default_image

अन्तर्राष्ट्रिय

November 7, 2018

पीएसजीलाई बराबरीमा रोक्दै नेपोली शीर्षस्थानमा उक्लियो

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई बराबरीमा रोक्दै नेपोली समूह सी को शीर्ष स्थानमा उक्लिएको छ । नेपोलीको घरेलु मैदानमा भएको खेल १-१ को बराबरीमा टुंगिएपछि पीएसजी भने अंक तालिकाको तेस्रो स्थानमा नै कायम रहयो । खेलको पहिलो हाफको इन्ज्युरी समयमा जुआन बर्नाटको गोलमा पीएसजीले अग्रता लिएको […]

November 7, 2018

केनको दुई गोलसँगै टोटेनहमद्वारा पीएसभी पराजित

एजेन्सी – खेलको अन्तिम १२ मिनेटमा कप्तान ह्यारी केनले दुई गोल गरेपछि इंग्लिस क्लब टोटेनहम हट्स्परले च्याम्पियन्स लिगको समूह चरण खेलमा पीएसभी आइन्डोभनलाई २-१ ले पराजित गरेको छ । यस यस जितसँगै स्पर्सको दोस्रो चरणमा पुग्ने सम्भावना जिवितै रहेको छ । खेलको दोस्रो मिनेटमा नै पाहुना टोली पीएसभीले अग्रता बनाएको थियो । कप्तान लुक डे योङले […]

November 7, 2018

मेसीविनाको बार्सिलोना बराबरीमा रोकियो

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना र इन्टर मिलानबीचको खेल@-१ को बराबरीमा टुङ्गिएको छ । यस नतिजासँगै समूहमा बार्सिलोनाले अग्रता कायमै राखेको छ । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् । लुइस सुअारेजले पहिलो हाफमा पाएको मौका सदुपयाेग गर्न नसक्दा बार्सिलोनाले दोस्रो हाफसम्म कुर्नुपरेको थियो । बार्सिलोनाका […]

November 6, 2018

“नेयमार बार्सिलोना फर्किन चाहन्छन्”

पेरिस (एजेन्सी) – नेयमारका पूर्व सहकर्मी मार्टिन मोन्टायाले नेयमारको बार्सिलोनमा पुन: फर्किने मनशाय रहेको बताएका छन् । मोन्टोया नेयमारसंग बार्सिलोनामा संगै खेलेका थिए । स्पेनिस पत्रिका फिचाजेससंगको कुराकानीमा मोन्टोयाले नेयमारको सोच क्याम्प न्युमै फर्किने रहेको बताएका छन् । “यो अवश्य अलि कठिन हुने छ, तर मलाई लाग्छ नेयमार बार्सिलोनामा फर्किन चाहिरहेका छन् ।” बार्सिलोनाका सुपरस्टार […]

November 6, 2018

च्याम्पियन्स लिगः इन्टर मिलानले बार्सिलोनाको सामना गदैं

मिलान (एजेन्सी) – युइएफए च्याम्पियन्स लिग फुटबलमा आज राति इटालियन क्लब इन्टर मिलानले स्पेनिस प्रतिद्धन्द्धी बार्सिलोनालाई घरेलु मैदानमा आतिथ्यता गर्दैछ । च्याम्पियन्स लिग अन्तरगत समूह ‘बी’ को चौथो चरणको खेलमा इन्टरले बार्सिलोनासँग खेल्न लागेको हो । खेल नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । समूह ‘बी’ को शीर्षस्थानमा रहेको बार्सिलोना इन्टरलाई उसकै घरेलु मैदानमा पराजित […]

November 5, 2018

क्रिस्टल प्यालेसलाई पराजित गर्दै चेल्सी लिगको दोस्रो स्थानमा

लन्डन (एजेन्सी) – क्रिस्टल प्यालेसलाई पराजित गर्दै लन्डन क्लब चेल्सी इंग्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । घरेलु टोली चेल्सीले क्रिस्टल प्यालेसलाई ३–१ ले पराजित गर्दै लिगको दोस्रो स्थानमा उक्लन सफल भएको हो । चेल्सीको ११ खेलबाट २७ अंक पुगेको छ । समान २७ अंक भएपनि गोल अन्तरमा चेलसीले लिभरपुललाई पछि पारेको हो […]

November 5, 2018

साउथह्याम्पटनमाथि सिटीको प्रभावशाली जित

इतिहाद (एजेन्सी) – डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा प्रभावशाली जित निकालेको छ । प्रिमियर लिग अन्तरगत आइतबार राति भएको खेलमा सिटीले साउथह्याम्पनमाथि ६–१ को प्रभावशाली जित निकालेको हो । सिटीको प्रभावशाली जितमा रहिम स्ट्रलिङले २ तथा सर्जियो अग्विरो, डेभिड सिल्भा र लिरोए सानेले समान १ गोल गर्दा १ गोल गर्दा आत्मघाती उपहार […]

November 5, 2018

च्याम्पियन्स लिग टोलीमा मेस्सीको पुनरागमन

बार्सिलोना (एजेन्सी) – सेभिल्ला विरुद्धको खेलमा नायक बनेका लियोनल मेस्सी हातमा चोट बोकेयता मैदान बाहिर छन्। तर मंगलबार हुने च्याम्पियन्स लिगको खेलका लागि प्रशिक्षक एर्नेस्टो भाल्भार्देले मेस्सीलाई टोलीमा समावेश गरेका छन्।  मंगलबार मिलानसँग हुने खेलका लागि बार्सिलोना टोलीमा अर्जेन्टिनाका फरवार्ड मेस्सीले स्थान पाएका छन्। चोटपछि कम्तीमा तीन साता गुमाउने भनिएपनि मेस्सी सोचे भन्दा अगावै प्रशिक्षणमा […]

November 4, 2018

वेस्ट इन्डिज भारतसँग ५ विकेटले पराजित

एजेन्सी- भारतसँगको तीन टी -२० क्रिकेट श्रृंखलाको पहिलो खेलमा वेस्ट इन्डिज ५ विकेटले पराजित भएको छ । १ सय १० रनको सामान्य लक्ष्य पक्ष्याएको भारतले ५ विकेटको क्षतिमा १७.५ अोभरमा लक्ष्य पूरा गर्दै श्रृंखलामा १- ० को अग्रता लिएको छ । भारतको जितमा विकेटकिपर दिनेश कात्तिकले ३४ बलमा ३ चौका र १ छक्का सहित नट […]

November 4, 2018

दक्षिण अफ्रिकाद्वारा अष्ट्रेलिया ६ विकेटले पराजित

एजेन्सी – अष्ट्रेलियासँगको ३ वान डे श्रृंखलाको पहिलो खेलमा साउथ अफ्रिका ६ विकेटले विजयी भएको छ । १ सय ५३ रनको सामान्य लक्ष्य पक्ष्याएको अफ्रिकाले २९.२ ओभरमा मात्र ४ विकेटको क्षतिमा सहजै पुरा गर्दै ३ वाने डे श्रृंखलामा १ -० को अग्रता लिएको छ । अफ्रिकाको सहज जितमा ओपनर क्विनटन डी काँकले ४० बलमा ७ […]

Success

Thank you for your time.