default_image

अन्तर्राष्ट्रिय

November 8, 2018

जेससको ह्याट्रिकमा सिटीको आधा दर्जन गोल

एजेन्सी – ब्राजिलियन फरवार्ड ग्याब्रिएल जेससले ह्याट्रिक प्रहार गरेपछि यूईएफए च्याम्पियन्स लिगमा बुधबार म्यान्चेस्टर सिटीले शाख्तर डोनेस्कलाई ६-० ले पराजित गरेको छ । सिटीको लागि यो च्याम्पियन्स लिगमा सबैभन्दा फराकिलो जित हो । सिटीका लागि कप्तान डेविड सिल्भाले गोलको खाता खोलेका थिए । १३ औं मिनेटमा सिल्भाले रियाद माहरेजको पासलाई सदुपयोग गर्दै गोल गरेका हुन् […]

November 8, 2018

युभेन्ट्सको मैदानमा म्यानचेस्टर युनाइटेडको रोमान्चक जित

एजेन्सी – खेलको अन्तिम ५ मिनेटमा दुई गोल गरेपछि म्यानचेस्टर युनाइटेडले यूईएफए च्याम्पियन्स लिगमा इटालियन च्याम्पियन युभेन्ट्सलाई २-१ ले पराजित गरेको छ । युभेन्ट्सको घरेलु मैदानमा जित हात पारेसँगै युनाइटेडको दोस्रो चरणमा छनोट हुने सम्भावना पनि मजबुत भएको छ । क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट गोलमा युभेन्ट्सले खेलको ६५ औं मिनेटमा अग्रता लिएको थियो । लिओनार्डो बोनुचीको […]

November 8, 2018

रियल म्याड्रिड अवे मैदानमा ५-० ले विजयी

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत साविक विजेता रियल म्याड्रिडले समूह जी को खेलमा भिक्टोरिया प्लेजनको मैदानमा ५-० को फराकिलो अन्तरले विजयी भएको छ । पाहुना टोलीको सहज जितमा पहिलो हाफमा नै रियलले ४-० को अग्रता बनाएको थियो । म्याड्रिड टोलीले फरवार्ड करीम बेन्जेमाको २० औं मिनेटको गोलमा अग्रता लिएको थियो । उक्त गोल बेन्जेमाको रियल […]

November 7, 2018

ओलम्पिक छनोटमा भोली नेपाल र भारत भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – महिला फुटबलको २०२० ओलम्पिक छनोट प्रतियोगिता अन्तर्गत बिहीबार हुने समूह सी को पहिलो खेलमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीले भारतको सामना गर्दैछ । खेल नेपाली समयानुसार दिनको २:१५ बजे सुरु हुनेछ । नेपालसँगै समूह सी मा आयोजक म्यानमार, भारत र बंगलादेश छन् । नेपालले बिहिबार भारतको सामना गरेपछि आइतबार म्यानमार र मंगलबार […]

November 7, 2018

फोक्सको डेब्यूमा शतकसँगै इङ्ल्यान्ड बलियो स्थितीमा

एजेन्सी – श्रींलकाबीरुद्धको पहिलो टेस्टको दोस्रो दिनको खेल सकिदा इङ्ल्यान्ड बलियो स्थितीमा पुगेको छ । इङ्ल्यान्ड दोस्रो दिनको खेल सकिदा १ सय ७७ रनले अग्रता लिएको छ । पहिलो इनिङस्मा विकेट किपर बेन फोक्सले डेब्यूमै शतक प्रहार गरेपछि इङ्ल्यान्डले ३ सय ४२ रन बनाएको थियो । दोस्रो दिनको पहिलो शेशनको छैटौँ तथा सम्रगमा ९६.४ ओभरमा […]

Ronaldo

November 7, 2018

युनाइटेडविरुद्ध रोनाल्डोले गोल गर्ने प्रशिक्षकको विश्वास

टुरिन (एजेन्सी) – युभेन्ट्सका प्रशिक्षक मासिमिलियानो एलिग्री टोलीका स्टार क्रिस्टियानो रोनाल्डोप्रति निकै आशावादी रहने गर्छन् । च्याम्पियन्स लिगको समूह चरणमा आज म्यानचेस्टर युनाइटेडको सामना गर्दै रोनाल्डोले गोल गर्दैमा एलिग्री विश्वस्त छन् । रियल म्याड्रिडबाट यो सिजन युभेन्ट्स पुगेदेखि उनी उच्च फर्म रहेका छन् । ३३ वर्षे रोनाल्डोले यो सिजन युभेन्ट्स पुगेयता सिरिएमा ११ खेलमा ७ […]

November 7, 2018

‘रोनाल्डोको लागि गोल गर्नु पानी पिएजस्तै’ – पोग्बा

एजेन्सी – म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पल पोग्बाले युभेन्ट्स स्टार क्रिस्टियानो रोनाल्डोका लागि गोल गर्नु भनेको पानी पिउनुजस्तै सजिलो रहेको बताएका छन् । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको खेलमा बुधबार युनाइटेड युभेन्ट्सको मैदानमा खेल्दै छ । ३३ वर्षीय रोनाल्डोले यसै सिजन जोडिएको क्लब युभेन्ट्सका लागि १३ खेलमा ७ गोल र ६ असिस्ट प्रदान गरेका छन् […]

November 7, 2018

म्यानचेस्टर सिटी र पीएसजीलाई कारवाही गर्न ला लिगाको माग

एजेन्सी – स्पेनिस ला लिगाले इंग्लिस क्लब म्यानचेस्टर सिटी र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनलाई यूईएफएको आर्थिक नियमावली अवहेलना गरेको भन्दै कारवाही गर्नुपर्ने माग राखेको छ । जर्मनीको प्रतिष्ठित पत्रिका डेर स्पीगलका अनुसार सिटी र पीएसजीले प्रयोजन सम्झौतालाई जानाजान बढाएर यूईएफएको आर्थिक नियमवाली मिच्दै प्रतिवेदन सार्वजनिक गरेका छन् । रिपोर्टका अनुसार सन् २०१४ मा हाल […]

November 7, 2018

डर्टमुन्डसँग एटलेटिकोले लियो बदला

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार स्पेनिस क्लब एटलेटिको म्याड्रिडले जर्मन क्लब बोरुसिया डर्टमुन्डलाई २-० ले पराजित गरेको छ । समूह ‘ए’ को अघिल्लो खेलमा डर्टमुन्डले एटलेटिकोलाई फराकिलो अन्तरले पराजित गरेको थियो । डर्टमुन्डको अपराजित यात्रालाई पूर्णविराम दिने क्रममा एटलेटिकोले घरेलु मैदानमा पुरै समय दबाबमा नै राख्यो । पहिलो हाफको ३३ औं मिनेटमा साउल […]

November 7, 2018

लिभरपुलको लज्जास्पद हार

एजेन्सी – कमजोर आँकिएको रेड स्टार बेलग्रेडको घरेलु मैदानमा २-० ले पराजित भएसँगै इंग्लिस क्लब लिभरपुलको यूईएफए च्याम्पियन्स लिगमा दोस्रो चरणमा पुग्ने लक्ष्यमा धक्का पुगेको छ । फरवार्ड मिलान पाभ्कोभले पहिलो हाफमा दुई गोल गर्दै घरेलु टोलीलाई २-० को अग्रता दिलाएका थिए । पहिलो हाफमा लिभरपुललाई पूर्ण दबाबमा राखेको रेड स्टारले अग्रता लिनु अघि पनि […]

Success

Thank you for your time.