पे ब्यालोन डी’ओर उपाधिको हकदार’ – हाजार्ड

एजेन्सी – इंग्लिस क्लब चेल्सी तथा बेल्जियन राष्ट्रिय टोलीका स्टार मिडफिल्डर इडेन हाजार्डले फ्रान्सेली युवा स्टार किलियन एमबाप्पे प्रतिष्ठित ब्यालोन डी’ओर उपाधिको हकदार रहेको बताएका छन् । उपाधि दौडमा आफैं सामेल भएका हाजार्डले एमबाप्पेलाई उपाधि दावेदार भएको बताएका हुन् । विश्वकपमा बेल्जियमलाई सेमिफाइनलसम्म पुर्याउन प्रभावशाली प्रदर्शन गरेका हाजार्ड चेल्सीका लागि पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् […]

November 18, 2018

रोनाल्डोविनाको पोर्चुगल नेसन्स लिगको सेमिफाइनलमा

मिलान (एजेन्सी) – सुपर स्टार क्रिस्टियानो रोनाल्डोविनाको पोर्चुगल युइएफए नेसन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । नेसन्स लिग अन्तरगत शनिबार राति इटालीसँग गोलरहित बराबरी खेलेपनि पोर्चुगल सेमिफाइनलमा पुग्न सफल भएको हो । पोर्चुगल एक खेल बाँकी छदै नेसन्स लिग ए को समूह ३ मा को समूह विजेता बन्दै सेमिफाइनलमा पुग्न सफल भएको हो । […]

November 17, 2018

मोड्रिच भन्छन् – ‘मेरो लागि सफल बर्ष’

म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिड एवंम् क्रोएसियाका मिडफिल्डर लुका मोड्रिचले यो वर्ष बालोन डि ओर अवार्ड जित्न असफल भएको खण्डमा पनि यो वर्ष आफ्नो खेल जीवनको सबैभन्दा उत्कृष्ट वर्ष रहने बताएका छन् । रुस विश्वकपका प्रभावशाली खेलाडी मध्येका एक मोड्रिचले क्रोएसियालाई फाइनल सम्म पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनले रसियामा गोल्डेन बल उपाधि समेत […]

November 17, 2018

अर्जेन्टिनाले मेक्सिकोलाई हरायो

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअन्तर्गत शुक्रबार राती भएको खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई पराजित गरेको छ । दुवै हाफमा १-१ गोल सम्भव हुँदा अर्जेन्टिना २-० ले विजयी रहयो । खेलको दोस्रो मिनेटमा नै मेक्सिकोले अग्रता लिने सुवर्ण अवसर गुमायो । मार्को फाबियनको क्रसमा राउल जिमिनेजको डाइभीङ हेडर क्रसबारमा लागेको थियो । त्यसको एक मिनेटमा नै डिफेन्डर फुनेस […]

November 17, 2018

डेनमार्कसँग वेल्सको हार

कार्डिफ (एजेन्सी) –ग्यारेथ बेलसम्मिलित वेल्सले युइएफए नेसन्स लिग फुटबलमा डेनमार्कसँग हार बेहोरेको छ । वेल्स डेनमार्कसँग २–१ ले पराजित भएको हो । वेल्सको घरेलु मैदान कार्डिफमा शुक्रबार राति भएको खेलमा ग्यारेथ वेलले गोल गरेपनि टिमलाई जिताउन सकेन । ४२औं निकोलाई जर्गेन्सेनले गोलको पाहुना टोली डेनमार्कले खेलमा अग्रता बनाएको थियो । पहिलो हाफसम्म १–० को अग्रता […]

November 17, 2018

तनावपूर्ण खेलमा ब्राजिलले उरुग्वेलाई हरायो

इमिरेट्स (एजेन्सी) – दक्षिण अमेरिकी प्रतिद्वन्द्वीबीच भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले उरुग्वेलाई पराजित गरेको छ । शुक्रबार राती लन्डनस्थित आर्सनलको घरेलु मैदान इमिरेट्समा भएको मैत्रीपूर्ण खेलमा ब्राजिलले दक्षिण अमेरिकी परम्पारगत प्रतिद्धन्द्धी उरुग्वेलाई १–० ले पराजित गरेको हो । तनावग्रस्त बनेको खेलमा ब्राजिलले विवादास्पद पेनाल्टीबाट गोल गर्दै खेलमा अग्रता बनाएको थियो । ७५औं मिनेटमा ब्राजिलका डानिलोलाई […]

November 17, 2018

विश्वविजेता फ्रान्स नेदरल्यान्डसँग स्तब्ध, जर्मनी रेलिगेसनमा

फेयनुर्ड (एजेन्सी) – युइएफए नेसन्स लिग फुटबलमा विश्वविजेता फ्रान्स नेदरल्यान्डसँग स्तब्ध भएको छ । फ्रान्स नेदरल्यान्डसँग २–० ले स्तब्ध भएको हो । नेदरल्यान्डको घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा पहिलो र दोस्रो हाफमा १-१ गोल सम्भव भएको थियो । प्रतिस्पर्धात्मक खेलमा घरेलु टोली नेदरल्यान्डले पहिलो हाफ सकिन १ मिनेट बाँकी रहँदा जर्जिन्हो वाइनाल्डमको गोलबाट खेलमा अग्रता […]

November 16, 2018

एमबाप्पे छाडेर बार्सिलोनाले डेम्बेले रोजेको खुलासा

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले गत सिजन ट्रान्सफर विन्डोमा फ्रान्सेली युवा स्टार किलियन एमबाप्पेलाई नकार्दै ओस्मान डेम्बेलेलाई भित्र्याएको खुलासा भएको छ । बार्सिलोनासँग लामो समयदेखि निकट रहेका एजेन्ट जोसेप मारिया मिन्गुएलाले ला लिगा क्लब बार्सिलोनालाई एमबाप्पेलाई अनुबन्धन गर्ने प्रस्ताव राखेका थिए । बार्सिलोनासँग जोसेपको राम्रो सम्बन्ध छ । सन् २००० मा लिओनेल मेसीलाई बार्सिलोना भित्र्याउन […]

Success

Thank you for your time.