November 20, 2018
पेरिस (एजेन्सी)– फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेले विश्व कप विजेता फ्रान्सका कुनै एक खेलाडीले यसपटकको बालोन डी ओर जित्नु पर्ने बताएका छन् । १९ वर्षे एमबाप्पे प्रतिष्ठित फुटबल अवार्डको दोबेदार मध्ये एकका हुन् । उनले फ्रान्सका लागि विश्व कप जित्नु गौरवको अनुभुती र कहिल्यै विर्सन नसकिने उपलब्धी भएको दोहोराएका छन् । रसियामा क्रोएसियालाई हराउँदै फ्रान्सले विश्व […]
November 19, 2018
लन्डन (एजेन्सी)– वायन रुनीले इग्ल्यान्डका लागि बनाएको सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमानलाई आफुले तोड्नेमा आशावादी रहेको ह्यारी केनले बताएका छन् । आइताबर क्रोएसियासँग खेल्नुअघि सात खेलमा गोलविहिन रहेका इंग्ल्यान्ड कप्तान केनले विश्वकपमा भने गोल्डेन बुट जितेका थिए । उनको कप्तानीमा इग्ल्यान्डले विश्व कपको सेमिफाइनल सम्मको यात्रा तय गरेको थियो । सेमिफाइनलमा इग्ल्यान्ड क्रोएसियासँग पराजित भएको […]
November 19, 2018
सिड्नी (एजेन्सी) – अस्ट्रेलियन क्रिकेट टोलीका पुर्व कप्तान स्टिभ स्मिथ र उप कप्तान डेविड वार्नरको एक वर्षे अन्तर्राष्ट्रिय प्रतिबन्ध हट्न सक्ने संभावना बढेको छ । गत मार्चमा दक्षिण अफ्रिकाविरुद्ध तेस्रो टेस्ट दौरानमा बल टेम्परिङ गरेको भन्दै क्रिकेट अस्ट्रेलिया बोर्डले स्मिथ र वार्नरलाई १ वर्षे साथै तीब्र गतिका बलर क्यामरन ब्यान्क्रफ्टलाई ९ महिना अन्तर्राष्ट्रिय खेल खेल्न […]
November 19, 2018
अबुधाबी (एजेन्सी) – न्युजिल्यान्डसँगको पहिलो टेस्ट क्रिकेटमा पाकिस्तानले नाटकीय हार बेहोरेको छ । एक समय १३०-४ को स्थितिमा रहेको पाकिस्तानले अन्तिम २० ओभरमा ४१ रन जोड्दै ६ विकेट गुमाएपछि ४ रनले पराजित हुन पुगेको हो । १ सय ७६ रनको सामान्य लक्ष्य पक्ष्याएको पाकिस्तान चौथो दिन १ सय ७१ रनमा समेटियो । पाकिस्तानका लागि दोस्रो […]
November 19, 2018
लन्डन (एजेन्सी)– ब्राजिलियन फुटबल टोलीका कप्तान नेयमार इतिहास निर्माणका क्रममा अघि बढि रहेका छन् । पछिल्लो मैत्रीपूर्ण खेलमा उनकै विवादस्पद गोलमा ब्राजिलले उरुग्वेलाई १–० ले हराएका थियो । उक्त पेनाल्टी नेयमारको ब्राजिल करिअरका लागि भने विशेष रहयो । डिएगो लाजाल्टलाई डानियोले पेनाल्टी बक्समा फाउल गरेपछि ब्राजिलले पेनाल्टी पाएको थियो । त्यसअघि उरुग्वे ब्राजिलियन खेलाडीको ह्यान्डको […]
November 19, 2018
लन्डन (एजेन्सी)– इग्ल्यान्डका कप्तान ह्यारी केनले क्रोएसिया एवंम् रियल म्याड्रिडका स्टार लुका मोड्रिचको खुलेर प्रशंसा गरेका छन् । केनले मोड्रिच यो वर्ष मनोनयनमा परेका सबै अवार्ड जित्न योग्य रहेको दाबी गरेको गरेका छन् । मोड्रिच र केनले केहि समय टोटेनह्याममासँगै खेलेका थिए । टोटेनह्याम छाडेर रियल गएदेखि मोड्रिच क्लबको सफलताका लागि महत्वपूर्ण रहँदै आएका छन् […]
November 19, 2018
लास पाल्मास (एजेन्सी) – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण अन्तर्गत आइतबार राती भएको खेलमा स्पेनले बोस्निया एन्ड हर्जगोभिनालाई १–० ले पराजित गरेको छ । लास पाल्मासमा भएको खेलमा घरेलु टोलीलाई जिताउन वैकल्पिक खेलाडी ब्रेइस मेन्डिजले निर्णायक गोल गरे । उनले खेलको ७८औं मिनेटमा गोल गर्न सफल भएको थिए । वैकल्पिक खेलाडीका रुपमा ५८औं मिनेटमा सुसोको स्थानमा मैदान प्रवेश […]
November 19, 2018
लुजेर्न (एजेन्सी) – युइएफए नेसन्ल लिग फुटबलमा बेल्जियमले स्वीट्जरल्यान्डसँग लज्जास्पद हार बेहोरेको छ । शुरुवातमा २–० को अग्रता लिएर पनि बेल्जियमले स्वीट्जरल्यान्डसँग ५–२ को लज्जास्पद हार बेहोरेको हो । स्वीट्जरल्यान्डको जितमा हरिस सेफेरोभिचले ह्याट्रिक पूरा गर्दा रिकार्डाे रोड्रिग्वेज र निको एल्भेडीले समान १ गोल गरे । बेल्जियमका थोर्गन हाजार्डले दुवै गोल गरे । घरेलु टोलीविरुद्ध […]
November 18, 2018
एजेन्सी – इंग्ल्यान्डका कप्तान ह्यारी केनले उत्कृष्ट प्रदर्शन गरेपछि यूईएफए नेसन्स लिग अन्तर्गत ‘ए’ श्रेणीको खेलमा इंग्ल्यान्डले क्रोएसियालाई २-१ ले पराजित गरेको छ । यस नतिजासँगै विश्वकपको उपविजेता क्रोएसिया रेलिगेसनमा पर्दै नेसन्स लिगको दोस्रो श्रेणीमा झरेको छ । एक गोलले पछाडी रहेको स्थितिमा इंग्ल्यान्डले खेलको अन्त्यतिर ७ मिनेटको अन्तरमा दुई गोल फर्काउँदै नेसन्स लिगको सेमिफाइनलमा […]
November 18, 2018
एजेन्सी – भारतीय क्रिकेट टोलीले अस्ट्रेलियासँग समान तीन टी–२०, वान डे र चार टेस्ट श्रृंखला खेल्दै छ । आगमी २१ नोभेम्बरमा पहिलो टी–२० क्रिकेट खेल्दै भारतले अस्ट्रेलिया भ्रमण सुरुवात गर्ने छ । टी–२० क्रिकेट श्रृंखला सुरुहुनु अघि भारतीय क्रिकेट टोली र रोहित शर्मालाई आफ्नो नाममा रेकर्ड बनाउन सक्ने सुनौलो अवसर रहेको छ । बल टेम्परिङ […]